काठमाडौं । बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २५ सय १४.६५ बिन्दुमा पुगेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार ३० दशमलव २९ अंकले नेप्सेमा गिरावट...
काठमाडौं । नेपाली कांग्रेस आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । उसले एमसीसी र आफ्नोबारेमा फैलाइएका भ्रम चिर्न केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको छ । आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि...
बुटवल । नेपाल पत्रकार महासघं रुपन्देहीले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार छनोटका लागि आवेदन माग गरेको छ । महासघंले उत्कृष्ट पत्रकारिता पुरस्कार छनोट गरेको मुल्यांकन समितिको बुधबार बसेको बैठकले पत्रकारहरुलाई उक्त पुरस्कारको लागि आबेदन दिन...
उदयपुर । अवैध रूपमा सामुदायिक वन क्षेत्रमा ढुंगा उत्खनन गर्ने एक्स्काभेटर र टिपर स्थानीयवासीले नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई कारबाहीका लागि बुझाएका न् । उदयपुरको बेलका नगरपालिका-४ शिखर सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवैध ढुंगा उत्खनन...
बुटवल । लुम्बिनी प्रदेशमा हुने सानादेखि ठूला हरेक गतिविधिमा देश भरिकै नै चासो हुने गर्दछ । राष्ट्रिय राजनीतिमा लुम्बिनी प्रदेशका नेताहरुको प्रभाव बढी भएकाले यहाँका सबै गतिविधिमा देशभरिकै ध्यान केन्द्रित हुने गरेको छ । लुम्बिनी...
काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको...
बुटवल । लागुऔषधसहित पाल्पाबाट बुटवल आउने क्रममा २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङ ताराखोला गाउँपालिका–१ का २१ वर्षीय नितेश घर्ति मगर र बाग्लुङ काठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीस पक्राउ...
काठमाडौं । फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले बुधबार विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले...
बैतडी। बैतडीको पाटन नगरपालिका-५ स्थित अडतोला र कद्द्वार गाउँ खेतीपातिका लागि निकै उपयुक्त गाँउ हुन् । स्याडी खोलाबाट कुलोमार्फत पानी ल्याइएकोमा पाटन-पञ्चेश्वर सडकले कुलो भक्ताएपछि सिँचाइकाे समस्या भएको छ । अडतोला र कद्द्वार गाउँका ५०...
काठमाडौं । दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका...
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । खानविरुद्धको अविश्वास प्रस्ताव पाकिस्तानको तल्लो सदन नेसनल एसेम्बली सचिवालयमा दर्ता भएको छ । अविस्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी...
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ ।...
काठमाडौं । एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको दशौं महाधिवेशनको संघारमा प्रमुख पद अध्यक्ष र महासचिवमा आधा दर्जन पत्रकार आकांक्षी देखिएका छन् । प्रमुख आकांक्षीहरूले पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू...
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ। बिहान ११ बजे बस्ने बैठक भोलिसम्म सञ्चालन हुने प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए । बैठक बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दैछ । बैठकमा अध्यक्ष...
महोत्तरी । माओवादी केन्द्र महोतरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागकाे घोषणा गरेका छन्।एमसीसी पारितकाे विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद...
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा मंगलबार राति मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । एयरपोर्ट देखी सानो सुर्खेत रहरपुर तर्फ जादै गरेको भे२प २९ ३४...
काठमाडौँ । “दिनभरि काम नगरे बेलुका चुलोमा आगो बल्दैन, छोराछोरीको पेट भोकै हुन्छ, जे दिवस आए पनि हामीलाई के भो र ! दिवसले खान दिँदैन, पेट भरिँदैन । ” यो भनाइ हो स्थायी घर धादिङ...
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आजसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८७ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा...
जाजरकोट । कर्णाली प्रदेशका आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु भएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका-७ मा ४० घर, बारेकोट गाउँपालिका-४ ,५ मा ६० घर निर्माण हुन लागेका हुन् । कालिकोट नरहरिनाथ-४ डाँडासुन्दरखामा...
न्युयोर्क । २४ जनवरीमा रुसले युक्रेनमा पूर्ण रुपमा हमला गरेपछि २० लाख भन्दाबढी मानिसहरु युक्रेन छाडेर विभिन्न देशहरुमा शरण लिएका छन् । राष्ट्रसंघले एक तथ्यांक सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय...
बुटवल । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिमा विकास बैंकले रुपन्देहीको बुटवल र कोटिहवामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकको बुटवल र तिलोत्तमा नगरपालिका-१५ स्थित कोटिहवा शाखाले कोटिहवा आसपासमा करीब एकसय दस उद्योगी/व्यापारी सँग साक्षरता...
दाङ । लुम्बिनी प्रदेशको राप्ती गाउँपालिकाले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको लालपूर्जा दिने कार्यक्रम अन्तरगत नाप नक्साको काम सुरु गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रम गरि पालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जग्गा नाप नक्सा...
बुटवल । पत्रकार माधव नेपाल र हरिष ढकाल पुरस्कृत भएका छन् । पत्रकारद्वय नेपाल र ढकाल नेपाल प्रेस युनियन रुपन्देहीद्वारा स्थापित जीपी कोईराला स्मृति पत्रकारिता पुस्कारबाट सम्मानित भएका हुन् । गृहमन्त्री बालकृष्ण खाँणले एक कार्यक्रमका...
बुटवल । पत्रकार कृष्ण मल्ल शिक्षा पत्रकारिता पुस्कारबाट सम्मानित भएका छन् । तिलोत्तमा स्थित शान्ति नमुना माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सवको अवसरमा पत्रकार मल्ल पुस्कारसहित समानित भएका हुन् । उनलाई गृहमन्त्री बालकृष्ण खाँणले दोसल्ला...
बुटवल । देशभर थप १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १९४ जनामा संक्रमण पुष्टि भएको हो। ६ हजार ३९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित...
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रकाे रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...
नेपालमा योगमायाको अभियानलाई शुरुवात मान्ने हो भने नेपालमा महिला अधिकारको आन्दोलनले एक शताब्दी पार गरेको छ। दुई दशक अघिसम्म माया, सम्पत्ति, संरक्षण र अस्तित्वको लागि हुने महिला संघर्षका विषयवस्तुहरु वर्तमान समयमा भने राजनीतिक, आर्थिक समानता,...
चितवन । नाबालिग बलात्कारकाे आराेप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ । तनहुँ प्रहरीमा बलात्कारकाे जाहेरी दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले बलात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि...
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन् ।मंगलबार बिहान संघको केन्द्रीय कार्यालय बालुवाटारमा पुगेर उनले निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।...
लन्डन । रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरू सुरक्षित स्थानमा पुगेका पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया,...
काठमाडौं । अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले मंगलबार दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङका लागि आएको नेपालले ४३ ओभर तीन बलमा सबै विकेट गुमाउँदै १९६...
ललितपुर । एकै परिवारको पाँच जनाको निस्सासिएर मृत्युपछि ललितपुरस्थित कोन्ज्योसोम–४ को नल्लु गाँउ शोकमा डुबेको छ । ललितपुरको महलक्ष्मीस्थानस्थित गणेशमान मेमोरियल अस्पतालमा मृतक परिवारका भाइ सोनाम स्याङ्तान निराश अवस्थामा भेटिए । उनले भने, ‘यस्तो घटना...