ताजा अपडेट »

प्रेस युनियन अर्घाखाँची अध्यक्षमा लक्ष्मण घिमिरे निर्वाचित

विहीबार, ०४ साउन २०८०

अर्घाखाँची।  नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन अर्घाखाँचीको अध्यक्षमा लक्ष्मण घिमिरे निर्वाचित भएका छन् । बुधबारबाट सन्धिखर्कमा शुरु भएको आठौं जिल्ला अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको हो । 

पत्रकार घिमिरे नागरिक दैनिकसहित विभिन्न मिडियाहरुमा कार्यरत छन् ।