सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । पीडितको जाहेरीपछि दिपेश सुवेदी, सुदीप भुजेल, मनोज विक र कैलाश भनिने टेकराज पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ...
बुटवल । लायन्स क्लव अफ बुटवल मेट्रोसिटिले आफ्नो छैठौं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ। लायन्सको माध्यमबाट सामाजिक कार्य गर्ने उदेश्यले ६ बर्ष अघि उक्त्त क्ल्वको स्थापना भएको हो। स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमा...
महोत्तरी। बर्दिबास नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत प्रदान गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ । तर, यसको कार्यान्वयनको पक्षलाई लिएर आशंका उब्जिएको थियो । नगपालिकाको उक्त नीतिले कोही रगतको अभावमा मर्ने त कोही रगत भए...
भक्तपुर । मध्यपुरठिमी नगरपालिका-९ गाँखु बस्ने ७० वर्षीय बलराम खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । खड्काको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको...
बारा । सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित हुँदा सोमबारदेखि स्वास्थ्य सेवा ठप्प भएको छ । अस्पतालमा कार्यरत करार र ज्यालादारीमा भर्ना गरिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुले तलबसहित विभिन्न माग राखेर नगर अस्पतालको मुख्य गेटमा...
काठमाडौं । नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...
बारा । बकैया खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खनन गर्दैगरेको अवस्थामा निजगढबाट प्रहरीले नियन्त्रणमा लिएको एउटा जेसिबी र दुईवटा टिप्परलाई जिल्ला समन्वय समिति बाराले १ लाख रुपैया जरिवाना तिराएको छ । निजगढ काठमाण्डौं द्रूतमार्ग निर्माणको...
बुटवल । दुग्ध विकास संस्थानको ५५औ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री भण्डारीलाल अहिरले नेपाल दुग्धमा आत्मनिर्भर हुनु पर्ने बताउँदै त्यसका लागि प्रदेश सरकारले कृषकहरुलाई आवश्यक पर्ने...
काठमाडौं। नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्सको उडान डिले भएपछि छानबिन गर्न समिति गठन गरेको छ । क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको विमान उडान डिले भएपछि निगमले छानबिन समिति गठन गरेको हो । निगमको आरए...
बुटवल । नेपालको संक्रमणकालीन न्यायमा परिपूरण, पुनर्स्थापकीय र मेलमिलाप विषयक परामर्श बैठक बुटवलमा सम्पन्न भएको छ। संक्रमणकालिन न्याय सम्बन्धि बिधेयकमाथीका कुराहरुमाथी बैठकमा छलफल गरिएको हो। नेपाल पुनर्स्थापकीय न्याय मञ्चको आयोजना एव मानव अधिकारकका लागि महिला...
बुटवल । नेपाल समाजवादी पार्टी, जिल्ला समन्वय समिती रुपन्देहीले बुटवलको ज्योतिनगरमा वृक्षारोपण गरेको छ । लुम्बिनी प्रदेश इन्चार्ज कमल खनालको नेतृत्वमा बुटबलको ज्योतिनगर पहिरो प्रभावित क्षेत्रमा सोमबार वृक्षारोपण गर्दै नेसपाको संगठन निर्माण एवं विनेपाल समाजवादी...
बुटवल । यस क्षेत्रकै चर्चित समृद्धि हेयर ड्रेसिङ् सलोन एण्ड एकेडेमीले साउने सक्रान्तीको अवसरमा निशुल्क मेहेन्दी लगाईदीने कार्यक्रम एव सेवा छुट शुभारम्भ कार्यक्रम सम्पन्न गरेको छ। बुटवल अमरपथ सिंह कम्प्लेक्समा प्रधान कार्यालय रहेको समृद्धि हेयर...
बुटवल । रोटरी र रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा बुटवलको नयाँगाउँ स्थित मुक्तिनाथधाम मन्दिर परिसरमा सरसफाई, फलफुल तथा पानी बितरण गरेका छन् । कार्यक्रममा रोटरी क्लव अफ लुम्बिनी स्टार्सका अध्यक्ष धुर्व प्रसाद कोइराला...
काठमाडौं। चर्चित नाइट क्लब एलओडीका दुईजना कर्मचारी पक्राउ परेका छन् । क्लबमा नाबालिगलाई प्रवेश गराएको आरोपमा क्लबका म्यानेजर सहदेव सेढाई र सपना ढुंगानालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । नाबालिगलाई...
काठमाडौं। काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-११ भोजाङ घर भएका ५० वर्षीय जगत बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुरुङको कोठामा जुवातास...
काठमाडौं । आज साउनको सोमबार, देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ । साउनको सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ । महिनाले आज साउनको पहिलो सोमबार हो भने तिथिअनुसार आज दोस्रो सोमबार हो । ...
काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा...
मुगु । कर्णालीसहित मुगुमा आइतबार बाट सबै घरघरमा प्रहरीको फोन नम्बरसहितको स्टिकर टाँस अभियान शुभारम्भ भएको छ । सेवा प्रवाहमा नागरिकलाई सहज र सजिलो होस भन्ने उद्देश्यलृ यो अभियान सुरू गरिएको हो । स्वयं आफैँ नागरिक...
काठमाडौं । बैंकिङ कसुरको आरोपमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । उनलाई बाँके प्रहरीले पक्राउ गरेको हो । बाउन्स चेक दिएको आरोपमा लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका...
भैरहवा । कोटहिमाइ गाउँपालिकाको १२ औ गाउँ सभा आइतबार सम्पन्न भएको छ । निर्धारित समय भन्दा केही ढिला गरि गाउँसभा सम्पन्न गरेको हो । असार १० गते भित्र गाउँसभा गर्नुपर्नेमा पालिकाको आन्तरिक कारणले गर्दा ढिलो...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७० ग्राम सुन र डाईमन्ड सि+ ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मुलका अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको...
धादिङ । निलकण्ठ नगरपालिका-३ बसपार्क नजिक बस्ने डङक बहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा ढकाल समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ढकालको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट...
काठमाडौं। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई विमानस्थलबाट फर्काएको भन्दै अध्यागमन विभाग अगाडि प्रदर्शन गरिएको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले फर्काएको भन्दै आइतबार...
महोत्तरी । मधेश प्रदेशको बहुचर्चित मानिएको बर्दिबास मेडिकल कलेज जग्गा प्राप्तिमा नै अल्झिएको छ । वन मासिने भन्दै हालिएको रिटलाई सर्वोच्च अदालतले खारेज पनि जग्गा प्राप्ति प्रक्रियाको फाइल संघीय वन मन्त्रालयमा नै थन्किँदा कलेजको प्रारम्भिक...
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा...
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान...
पाल्पा । पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी माथि भएको दुव्र्यवहारप्रति नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले गम्मभीर ध्यानर्कषण भएको जनाएको छ । गाउँपालिकाको लेखा शाखामा भुक्तानीका लागि ढिला गरि तथा खाता बन्दीको अन्तिम समयमा...
सिरहा। सिरहाको धनगढीमाई नगरपालिकाले चालु आर्थिक वर्षमा लोकसेवा तयारी कक्षासम्बन्धी गरिएको तालिममा व्यापक अनियमितता गरेकोे खुलेको छ । नगरपालिकाले नायव सुब्बा र खरिदार पदका लागि लोकसेवा तयारी कक्षासम्बन्धी चलाइएको तालिमको नाममा कर्मचारीहरुले व्यापक अनियमितता गरिएको...
काठमाडौ । भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि उडेको १८ मिनेटमा काठमाडौंमै ल्याण्ड गरिएको छ । शुक्रबार ६६ जना यात्रु लिएर भद्रपुरका लागि १ः५३ मा उडेको ९एन एएनप कलसाइन भएको जहाज १५ माइल (२४...
बैतडी । आफ्नै नाती २ वर्षीय रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका-६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले रेशम र अर्का ८ वर्षीय नातीसमेत २ बालकलाई कुटपटि गर्दा...
काठमाडौं । पशुचौपायमा देखिएको लम्पी स्किन रोगबारे सरकारको ध्यानाकर्षण गराइएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी सांसदले लम्पी स्किन रोगबाट पशुचौपायको मृत्यु भएको र यसबाट किसानलाई आहत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका...
मोरङ । विराटनगर महानगरपालिका-१३ स्थित सडकबाट अवैध सुन ५१ ग्राम ७३ मिलिग्रामसहित भारत कलकत्ता बस्ने २९ वर्षीय सान्तनु मेहितीलाई प्रहरीले पक्राउ गरेको छ । सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री मेहितीलाई तलासी...