ताजा अपडेट »

राष्ट्रिय सभामा एमालेको नेतामा खिमलाल भट्टराई र प्रमुख सचेतकमा देवेन्द्र दाहाल नियुक्त

विहीबार, २६ फागुन २०७८

काठमाडौ ।  राष्ट्रिय सभा संसदीय दलको एमाले नेतामा खिमलाल देवकोटालाई नियुक्त गरिएको छ । 

सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा भएपछि प्रमुख सचेतकमा भने देवन्द्र दाहाललाई नियुक्त गरिएको छ । यसअघि भट्टराई प्रमुख सचेतक थिए ।