बेइजिङ । कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको छ । ९० लाख जनसंख्या...
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमकाे सीमा ‘सिलिङ’ तोकेको छ । आयोगले शुक्रबार स्थानीय तहको निर्वाचनका सन्दर्भमा गरिएका काम र प्रगतिबारे जानकारी दिन भन्दै डाकेको सर्वदलीय बैठकमा दलहरूलाई उम्मेदवारको खर्च...
बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील भलवारी जेसीजले आज (शुक्रबार) एकैदिनमा ४ वटा कार्यक्रम गरेको छ । आज विहान सेमराबजार मा.वि. का विद्यार्थीलाई उद्घोषण तालिम सञ्चालन गरेको जेसीजले भलवारीमा रूपन्देही प्रहरी प्रमुखको स्वागत, प्रभावशाली ३...
भैरहवा । लुम्बिनीमा जारी चौथो संस्करणको पडरिया लुम्बिनी नक आउट इन्डो नेपाल क्रिकेट टुर्नामेन्टमा आज भएको खेलमा लखनउ वरियर्सले नगवा क्रिकेट क्लबलाई १० विकेटले पराजित गरेको छ । टस जितेर बलिङ्ग रोजेको लखनउले नगवाका ब्याटरहरुलाई...
काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मिलित श्रीलंका संयुक्त-११ विरुद्ध ९२ रनले पराजित भएको छ । लगातार चौथो खेल जित २३३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५...
काठमाडौं । झण्डै चार अर्ब कर छलि गरेको आरोपमा बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ राजश्व छलि गरेको...
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले २०७४ सालको निर्वाचन परिणाम सम्झिए । पर्सा पुगेर नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै देउवाले एक्लै चुनाव लड्दाको परिणाम स्मरण गराए । उनले अहिलेको सत्ता...
बुटवल । हलिं नेवाः गुथिको १३ औ साधारण सभा रुपन्देहीमा सम्पन्न भएको छ । विहिबार बुटवल विश्वहिन्दु महासंघ हलमा तिलोत्तमा मैचु पुचको आयोजनामा भएको कार्यक्रमको बुटवल उपमहानगरपालिका नगरप्रमुख शिवराज सुवेदीेले उद्घाटन गरेका थिए । नेपालमा...
बुटवल । मानव अधिकार तथा शान्ति समाज रूपन्देही शाखा लगातार तेस्रोपटक देशभरमै उत्कृष्ट बनेको छ । देशभरका शाखाहरूमा उत्कृष्ट कार्य सम्पादन गरेको र मानव अधिकारको क्षेत्रमा सक्रिय भएको भन्दै कपिलवस्तुमा आयोजित २४ औं राष्ट्रिय परिषद्...
बुटवल । लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना बिमा गरिएको छ। पत्रकारिता गर्ने क्रममा पत्रकारहरु भब्यतब्यमा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना बिमा गरिएको हो। लुम्बिनी प्रदेश सरकारको ७ लाख...
काठमाडौं। श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेटसामू चौथो अभ्यास खेलमा श्रीलंका ११ ले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाउनुअघि २३२...
काठमाडौ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा नेपाल भित्रने रेमिट्यान्स ४.९ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा विभिन्न देशबाट ५ खर्ब ४०...
बुटवल । अपाङ्गता भएका ब्यक्तिले सञ्चालन गरेका उद्योगहरु र ब्यवसायलाई उपेक्षा नगर्न सरोकारवालाहरुले जोड दिएका छन । उनिहरुले बाच्नको लागि गरेको ब्यवसायलाई प्रोत्सान गर्न सरोकारवालाहरुले माग गरेका हुन। द ल्याप्रोसी मिसन नेपालको फाउण्ड परियोजना बुटवलको...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिवन्धित भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर एबी २८७६४६६ वाहक ३२ वर्षीया वानविसा जन्तासन र राहदानी वन्बर एबी २८७९४३० वाहक ४१ वर्षीया वारापोर्न...
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ढाल्ने न्यायाधीशलाई अमेरिकाबाट इमेल आएको दाबी गरेका छन् । पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘एकजना...
भक्तपुर । भक्तपुर नागपोखरी बस्ने एक महिलाको चक्कुले घाँटी रेटी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ का कुमार लामा र भक्तपुर नगरपालिका–८...
पोखरा । एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जाल प्रयोग गर्दा अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताएका छन् । पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल...
काठमाडौं। पछिल्लो साढे तीन वर्षको अवधिमा नेपालमा ६३ हजार २६८ वटा सडक दुर्घटना रेकर्ड भएका छन् । नेपाल प्रहरीकाे तथ्यांकअनुसार ती दुर्घटनामा सात हजार ५५३ जनाको मृत्यु भएको छ । यस अवधिमा दुर्घटनामा परी गम्भीर...
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारको काम व्यवसायीलाई काम गर्न सहज हुने वातावरण निर्माण...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका रहन सक्ने बताएका...
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सैन्य सम्झौता नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले एमसीसी राजनीतिक र प्रशासनिक समझौता पनि नभएको...
काठमाडौं । स्थानीय तहको निर्वाचनबारे निर्वाचन आयोग र राजनीतिक दलहरूबीच छलफल जारी छ। केहिबेर अघिबाट आयोगमा छलफल सुरु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । १७ राजनीतिक दलका प्रतिनिधि छलफलमा सहभागी भएका छन्।...
भैरहवा । मधेश तराईमा बसोबास गर्ने नेपाली नागरिक नागरिकताकै अभावमा शिक्षा, रोजगारी लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट बञ्चित भएकोलेले नागरिकता समाधान गरि दिन लुम्बिनीका जनताले सरकारको ध्यानाकर्षण गरेका छन् । जय जनता हेल्प फाउण्डेशन...
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका ८ र ९ नम्बर वडाले ज्यामिरे सिरानमा राप्ती नदीको कटान रोक्न केही वर्षदेखि बजेट विनियोजन गरिरहे पनि काम शुरू हुनसकेको छैन। आर्थिक वर्ष २०७८र७९ को बजेटमा पनि तटबन्धका लागि रु।१२...
काठमाडाैं । फिल्म ’प्रसाद’को निर्देशन गरेर चर्चा बटुलेका निर्देशक दिनेश राउतले त्यसपछि निर्देशन गरेको फिल्म ’प्रकाश’ को फस्टलुक सार्वजनिक गरिएको छ । लभ स्टोरी फिल्ममार्फत निर्देशकीय यात्रालाई अगाडि बढाइरहेका निर्देशक राउतले पछिल्लो समय सोसल ड्रामा...
काठमाडौँ । अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले शुक्रबार अन्तिम दिन श्रीलंका राष्ट्रिय टिमका पूर्व खेलाडी सम्मिलित श्रीलंका कम्बाईन ११ विरुद्ध खेल्दै छ । श्रीलंकन टोलीले नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ...
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार ताेलामा ६ सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले काराेबार भइरहेकाे छ ।...
दाङ । दाङको बबई गाउँपालिकाले पूर्व जनप्रतिनिधिलाई सम्मान गरेको छ । गाउँपालिकाले साविक पञ्चकुले र पुरन्धारा गाविसका सबै जनप्रतिनिधिलाई सम्मान गरेको हो । तत्कालीन जनप्रतिनिधिले विकास र लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान...
काठमाडौँ । गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई पत्र लेखेर आवश्यक व्यवस्था गर्न भन्दै १९ बुँदे निर्देशन दिएको छ । भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न...
काठमाडौं । नेपालका पाँच युवा क्रिकेटले भारतको बैंगलोरमा दुई हप्ताको हाइ पर्फमेन्स क्याम्प पाउने भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) ले बैंगलोरमा जस्ट क्रिकेट एकेडेमीमा डेब्लोमेन्ट प्रोग्रामअन्तर्गत रहेर प्रशिक्षण गर्ने बताएको छ । क्रिकेटर लोकेशबहादुर...
मुख्यमन्त्री पदका उम्मेदवार भगवन्त मान काठमाडौँ । १० वर्षअघि देखि वैकल्पिक राजनीति थालेको आम आदमी पार्टीले पञ्जाब विधानसभा चुनावमा स्पष्ट बहुमत हासिल गरेको छ । राज्यको कुल ११७ सिटमध्ये आम आदमी पार्टीले ९२ सिटमा ऐतिहासिक...
काठमाडौँ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भएको आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलका अनुसार फुङलिङ नगरपालिका–४ कोप्चेमा रहेको मासु पसल नजिकैको एक घरमा अचानक आगलागी हुँदा गम्भिर घाइते...