भैरहवा । लुम्बिनीमा जारी पडरिया लुम्बिनी नक आउट इन्डो नेपाल क्रिकेट टुर्नामेन्टमा बिहिबार भएको खेलमा आईसीसी एजाज–११ ले पदम होटललाई १ सय ४ रनको बिशाल अन्तरले पराजित गरेको छ । एजाजले टस जितेर ब्याटिङ्गको निर्णय...
दाङ । लुम्बिनी प्रदेशका प्रमुुख अमिक शेरचनले दाङको कृषि क्षेत्रको विकासका लागि मेला महोत्सवमार्फत स्थानीय क्षेत्रको कृषि उत्पादन प्रवर्द्धनमा ध्यान दिनुुपर्ने बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको दाङ औद्योगिक, पर्यटन तथा कृषि...
काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिएको छ । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचतको मिति तोकिएको छ । यसका लागि सुरक्षामा खटिने एक लाख म्यादी प्रहरी भर्ना...
काठमाडौं । आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन मिति तय भएको छ । सोही आधारमा सरकारले आफ्नो तयारीलाई अगाडि बढाएको छ । निर्वाचन आयोगले समेत पूर्व तयारीलाई तिव्रता दिएको छ । शान्ति सुरक्षाको जिम्मेवारी पाएको...
बुटवल । सेन्चुरी कर्मशियल बैकले स्थापनाको ११ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । बैंकको स्थापना दिवसको अवसरमा आज देशव्यापी रुपमा बैंकले विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रमहरुको आयोना गरी वार्षिकोत्सव मनाएको हो...
काठमाडौ । राष्ट्रिय सभा संसदीय दलको एमाले नेतामा खिमलाल देवकोटालाई नियुक्त गरिएको छ । सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा भएपछि प्रमुख सचेतकमा भने देवन्द्र दाहाललाई नियुक्त गरिएको छ । यसअघि भट्टराई प्रमुख सचेतक थिए ।
बुटवल । नेपाल नगरपालिका कर्मचारी एसोसिएशनले प्रदेश तथा स्थानीय तहले गरेको बढुवा, तहवृद्धि तथा स्तरवृद्धि लगायतका कार्यहरु रद्द गर्ने आशय सहितको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । दुई दिनअघि लोकसेवा आयोगहरुको रुपन्देहीमा सम्पन्न दोस्रो राष्ट्रिय...
काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढेको छ । नेप्सेमा बिहीबार २ अर्ब ७९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा वृद्धिसँगै १ सय ९८...
भैरहवा । ई–रिक्सा, टेम्पो चालकहरुले स्थानीय सरकार आफ्नो रोजगारीमा बाधक बनेको आरोप लगाएका छन् । स्वरोजगार हुन खरिद गरेको ई–रिक्सा र टेम्पो सञ्चालन गर्न नदिई सरकारले उनिहरुलाई अनागरिक भएको आभाष दिलाएको चालकहरुको भनाई छ ।...
काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । बुधबार र बिहीबार चलेको केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन...
काठमाडौं । नेपाल प्रहरीले आज एक विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना ननिकालेको स्पष्ट पारेको छ । ‘स्थानी तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने...
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा देशभर १३ हजार ७०३ वटा सवारी दुर्घटनाका घटना रेकर्ड भएका छन् । २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा ती दुर्घटना भएका हुन् । नेपाल प्रहरीका प्रवक्ता...
संखुवासभा संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनाका सबै १४ जना मृतकको सनाखत भएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६...
बुटवल । पाल्पामा लागो ताप्ने क्रममा एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको माथागढी गाउँपालिका–३ कि ६२ वर्षीय सुमित्रा कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कुमाल फागुन ८ गते आफ्नै...
संखुवासभा । संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० जना र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा...
भैरहवा । भैरहवामा आज बिहान साढे ९ बजे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर ८ विश्वकर्मा मन्दिर नजिकै लु २ ख १४४० नम्बरको ट्रकले लु२२प ९६६५ नम्बरको मोटरसाइकललाई ठक्कर...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् । पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको...
दैलेख । गत हप्ता १९ फागुन बिहीबार साँझ निस्सासिएर मृत्यु भएका परिवारलाई ठाटीकाँध गाउँपालिकाले राहत वितरण गरेको छ ।गाउँपलिकाले १९ फागुन बिहीबार साँझ सुतिरहेको अवस्थामा कपडाबाट आगो सल्किएर मृत्यु भएका बादी परिवारलाई दैनिक उपभोग्य वस्तु...
नयाँ दिल्ली पन्जाव प्रान्तमा आम आदमी पार्टीले अप्रत्यासित सफलता प्राप्त गर्ने देखिएको छ । मतगणनाकाे सुरुवाती रुझानमा आम अादमी पार्टी विजयउन्मुख देखिएको छ । त्यस्तै, कांग्रेसले पार्टीले केबल १४ सीटमा अग्रता कायम गरेकाे छ । ...
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश आसन्न स्थानीय तहको निर्वाचनमा जुटेको छ । स्थानीय तहका उम्मेद्वार छनोट गर्दा निश्चित विधि र मापदण्ड बनाएर टिकट वितरण गरिने कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिहं पुनले बताए । बुधबार...
काठमाडौँ । सुनको मूल्य बिहीबार तोलामा तीन हजार ५०० रुपैयाँको दरले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार...
किभ । रुसी हमला तीव्र भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने बताउन थालेका छन् । युक्रेनमाथि रुसी हमलाकाे एउटा कारण युक्रेनले नेटोको सदस्य बन्ने चाहना पनि हो । नेटो...
पाेखरा । प्रेस चौतारी नेपालको नवाैं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट पाेखरामा हुँदैछ । शनिबारसम्म चल्ने महाधिवेशनकाे पूर्वसन्ध्यामा आज केन्द्रीय सदस्य दर्ताकाे तालिका छ । दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे केन्द्रीय कमिटी बैठक...
काठमाडौँ । संखुवासभाको मादी नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार मादीकाे ओखरबोटेबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५...
परासी। रामग्राम स्तूपा संरक्षण र विकासका लागी छुट्टै रामग्राम बिकास कोषको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज ज्ञापन पत्र बुझाइएको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु प्रसाद उपाध्यायले बताएका...
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्ष २०७८/७९ को हालसम्म ३० वटा दुर्लभ एकसिंगे गैंडा मरेका छन् । यस आवको आठ महिना पनि पुग्न नपाउँदै चोरी सिकारीले मारिएका दुईसहित ३० वटा गैंडा मरेको निकुञ्जले...
काठमाडौ । पछिल्लो ११ महिनामा आगलागीका घटनामा परी देशभर ८३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ देखि फागुन २४ गतेसम्मको अवधिमा आगलागीका घटनामा परी उनीहरुको ज्यान...
काठमाडौं । यूट्युव च्यानल मार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका–८ भिमढुंगा बस्ने ५३ वर्षीय हरि...
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आईसीसी टी–२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल २९औं स्थानमा उक्लिएका हुन् । यो कुनै पनि नेपाली ब्याटरको सबैभन्दा...
खोटाङ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीले खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै...
बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १०९२ जनामा परीक्षण गर्दा २२४ जनामा कोभिड संक्रमण पुष्टि...
काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी गाउँमा भोट माग्न मात्र नजाने बताएका छन् । २९ फागुनबाट एक महिने अभियानसहित गाउँगाउँ जान लागेको कांग्रेस भोट माग्न मात्र नभएर निर्वाचनमा सहभागी हुन सबैलाई अपिल गर्न...