राति निद्रा राम्रो परेन । सायद सुगर बढेर हो कि ! पिसाव लागि रह्यो । काठमाडौंको चिसोले नि हुन सक्छ । विहान गौतम पौड्याल सरकहाँ डोल्पोबाट ल्याइएको आयुर्वेदिक चिया खाएपछि हल्का भयो शरीर । चना...
बुटवल । लायन्स कल्ब अफ बुटवल खस्यौलीले अवार्नेस सम्बन्धी कार्यक्रम गरेको छ । पछिल्लो समयमा धेरै युवाहरु मानिसिक तनाबका कारण आत्महत्याको प्रयास गरेको पाइएको, सानो सानो कुराहरुमा मानसिक तनाब लिएको भन्दै यसलाई कम गर्ने उद्देश्यले...
सुर्खेत । वीरेन्द्रनगर नगरपालिक-१४ राम्चे बस्ने ४० वर्षीय गोविन्द दर्लामीलाई अवैध भरुवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घरबाट उक्त भरुवा बन्दुक फेला उनलाई पक्राउ गरेको...
जुम्ला । साल्ट ट्रेडिङ कर्पोरेशनले जुम्लामा नुनको अभाव नरहेको बताएको छ ।जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । सदरमुकामको डिपोमा आठ सय...
भैरहवा । तपाईको नाममा जग्गा छ ? यदि त्यो जग्गा मालपोत कार्यालय भैरहवा अन्तर्गत रहेको छ भने अलि होसियार रहनुहोला । समय-समयमा मालपोत पुगि आफ्नो जग्गा आफै जाँच गर्नुहोला । अन्यथा तपाईको जग्गा थाहै नपाई...
काठमाडौं, ७ साउन । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि...
काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेकाा छन् । काठमाडौंकाे काठमाडौं महानगरपालिका-१४ कलंकी सुनारगाउँ नजिक सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ६० ट्याब्लेटसहित सोही ठाउँ बस्ने सर्लाही लालबन्दी नगरपालिका-७ घर भएका १७ वर्षीय...
कैलाली।‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन्। प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । तीन वर्षदेखि...
बारा। नेपाली कांग्रेस बाराले घटनामा संगालन प्रहरी अधिकृतको निलम्बन तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होबेन्द्र बोगटीको सरुवाको माग गरेका छन् । नेपाली कांग्रेस बाराले जिल्ला सचिव भैयाराम यादवमाथि कुटपिट गर्ने प्रहरी अधिकृतलाई निलम्बन र...
सिरहा । वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका–१० स्थित सामुदायिक वन अतिक्रमण गर्ने तीनजनालाई नियन्त्रणमा लिएको छ । टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीबार नियन्त्रणमा लिएको हो । सामुदायिक...
काठमाडौं। बालबालिकासम्बन्धीको समाचारको कभरेज बढाउनुपर्नेमा राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । बालबालिकाको क्षेत्रमा कृयाशिल संस्था चाइल्ड नेपालले सेभ द चिल्ड्रेनको सहकार्यमा नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्था सम्बन्धी अन्तरक्रियामा उक्त कुरामा जोड दिइएको...
गुल्मी । नेपाल प्रेस युनियन गुल्मीको अध्यक्षमा पुनः रेशम कुँवर चयन भएका छ्न । शुक्रबार युनियनको सदरमुकाम तम्घासमा सम्पन्न १७ औं साधरण सभा तथा नवौ अधिवेशनले कुँवरको नेतृत्वमा १९ सदस्यीय कार्य समिती सर्वसम्मत चयन गरेको...
बुटवल । दाङको तुलसीपुर स्थित नयाँ बसपार्कमा एक वृद्धा गएराती बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् । मध्यराती करिब १२:३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी ७३ वर्षीया वृद्धालाई...
काठमाडौं। आफूविरुद्ध उजुरी परेपछि प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई साइबर क्राइम प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । गृहमन्त्री श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमार्फत भ्रामक प्रचार गरेको आरोपमा...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको करिब एक सय किलो सुन ढुकुटीमा राखिएको छ । बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण...
बुटवल । हिंसा र द्वन्द्वलाई सम्बोधन गर्न मिडियाको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । सामाजिक परिवर्तन केन्द्र नेपालको आयोजनामा विहीबार बुटवलमा आयोजित प्रदेश स्तरीय मिडिया कार्यशालामा बोल्ने वक्ताहरुले सो कुरा बताएका...
काठमाडाै। देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। कैलालीकाे कैलारी गाउँपालिका-३ सुर्मिनलाबाट अवैध लागुऔषध ब्राउनसुगर ८ सय ३० मिलिग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१४ सि गाउँ बस्ने...
काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने ओखलढुङगा लिखु गाउँपालिका-१ घर भएका २५ वर्षीय सिर बहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट...
बारा। आर्थिक अभावमा ४१ वर्षीया समृता थापा मगरको उपचारमा समस्या भएको छ । रामेछाप जिल्ला घरभई ललितपुरको लुभुमा डेरा गरी बस्ने थापाको दुबै मिर्गौलाले काम गर्न छाडेको तीन महिना भयो । उनको वीर अस्पतालको सघन...
काठमाडौं । व्यवसायी दीपक मलहोत्राले बुधबार बरामद एक सय किलो सुन आयातमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेर ट्याक्सीमा राखेर लैजाने क्रममा अवैध करिब एक सय किलो सुन राजस्व...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति बनाइएको छ । गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन...
काठमाडौं। करिब एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन तौलिन नेपाल राष्ट्र बैंकमा लैजाने तयारी भए पनि बरामद उक्त सुन करिब एक सय...
अर्घाखाँची। नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन अर्घाखाँचीको अध्यक्षमा लक्ष्मण घिमिरे निर्वाचित भएका छन् । बुधबारबाट सन्धिखर्कमा शुरु भएको आठौं जिल्ला अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको हो । पत्रकार घिमिरे नागरिक...
उदयपुर । ५५ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-६ गडमे बस्ने ३५ वर्षीय जिवन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती महिलालाई आफ्नै घरभित्र सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...
धनकुटा । चौबिसे गाउँपालिका-५ बज्रमाई बस्ने ५० वर्षीय सोइतन विकलाई एकनाले भरुवा बन्दुक १ थान, गोली १ थान र भरुवा बन्दुकमा लाग्ने बारुदसहित प्रहरीले पक्राउ गरेको छ । रुखमा जामुन टिपिरहेका सोही ठाउँ बस्ने ३२...
महोत्तरी। महोत्तरीमा नै पहिलोपटक नर्सिङ कलेजको सम्बन्धन प्राप्त भएको छ ।सिटिइभिटीबाट मान्यता प्राप्त उक्त कलेज संचालनको जिम्मेवारी शुभ स्वस्तिक टेक्निकल इष्टिच्युटले पाएको हो । जिल्लाको बर्दिबास नगरपालिकामा संचालित उक्त इष्टिच्युटले प्रमाणपत्र तहको ३ बर्षे नर्सिङ ...
काठमाडौं। काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन डोजर चलाइरहेको छ । सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन बुधबार डोजर चलाएको हो...
काठमाडौं। काठमाडौं सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्समा राखिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटर अगाडि राखिएको बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा बम नभएको पुष्टि भएको । सुन...
भैरहवा । ओमसतिया गाउँपालिका वडा नम्बर ३ बस्ने प्रितम हरिजन र शुभावती यादव बिच लामो समय देखि बाटोको विवाद थियो । सोही बिषयमा पटक पटक झै झगडा समेत भएको थियो । बाटोकै कारण दुबै जनाको...
काठमाडौं। काठमाडौं सिनामंगलमा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्दै छ। घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको...
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ल नियुक्त भएका छन् । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति...
बुटवल । देशको आर्थिक स्तर दैनिक जसो नै ओरालो यात्रामा छ । यसो हुनुको कारण देशका कलकारखाना बन्द हुनु पनि एक हो । वि. सं २०४८ सालमा तात्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले समुद्घाटन गरेकोबुटवलस्थित औद्योगिक...