बुटवल । रुपन्देहीको देवदहकी पूजा प्यासी २ दिनदेखि सम्पर्कबिहीन भएकी छिन् ।
आइतबार बिहान नेपाल लाइफ इन्स्योरेन्समा बिमाको रकम बुझाउन भनि घरबाट हिडेकी देवदह नगरपालिका–७ शितलनगर स्थित खडानन्द मार्गकी ३३ वर्षीय प्यासी अहिलेसम्म सम्पर्कमा आएकी छैनन् । प्यासीका परिवारले खोजी कार्य गरिदिन सबैमा आग्रह गरेका छन् । उनका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन् ।
प्रतिक्रिया