अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी प्रतिनिधि सधाको निर्वाचनसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउने घोषणा गरेका छन् । कांग्रेस पाणिनी गाउँ समितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको आमसभामा थापाले १५ लाखलाई पार्टी प्रवेश गराउने...
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक टेड्रोस अधनोम गेब्रिसियसले सबै मानिसले स्वास्थ्य मापदण्ड अपनाए नयाँ वर्ष सन् २०२२ को अन्त्यसम्ममा विश्वबाट कोरोना भाइरस बाहिरिने बताएका छन् । उनले भनेका छन्, ‘कोरोनाको अन्त्य हुनु भनको...
काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् । कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थित नेताहरू ‘नागरिक उन्मुक्ति...
बुटवल । नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेसमा प्रवेश गरेकी छिन् । अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष गौतम सोमबार कांग्रेसमा प्रवेश गरेकी हुन् । गौतमलाई एक कार्यक्रमका बीच नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले...
बुटवल । रुपन्देहीको बुटवल उपमहानगर र देवदह नगरापालिकाबाट प्रहरीले लागुऔषधसहित ४ जना युवालाई पक्रा गरी आवश्यक कारबाही अघि बढाएको छ । इलाका प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीले दुई छुट्टा–छुट्टै ठाउँबाट ती युवाहरुलाई पक्राउ...
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकलाई स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको छ । रुपन्देही व्यापार संघले आफ्नो २० औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा डा.पाठकलाई समान...
बुटवल । रुपन्देही व्यापार संघले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७८ बाट रामप्रसाद आचार्य सम्मानित भएका छन् । संघको २० औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनका अवसरमा आचार्यलाई २५ हजार नगद राशीको...
काठमाडौँ । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका हुन् । उच्च स्रोतका अनुसार सत्ता साझेदार...
बुटवल । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएपछि चर्चामा आएकी छन् । सलामी लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि उनले चर्को आलोचना खेप्नु परेको छ । मन्त्री झाँक्रीले...
बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा अर्घाखाँचीको दुर्गाफाट पुगेका छन् । कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाटमा राखेको आमसभा तथा पाटी प्रवेश कार्यक्रमलाई सम्बोधन महामन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक थापा हेलिकप्टर मार्फत दुर्गाफाट पुगेका हुन् ।...
बुटवल । रुपन्देहीको देवदहकी पूजा प्यासी २ दिनदेखि सम्पर्कबिहीन भएकी छिन् । आइतबार बिहान नेपाल लाइफ इन्स्योरेन्समा बिमाको रकम बुझाउन भनि घरबाट हिडेकी देवदह नगरपालिका–७ शितलनगर स्थित खडानन्द मार्गकी ३३ वर्षीय प्यासी अहिलेसम्म सम्पर्कमा आएकी...
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई एसइई परीक्षा खारेज गर्नको लागि सुझाव दिएको छ । सरकारले १२ कक्षा सम्मलाई विद्यालय तहको शिक्षाको रुपाम समावेश गरेकाले अब एसईईको जरुरत नभएको समिति सभापति जयपूरी...
काठमाडौँ । अफगानिस्तानमा गुप्तचरहरुको एउटा समूले करिव तीन हजार लिटर मदिरा राजधानी काबुलस्थित एउटा नहरमा खन्याएको छ । देशमा मदिराजन्य पदार्थमाथि नियन्त्रण गर्ने प्रयासस्वरुप गुप्तचर संस्थाका अधिकारीहरुले पछिल्लो कदम चालेका हुन् । गुप्तचरसम्बन्धी महानिर्देशनालय (जीडीआई)...
जनकपुरधाम । प्रदेश २ को नाम र राजधानीको टुंगो लगाउन बसेको विशेष समितिले छलफललाई तीव्रता दिएको छ । प्रदेश सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठन गरिएको उक्त समितिले काम थालेको १५ दिन भित्र प्रदेशको नामाकरण र...
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रिय सभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ । राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझी उम्मेदवार चयन गरेको हो । ...
परासी । हिउदे वर्षा कारण पश्चिम नवलपरासीमा तिन करोड रुपैयाँ बराबरको काचो ईटाँ नष्ट भएको छ । जिल्लामा रहेका २२ ओटा ईटा उद्योगमा बुधवारको वर्षाले सुकाउन राखिएका काँचो ईट्टा नष्ट भएको हो । जिल्लाभरका उद्योगबाट...
धनगढी । नेकपा (एमाले)को जिल्ला अधिवेशन नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा नेतृत्वका आकांक्षीले दाैडधुप बढाएका छन् । सुदूरपश्चिमका नाै जिल्लामध्ये अछाममा मात्र एक जनाले पत्रकार सम्मेलन गरेर अध्यक्षमा दावी गरेका छन् । बाँकी जिल्लामा आकांक्षी आन्तरिक...
महोत्तरी । नेकपा (एमाले) महोत्तरीकाे जिल्ला अधिवेशन सरेकाे छ । २३ पुसमा एकैपटक जिल्ला अधिवेशन तय भए पनि महाेत्तरीमा भने तयारी नपुग्ने भन्दै ५-६ माघका लागि सारिएकाे हाे । ६ पालिकामा अझै अधिवेशन हुन नसकेकाले...
काठमाडौँ । गत वर्ष बेलायतको रक्षा र सुरक्षा नीतिमा धेरै महत्त्वपूर्ण परिवर्तनहरू देखियो। २०२१ को बजेटमा जहाँ डिजिटल प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स र साइबर टेक्नोलोजीमा धेरै रकम छुट्याइएको थियो । त्यहाँ परम्परागत हार्डवेयर र सेनाको संख्या...
भैरहवा । “नेपाल सुरु भएको हो ?”, “यहा सम्म भारत नै हो ?” भैरहवामा निर्माण भएको पर्यटकीय गेट पुगेपछि नेपालीहरुले नै सोध्ने प्रश्न हो यो । सबै भन्दा बढी यो प्रश्नको सामान गरेका हुन्छन नजिकै...
बुटवल । बुटवलबाट शव लिएर सतगतको लागी रिडीतर्फ जाँदै गरेको बस दुर्घटनामा परी मृत्यु भएका ६ जनाको सनाखत भएको छ भने अझै एक जनाको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा अर्घाखाँचीको...
भैरहवा । बिगत ४ दिन देखी चक्काजाम सहितका आन्दोलन गर्दै आएको जनमत पार्टीका जिल्ला उपाध्यक्ष सहित १२ जना कार्यकर्तालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुलाई रुपन्देहीके बसन्तपुरबाट पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न...
भैरहवा । तराईमा चिसो बढ्दै गए पछि रुपन्देहीका रोहिणी गाउँपालिका २ दिनको जाडो विदा दिएको छ । रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेका अनुसार रोहिणीका सामुदायिक र धार्मिक मदरसाहरुमा आज र भोली गरि २...
काठमाडौँ । धनुषाको गणेशमान चारनाथ नगरपालिका -८ पोर्ताहा पुलमा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आन्दोलनरत जनमत पार्टीका कार्यकर्ताले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्ने क्रममा प्रहरीसँग झडप भएको हो...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ तथा नयाँ भेरिएन्ट ओमिक्रोन फैलन नदिन देशभरका स्थानीय तह, प्रदेश सरकार र स्वास्थ्य कार्यालयहरूलाई थप सर्तकता अपनाउन आग्रह गरेको छ । कोभिड महामारी व्यवस्थापनमा दुई वर्षदेखि भइरहेको अथक...
न्युयोर्क । विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार यो सँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश...
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन । आइतबार बिहान दुई पटक हेलिकोप्टरले उद्धारको प्रयास गरे पनि सफल भएको छैन । पाँच दिनअघि आएको हिउँ पहिरोले अन्दाजी...
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा ऐन र पार्टी विधानविपरीत दलितलाई केन्द्रीय सदस्य दिने भएपछि विरोधमा अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको छ । दलितलाई केन्द्रीय सदस्यमा सात प्रतिशतलाई मात्रै दिएपछि असन्तुष्टि पक्षले...
केप टाउन । दक्षिण अफ्रिकाको संसद भवनमा आगो लागेको छ । संसदमा आगलागी भएपछि अहिले अग्नी नियन्त्रकहरु आगो निभाइरहेका छन् । आगोको धुँवा र कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ । ‘नेसनल एसेम्बलीमा आगो लागिरहेको...
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) अनुसार...
बुटवल। बुटवलबाट शव लिएर रिडिका लागि छुटेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार बुटवल रानीगञ्जका ७० वर्षीय वीर बहादुरको विश्वकर्माकोे शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९...
बुटवल । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश अध्यक्षमा अशोक यादव चयन भएका छन्। तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको लुम्बिनी प्रदेश समिति समायोजन पछि साविक समाजवादीका प्रदेश अध्यक्ष यादव चयन भएका हुन्। दुई...