काठमाडौं । राजधानी काठमाडौंमा एकै परिवारका पाँच जना सदस्यले विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेका छन् । काठमाडौंको रामकोट नगरपालिका–६ स्थित एक घरमा सामूहिक विष सेवन गर्नेमध्ये एक जनाको मृत्यु भइसकेको छ भने चार...
तनहुँ। समाज अझै पितृसतात्मक छ । लैंगिक समानताको चर्को भाषण नारी दिवसका दिन जताततै सुनिए पनि घरदेखि घाटसम्मै अझै लैंगिक विभेद छ । तर, याे विभेद हटाउन तनहुँका महिलाहरू अन्य स्थानका भन्दा एक कदम अघि...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा नेपालले...
बुटवल । मावन अधिकार तथा शान्ति समाजले रुसले युक्रेनमाथी गरेको आक्रमणका कारण महिला तथा बालबालिकाहरुको व्यापक मानवअधिकार उल्लंघन भएको भन्दै विरोध,प्रदर्शन गरेको छ । समाजले मंगलबार बुटवलको राजमार्ग चौराहामा विरोध प्रदर्शन गरेको हो । विरोध...
धनगढी । तीन वर्ष बोक्सी भन्दै स्थानीयबाट कुटपिटमा परेकी राधा चौधरी विस्तारै पीडा भुल्दैछिन् । घरायसी काममा व्यस्त हुने राधाको घाउमा समाजले मल्हम लगाइरहेको छ । ‘समाजमा जाँदा गलत व्यवहार भएको मैले पाएको छैन,’ राधा...
बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ कि ६२ वर्षीया जगमती पासीलाई साढे तीन महिनाअघिको घटनाले अहिले पनि झस्काइरहन्छ । आफ्नै आँगनमा तरकारी बनाउँदै गरेकी जगमतीलाई एक्कासि छिमेकी परिवार आएर बोक्सीको आरोप लगाउँदै गाली गर्न थाले । ...
काठमाडौं । नेपाली कांग्रेसले औपचारिक रूपमा स्थानीय तहको निर्वाचन लक्षित अभियान सुरु गर्न तयारी थालेको छ । अभियान सञ्चालन गर्न सबै जिल्लामा प्रतिनिधि खटाउने कांग्रेसको तयारी गरेको छ । जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउनेबारे सभापति...
काठमाडौं । महोत्तरीको औरही नगरपालिका–४ कठुधारमा सोमबार बेलुकी टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गौशाला नगरपालिका–२ का २२ वर्षीय संजित मण्डल र पछाडी सवार सम्सी गाउँपालिका–१ पर्साका...
काठमाडौं । फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन नेपाल भ्रमणको सिलसिलामा मंगलबार काठमाडौं आउँदैछन् । उनको साथ मैत्री समूहका उपाध्यक्ष निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि नेपाल आउने काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ...
दाङ । तुलसीपुर-अमिलिया सडकखण्डअन्तर्गतको तुलसीपुर बजारको बाहिनी चोकदेखि मदन-आश्रित चोकसम्मको सडक मर्मत अलपत्र अवस्थामा छ । पुस महिनादेखि मर्मत सुरु गरिएको उक्त सडक तीन महिना बित्न लाग्दासम्म पनि अलपत्र अवस्थामै छ । तुलसीपुर बजारको मुख्य...
राँझा। नेपालगञ्जको राँझा चोकमा मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक जाँचमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १०प ४७५७ नंको मोटरसाइकलले गए राति नेपालगञ्ज...
तुलसीपुर । जग्गा एउटाको नाममा छ, भोगचलन अर्कैले गरिरहेको छ । यही कारण अहिले दाङको एउटा गाउँ निकै तनावमा छ । तुलसीपुर उपमहानगरपालिका–१९ को भित्री स्यालापानी र बाहिरी स्यालापानीका ४० घरजति नागरिकको जग्गामा नापी कार्यालले...
झापा । मेनुका काफ्ले लामो राजनीतिक संघर्षले स्थापित नाम हो । ०३६/०३६ को विद्यार्थी आन्दोलनले जन्माएको योद्धा हुन्, मेनुका । २०४० सालबाट नेपाली कम्युनिस्ट आन्दोलनमा ‘होल टाइमर’ भएर होमिएकी मेनुका पार्टीको विभिन्न कमिटीमा काम गर्दै...
काठमाडौं । युक्रेनी सेनाको सैन्य गुप्तचर सेवाले खारकिभको नजिकै भएको लडाईंका बेला एक रुसी सेनाका शीर्ष कमान्डरको मृत्यु भएको दाबी गरेको छ। रुसी अधिकारीले यसबारे कुनै टिप्पणी पनि गरेका छैनन् । युक्रेनको रक्षा मन्त्रालयको बयान...
तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका-१ केउरेनी, डाँडाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोँही ठाउँका वर्ष २२ का किशोरकुमार विश्वकर्मा रहेका छन् । म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश...
काठमाडौ । आज ८ मार्च अर्थात् ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस। महिला समानता र जागरूकताका लागि आज विश्वभर यो दिवस मनाइन्छ । महिला अधिकार, महिला सशक्तिकरण र समानताका विषयहरु अहिले विश्वभर नै यस दिवसका विषय...
काठमाडौँ । भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छन् । राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले मंगलबार...
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनबाट हालसम्म ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् । ‘युक्रेनमा रहेका नेपालीलाई सुरक्षित राख्ने काय जारी छ,’ सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए । मन्त्री खड्काका...
काठमाडौं । ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान...
परासी । समावेशी ग्रामिण विकास परियोजनाले नवलपरासी स्थानीयलाई ९ लाख बढीको कृषि यन्त्र तथा पशु स्वास्थ्य सामग्री वितरण गरेको छ । परियोजनाले सोमबार एक सुनवल–९स्वाठीमा एक कार्यक्रमको आयोजना गरी सो रकम बराबरको साम्रगी वितरण गरेको...
महोत्तरी । मिथिला माध्यमिकी परिक्रमा यात्रारत एकजना तीर्थालुको मृत्यु भएको छ । महोत्तरीको मट्टीहानीमा नुहाउने क्रममा एक्कासि बेहोस भएर स्थानीय अस्पतालमा उपचारका क्रममा प्रमिलादेवी साहकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनी...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत १६ गते श्रीलंकाको भ्रमण गर्ने भएका छन् । श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनमा...
बुटवल । पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ६६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा दुई...
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचकमा झिनो अंकले सुधार आएको छ । नेप्से परिसूचक सोमबार १ दशमलव ५४ अंकले बढेर बन्द भएको छ ।आइतबार घटेर बन्द भएको बजार आज झिनो अंकले सुधार आएको हो...
बुटवल । पत्रकार सञ्जु पौडेल ‘डि।भि। महिला शक्ति सम्मान’बाट समानित भएकी छिन् । अन्तराष्ट्रिय श्रमिक महिला दिवस–२०२१ को अवसर पारेर डि।भी। एजुकेशनले सोमबार काठमाडौँमा पत्रकार पौडेललाई सम्मान गरेको हो । महिला अधिकार र शक्तिकरणलाई साझा...
काठमाडौं । माओवादी केन्द्रले केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ९७ जना केन्द्रीय सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका हुन् । समानुपातिक र खुलतर्फ...
काठमाडौं । २०७७ गते असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ८० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौं उपत्यकामा अस्थायी रुपमा भए पनि पानी ल्याउने तयारीमा पुगेको मेलम्ची खानेपानी वितरण...
बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकामा जनता समाजवादी पार्टीको गाउँ पालिका स्तरीय भेला सम्पन्न भएको छ । आइतबार कृष्ण कान्त यादवको अध्यक्षतामा, जसपाका केन्द्रीय सदस्यीयहरु ओम प्रकाश यादव, अति उल्लाह मुसलमान, किस्मत बि.क., देवेन्द्र पाण्डे, जसपा...
काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले निकटका कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धनले कांग्रेस निकट गोपालकृष्ण घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बसेको सत्ता गठबन्धका नेताहरुले घिमिरेको...
पोखरा। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन् । मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय...
काठमाडौं । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनअघि पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो नबनाउने भएको छ । चुनावअघि समयको अभावमा पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरो गठन गर्न नसकिने नेता वर्षमान पुनले जानकारी दिए । काठमाडौंकाे बत्तीसपुतलीस्थित...
काठमाडौं । मोरङ, तनहुँ, कञ्चनपुर र दाङमा डुबेर चार जनाको मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका–४ बस्ने १८ वर्षीय उपेन्द्र यादवको सोही ठाउँस्थित लोहान्द्रा खोलामा डुबेर आइतबार मृत्यु भएको हो । खोलामा माछा मार्ने...