काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा प्रमुखताका साथ उठेको विषय हो, केन्द्रीय उत्पादन ब्रिगेड । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रतिवेदनमाथि समूहगत छलफलमा उत्पादन ब्रिगेडको विषय सुझावका रुपमा उठेको हो । उपत्यका समन्वय प्रदेश समितिले...
भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा विजयी भएका उम्मेदवारहरु लाई बिहिबार भैरहवामा प्रमाण पत्र बितरण गरिएको छ ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मंसिरको १६ गते देखी १८ गते सम्म लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न...
भैरहवा । अंग्रेजी नयाँ बर्ष २०२२ को अवसर पारेर पुष १६ र १७ गते भैरहवामा पनि फुड फेष्टिबल आयोजना हुने भएको छ । युनिक साउण्ड र ओके मिडियाको आयोजना भैरहवाको उज्यालो चोक (बिद्रोही चोक) मा...
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत पेस गरेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले पेस गरेको वैचारिक...
काठमाडौं । मंगलबार देखिको मौसम वदलीसँगै ह्वात्तै बडेको चिसोका कारण विद्युत खपत वर्षकै उच्चतहमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङक अनुसार विद्युत खपत एक हजार छ सय ९९ मेगावाट पुगेको छ । प्रभावकारी विद्युत...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके ग्लोबल छनोटका लागि प्रारम्भिक छनोटका ३० खेलाडी बोलाउने बताएका छन् । बिहीबार क्रिकेट संघ (क्यान)ले आयाेजना गरेको पत्रकार सम्मेलनमा पुबुदुले ३० खेलाडी बोलाउने र नाम...
अर्घाखाँची । एक महिनादेखि स्थानीय विद्यालय शिक्षकविहीन भएको भन्दै अर्घाखाँची मालारानी गाउँपालिका-१ का अभिभावकहरूले प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् । मालारानी गाउँपालिका-९ गोखुङ्गा, कालुकादीपस्थित महादेव आधारभुत विद्यालय एक महिनादेखि शिक्षकविहीन बनेकाे र तत्काल शिक्षककाे व्यवस्थापन...
काठमाडौ । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ । गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक र...
काठमाडौं । पूर्वयुवराज पारस साहले आफ्ना पुर्खाहरुका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताएका छन् । सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गरेकोमा पारसले आफ्ना पूर्खाहरुप्रति सम्मानसमेत...
कञ्चनपुर । नाम सोध्दा सहजै गौरसिंह भनेका उनी त्यसपछि एकछिन अड्किए, अनि अलि दबेको स्वरमा भने, ‘सार्की हो ।’ शुक्लाफाँटा नगरपालिका– ४ आसापुरका सार्कीले भैँसीको ध्यू बिक्रीका लागि बजार घुम्दै हिँडेपनि बिक्री गर्न सकेनन् । त्यसको...
नयाँ दिल्ली । भारतमा महात्मा गान्धीको अपमान गर्ने र उनका हत्यारा नाथुराम गोड्सेको प्रशंसा गरेको आरोपमा पक्राउ परेका एक हिन्दुवादी नेतामाथि प्रहरी मुद्दा चलाएको छ । सन्त कालीचरण महाराजलाई बिहीबार चलाएको हो । अभिव्यक्तिमार्फत समुदायहरुबीच...
भक्तपुर । भक्तपुरमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना हुने भएको छ । पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार २७, २८ र २९ गते २४औं पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुनेछ । नेपाल भारोत्तोलन संघका अध्यक्ष...
पोखरा । चर्चित र्यापर आशीष राना उर्फ लाउरे लागुऔषधसहित पोखराबाट पक्राउ परेका छन् । न्युरोडस्थित एक घरबाट उनलाई पक्राउ गरिएको हो । ब्राउन सुगर प्रयोग गर्दै गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । लाउरेसँगै...
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथिको छलफलमा सहभागी नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विचारधाराले पार्टीलाई पुनर्जीवन दिने निष्कर्ष सुनाएका छन् । गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष...
काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र हलमै मोबाइल खोसेको भन्दै बर्दियाकी प्रतिनिधि मेनुका कुमारी चौधरी आक्रोशित भएकी छन् । महाधिवेशनस्थल नजिकै रहेको मिडिया सेन्टरमा आएर उनले आक्रोश पोखिन् । आफ्नो तस्बिर खिँच्दा समूहगत छलफलको...
सुर्खेत । प्रहरीले तीन दिनको अवधिमा लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । १२, १३ र १४ पुससम्म सूचनाका आधार लागुऔषधसहित पाँचजना पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । १४ पुसका दिन वीरेन्द्रनगर नगरपालिका-१०...
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल भोलिबाट सुरू हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगकाे सातौँ चरणका खेलहरू शुक्रबार सुरू भई सोमबार समाप्त हुनेछन् । याे...
पोखरा । चर्चित र्यापर आशिष राना ‘लाउरे’ लागुऔषधसहित पक्राउ परेका छन् । पोखराबाट बुधबार राति लागुऔषधसहित उनी पक्राउ परेको कास्की प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनी ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनको साथबाट...
१ जनवरीमा नयाँ वर्ष मनाउने सन्दर्भमा न कुनै खगोलीय आधार छ, न कुनै वैज्ञानिक तथ्य नै । नयाँ वर्षको रौनक सुरु हुँदै गर्दा आममानिसमा अनेकौं जिज्ञासा र कौतूहलता हुनु स्वाभाविकै हो । हाम्रो पञ्चांग तिथि,...
बेइजिङ । चीनमा ३८ दिनको एक शिशुलाई पनि कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्लो समय कोभिडको मुख्य केन्द्रबिन्दु बनेको देशको उत्तरपश्चिम क्षेत्रस्थित सियान सहरका शिशुलाई संक्रमण भएको हो । पछिल्लो २४ घन्टामा सियानमा एकैदिन...
उदयपुर । साढे तीन वर्षदेखि अवरुद्ध राष्ट्रिय गौरवको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित स्थानीयवासीले एलाइन्मेन्ट परिवर्तन गर्न माग गर्दै साढे तीन वर्षदेखि अवरुद्ध...
सुनसरी । तस्बिरमा देखिएको संरचना इटहरी उपमहानगरले वटा नम्बर १६ मा तयार गरेको मुसहर समुदायको बस्ती हो । यो बस्तीमा खानेपानी, ट्वाइलेट, चिल्ड्रेन पार्क, सामुदायिक भवन र दिनाभद्रिको मन्दिरसमेत निर्माण गरिएको छ । करिब एक ...
बुटवल । सगरमाथा हेल्पिङ फाउन्डेशन बुटवलदेखि खटिएको ९ सदस्यीय टोलीले डोल्पाका करिब १० विद्यालयमा अध्ययन गर्ने विपन्न वर्गका विद्याथीहरुलाई न्यानो कपडा वितरण गरेको छ । पुस ४ गते डोल्पा को लागि बुटवल हिँडेको टीमले डोल्पा...
काठमाडौं । पश्चिमी न्यून चापिय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको प्रभाव आज पनि देशका केही स्थानमा देखिएको छ । यद्यपि, बुधबारको तुलनामा आज मौसममा धेरै सुधार भएको जल तथा मौसम पूर्वानुमान...
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बिहीबार पाँचौँ दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि मंगलबार २५ वटा समूहमा छलफल...
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा विभिन्न कारणले बाधा उत्पन्न भएको भन्दै निर्माण पक्षले म्याद थपको माग गरेको छ । सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका कारण निषेधाज्ञा जारी गरिँदा सडक विस्तारको काम...
लमजुङ । सुन्तला घारीले हराभरा बेँसीशहर नगरपालिका-११ स्याउतगाउँ अहिले उराठ लाग्दो छ । ६ वर्ष अगाडि एक सिजनको सुन्तलाबाट वार्षिक ६ लाखसम्म कमाउने स्याउतका सुरेश पाण्डेलाई अहिले त्यो कहानी जस्तो लाग्न थालेको छ । उनको...
नेपालगञ्ज । नेपालगञ्ज नाकामा निर्माण भइरहेको एकीकृत भन्सार जाँच चौकी ९आईसीपी०को निर्माण कार्य १६ वर्षमा २० प्रतिशत मात्र भएको छ । सन् २००५ मा नेपाल भारत सरकारबीच एकै पटक विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवा नाकामा...
न्युयोर्क । अमेरिकामा कोभिडका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा कोभिड संक्रमण डरलाग्दो ढंगले फैलिएको छ । मंगलबारसम्म पछिल्लो एक सातामा औषतमा दुई लाख ६५ हजार ४२७ जनामा...
काठमाडौँ । पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नयाँ सालिकका कारण भारतीयहरूबीच विवाद भएको छ। त्यस प्रतिमालाई भारतको पश्चिमी गोवा राज्यमा राखिएको छ जहाँ फुटबल लोकप्रिय छ। त्यहाँका अधिकारीहरूले उक्त मूर्तिका स्थानीय युवाका लागि प्रेरणाको...
बुटवल । वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले २ दिनका लागि शैक्षिक संस्थाहरु बन्द गर्न आह्वान गरेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले चिसो बढ्दै गएको र तापक्रम घट्दै गैरहेको कारण विद्यार्थीहरूको स्वास्थ्यलाई ख्याल गर्दै...
फाइल तस्वीर बुटवल । वर्षाका कारण बुटवलमा जारी मेला स्थगित भएको छ । गयरातिदेखिको वर्षाका कारण बुधबार हुने सबै कार्यक्रम स्थगित भएको औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाका संयोजक गोबिन्दप्रसाद गैरेले जानकारी दिए । ‘वर्षाका कारण...