सर्लाही । सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ जंगलका भएको मोटरसाइकल दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–३, स्थित भक्तिपुर–वयलवास सडकखण्डको सागरनाथ जंगलमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परेर ईश्वरपुर नगरपालिका–१० का अरुण सिंह, सोेही स्थानका...
काठमाडौँ । नयाँ वर्षको पूर्वसन्ध्यामा फ्रान्समा सयौं कार जलाइएको छ । दशकौं लामो परम्पराको एउटा अंशको रुपमा यो वर्ष ८७४ कार जलाइएको हो । सो विवादास्पद संस्कार रोक्ने क्रममा उत्तरपूर्वी फ्रान्सको स्ट्रसवर्गमा चार जना प्रहरी...
रुकुमपूर्व । रुकुमपूर्वमा हिउँ हेर्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ। गत मङ्गलबारदेखि बुधबारसम्म भएको हिमपातपछि हिउँ हेर्न भन्दै जिल्लाका विभिन्न ठाउँमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । अहिले जिल्लामा कतिपयलाई हिउँ हेर्न,...
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि...
पटिहानी (भरतपुर) । लस्करै ९० मिटरको दुरीमा ५२० छाता राखिएका छन्। तिनै छाताका कारण देश विदेशका पर्यटक चितवनको भरतपुर नगरपालिकाको वडा नं २२ पटिहानी पुग्ने गरेका छन् । राप्ती नदी किनारस्थित यस रमणीय स्थानमा दुई...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको विधान पारित भएको छ । शनिबार स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएलगत्तै पार्टी विधान पारित भएको हो । कमलादीस्थित प्रज्ञा भवनमा...
दाङ। दाङको तुलसीपुरबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित ५ जना युवा-युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना युवतीर २ जना युवक रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार...
दमौली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी...
काठमाडौँ । मङ्गलबार रातिदेखि देशभर नै वर्षा भयो । बुधबार त दिनभर नै पानी प-यो । जाडोको समयमा पानी पर्दा काठमाडौँ वरीपरीमा डाँडामा हिउँ पनि परे । चन्द्रागिरी त हिउँ खेल्नेको भीड नै लाग्यो । तर,...
भोजपुर । भोजपुरको माथिल्लो क्षेत्रमा बाक्लो हिमापात भएपछि जनजीवन केही प्रभावित बनेको छ। माथिल्लो क्षेत्रको अधिकांश भेगमा बाक्लो हिउँ परेको छ । यहाँका पर्यटकीय क्षेत्र सुन्तले, बाघखोर, धापखर्क, मैयुङडाँडा, टेम्के डाँडा, चखेवा भज्ञ्याङलगायत ठाउँमा एकदेखि...
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२१ मा केही शक्तिहरुले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउने काम गरेको बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न...
बुटवल । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । सन् २०२१ लाई विदा गर्दै सन् २०२२ लाई स्वागत गर्नका लागि २१ को अन्तिम दिन राति विभिन्न कार्यक्रसहित २२ लाई स्वागत गरिँदैछ...
भैरहवा । काँचो ईट्टाको बिमा नहुदा जिल्लाका ४७ बढी ईट्टा ब्यवसायी मर्कामा परेका छन् । बिमाकै कारण ब्यवसायीहरु बर्षेनी करोडौको नोक्सान ब्यहोरि रहेका छन भने उपभोक्ता समेत चर्को मूल्य वृद्धिमा परि रहेका छन । रुपन्देहीमा...
बुटवल । तिलोत्तमा जेसिजको बर्ष २०२२ को अध्यक्षमा जेसी बिनित भट्टराई निर्विरोध निर्वाचित भएका छन् । तिलोत्तमा जेसिजको सम्पन्न १० औ बार्षिक साधारण सभा शाखा अधिवेसनले भट्टराईको नेतृत्वमा सर्वसम्मत कार्य समिती चयन गरेको छ ।...
काठमाडौं । बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्रीसेल्सियस थियो तर शुक्रबार विहानको तापक्रम ४.५ डिग्रीसेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क छ । देशभर भएको बाक्लो हिमपातसँगै न्यूनतम तापक्रममा एकै दिन दुई डिग्रीसेल्सियससम्म कमी आएपछि...
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रस्तावमाथि नेता हरिबोल गजुरेलले १९ बुँदे लिखित सुझाव पेस गरेका छन् । महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष...
काठमाडौं । नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले...
काठमाडौ । नेपाल पत्रकार महासंघले सन् २०२० मा भन्दा २०२१ मा प्रेस स्वतन्त्रतामाथि बढी आक्रमण भएको रिपोर्ट सार्वजनिक गरेको छ । सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको निष्कर्ष सार्वजनिक गर्दै महासंघले...
बुटवल । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा जसपा लुम्बिनी प्रदेशका विज्ञ परिषद अध्यक्ष अब्दुल रहमान खान देशको बिकास तथा समृद्धिका लागि हिमाल पहाड मधेस तराईमा रहेका सम्पूर्ण समुदाय बिच एकता आवश्यक रहेको बताएका...
काठमाडौं । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण नेपालको अन्य देशको तुलनामा कम रहेको विज्ञहरू बताउँछन् । पश्चिममा देशसहित छिमेकी भारतमा समेत यसको संक्रमण बढिरहेका बेला नेपालमा अहिलेसम्म ओमिक्रोनको संक्रमण निकै कम देखिएको जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै सुरु भएको नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै जारी आन्दोलन ६१ दिन कट्दासमेत निकास भने निस्केको छैन । संघीय संसदका...
काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा सरकारको बेरुजु १२१ प्रतिशतले वृद्धि भए पनि एक दर्जन सरकारी कार्यालयको भने बेरुजु शून्य रहेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको वार्षिक आन्तरिक लेखापरीक्षण प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा राष्ट्रपति, उपराष्ट्रपति...
काठमाडौं । माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै बीचमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको स्थायी समिति बैठक बसेको हो । समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरुको प्रस्टीकरणको...
महोत्तरी । बर्दिबास-३ की रन्जिता विकले बालख छोराछोरीसहित कटेरोमा वर्षाैं गुजारा गरिन् । कटेराेमा हिउँदकाे चिसाे र बर्षायामकाे झरी झेलेकाे पीडा उनीसँग सम्झिनसक्नुको छ । परिवारकाे कमजाेर आर्थिक अवस्थाका कारण उनी अर्काे घर बनाउन सक्ने...
पोखरा । गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचन तोकिएकै मितिमा सकिने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचनको मितिभित्र शान्तिपूर्ण ढंगले सक्ने बताए । ‘सबै निर्वाचनहरू समयमै सम्पन्न हुन्छन् । सरकारले शान्ति सुरक्षा प्रदान...
जनकपुरधाम । प्रदेश २ को प्रदेश सभा गठन भएको करिब चार वर्ष भइसकेको छ । यी चार वर्षमा प्रदेश सभाको दलीय अवस्था फेरियो, अंकगण्ति फेरियो तर तोकिएन प्रदेशको नाम र राजधानी । लामो समयसम्म प्रदेशको...
सिन्धुपाल्चोक । १८ पुसमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९, गुफाडाँडामा तेस्रो जलवायु दिवस मनाइँदै छ । २०७५ सालमा जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकको आयोजनामा भएको जलवायु सम्मेलनको निरन्तरतास्वरूप जलवायु दिवस मनाइँदै आएको हो । जिल्ला समन्वय समितिले जलवायु...
नयाँ दिल्ली । एउटा अनौठो र अप्रत्यासित घटनामा उत्तर प्रदेशका एक व्यक्तिले आफ्नै बहिनीसँग विवाह गरेका छन् । मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रमबाट पैसासहित अन्य सुविधा पाउन फिरोजबादका एक व्यक्तिले बहिनीसँग विवाह गरेको खुलासा भएको...
बुटवल । बुटवलमा क्रियाशिल ६ वटा संस्थाको बार्षिक साधारण सभा तथा अधिबेशन आज बिहिबार एकैपटक सम्पन्न भएको छ । विश्व हिन्दु महासंघ रुपन्देही र बुटवल नगर समितिसहित, नवजागृती पुस्तकालय बुटवल ४, सिद्धबाबा दुर्गाभवानी सैंजु बृद्धाश्रम...
भैरहवा । ओमसतिया गाउँपालिका वडा नम्बर ४ बेतवलियाबाट एक युवती रहस्यमयी तरिकाले गायब भएकी छिन् । रात १० बजे सुत्न गएकी उनलाई बिहान हेर्दा आफ्नो ओछयानमा नभेटिएपछि परिवारले प्रहरीलाई खबर गरेको छ । घटनास्थलको प्रारम्भिक...
नयाँ दिल्ली । भारतको उत्तर प्रदेशको योगी सरकारका राज्यमन्त्री ठाकुर रघुराज सिंहले जवाहरलाल नेहरू विश्वविद्यालयलाई लिएर विवादास्पद टिप्पणी गरेका छन्। उनले दिल्लीको जेएनयूमा सेक्स स्क्यान्डल भइरहेको बताएका छन् । यति मात्र होइन, उनले राहुल गान्धीलगायत...
बेइजिङ । चीनको जनमुक्ति सेनाको हवाई फौज (पीएलएएएफ) ले यो वर्ष ताइवानकोे हवाई क्षेत्रमा ९५० पटक सम्म अतिक्रमण गरेको ताइवानले जनाएको छ । चीन र ताइवानबीच तनाब बढिरहेका बेला ताइवानको रक्षा क्षेत्रमा पीएलएएएफका विमानले अतिक्रमण...