काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिएका छन् । संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव एक महिनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पेस गरिएको छ । बैठकमा सभामुख सापकोटाले आउँदो...
काठमाडौं । प्रतिनिधिससभाको बैठक अब २ चैतमा बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २ चैत दिउँसो १ बस्ने जानकारी दिएका हुन् । आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पेस गरिएको हो । माओवादी केन्द्र प्रमुख सचेतक देव गुरुङले बैठकमा महाअभियोग...
निश्चयनै नेताहरूले चाहेमा सर्व सम्भव छ। सबथोक हुन्छ ।जनताले चाहेर केहीपनि हुँदैन। किनकी हामी जनता जनार्दन होइनौं,आज्ञापालक हौं। शासक होइनौं,शासित हौं । हामीहरू यस्तै त छौं। भरपर्दो एवम् पर्याप्त विद्युतीकरण र सुरक्षित सडकको निर्माण विस्तारद्वारा...
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसाे बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् । एमालेले गत २३ भदौदेखि संसद...
सप्तरी । सप्तरीको अग्नी साइर गाउँपालिका वडा नम्बर ४ मा शनिबार मध्यराति आगलागी हुँदा २५ घर जलेर नष्ट हुनुका साथै लाखौं बराबरको क्षति भएको छ। टेंग्रीटोलका भोला मरबैताको गोठमा बालिएको घुरबाट सल्केको आगोले १० परिवारको...
बुटवल । आफ्नै ६५ वर्षीया आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । आफ्नै आमा कान्छी बलामीको हत्या गरेको अभियोगमा नुवाकोटको ककनी गाउँपालिका–१ नयाँबस्तीका ३३ वर्षीय भिम बहादुर बलामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको...
धनगढी। आउँदाे ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनकाे मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ । निर्वाचन आउन दुई महिना बाँकी हुँदा गाउँदेखि सहरसम्म चुनावी माहोल तात्न थालेको छ । ‘आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार...
किभ । युक्रेनको दक्षिणी सहर मारिओपोलमा नागरिक पूर्वाधारहरु र आवासीय भवनहरुमा अत्यधिक क्षति भएको पछिल्लो स्याटलाईट तस्विरहरुले देखाएको छ । कृष्ण सागर बन्दरगाह सहरको पश्चिमा खण्डमा आगो देखिएको हाइ रिजोलुसन तस्विरहरुले देखाएको छ । अमेरिकी...
काठमाडौँ । पैदल हिँड्नुको फाइदा तपाईंलाई थाहा नै होला । यो एक यस किसिमको व्यायाम हो, जुन कुनै पनि मानिस सजिलै गर्न सक्छ । आजको व्यस्त जीवनशैलीको कारण विशेषज्ञ यताउती घुम्ने विषयमा बढी जोड दिन्छन्...
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक केहीवेरअघि सुरु भएको नेता मनिष सुमनले जानकारी दिए । सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)काे प्रस्ताव पार्टीमा फेल भएको खण्डमा राजीनामा दिने बताएका छन् । आइतबार प्रदेश नम्बर -१ को पार्टी प्रशिक्षणका लागि विराटनगर पुगेका...
सिन्धुपाल्चाे । कांग्रेस सिन्धुपाल्चाेक सभापतिका लागि दाेस्राे चरणकाे मतदान सुरु भएकाे छ । चाैतारामा सुरु भएकाे मतदानमा जंगबहादुर तामाङ र वंशलाल तामाङबीच प्रतिस्पर्धा भइरहेकाे छ । शनिबार पहिलाे चरणकाे मतदानमा तीनजना उम्मेदवारमध्ये कसैले पनि ५१...
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिमेन्सिया, पार्किन्सन्स र क्यान्सरको स्टेरोइड उपचारका कारण हुने ‘रोइड रेज’ बाट हुने ब्रेन डिसअर्डरबाट पीडित भएको खुफिया स्रोतले दाबी गरेको छ । क्रेमलिननजिकका स्रोतहरू उद्धृत गर्दै फाइभ आइज खुफिया...
काठमाडौँ । कोभिड–१९ सङ्क्रमणको तेस्रो लहर मत्थर भइरहेको र धेरै देशले यात्रा प्रतिबन्ध खुकुलो बनाइसकेको अवस्थामा नेपाल भित्रिने पर्यटकको आवागमन बढ्न थालेको छ । पर्यटक आगमन बढेसँगै पर्यटन आय पनि क्रमशः बढ्दो क्रममा रहेको छ...
पोखरा । आउँदाे ३० वैशाख स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको छ । चुनावी मिति घोषणा भएपछि उम्मेद्वारका आकांक्षीहरु सलवलाउन थालेका छन् । पोखरामा प्रमुख पार्टीभित्र दर्जनौ नेताहरु नेतृत्वको होडमा छन् । केही पार्टीभित्र आन्तरिक...
काठमाडौँ । साताकाे पहिलाे दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा काराेबार भइरहेकेा...
काठमाडौं । राप्रपा नेपालले संगठन विस्तारलाई तीब्रता दिएकाे छ । राप्रपा नेपाल सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं, रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचन र धादिङ अध्यक्षमा नोरमान तामाङ चयन भएका छन् । चौलागाईंको अध्यक्षतामा ३७...
किभ । युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रदै गएको र धेरै शहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७औं दिन शनिबार ‘विशेष सैन्य कारबाही’ का क्रममा रुसी सेनाले यस्तो दाबी...
बुटवल । नेकपा एकिकृत समाजवादी रुपन्देहीले स्थानीय तह निर्वाचन केन्द्रीत गरि अभियान थालेको छ । शनिबार युवा संघ रुपन्देहीले युवाहरुसँग चुनाव केन्द्रित प्रशक्षण एंव भेला सञ्चालन गरेको छ । प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य...
रुपन्देही । लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरुमा रहेका क्यान्सर पीडितलाई उपचार राहत स्वरुप लुम्बिनी प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने भएको छ । क्यान्सर पीडितलाई उपचारमा केही राहत होस् भन्ने उद्देश्यले उक्त रकम दिइने गत...
भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणलाई गृहजिल्लामै कालोझण्डाको सामना गर्नु परेको छ । रुपन्देहीको धकधईमा आयोजित कार्यकर्ता भेला एवम पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा उनलाई जनमत पार्टीका कार्यकर्ताहरुले कालो झण्डा देखाएर बिरोध जनाएका हुन्...
काठमाडौँ । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–९ थुम्सीमा गएराती बसले कारलाई ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार ललितपुरको कुपण्डोलका ६० वर्षीय बासुदेव थापा रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका...
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दल मिलेर प्रमुख प्रतिपक्षी दललाई आगामी निर्वाचनमा धुलोपिठो बनाइदिने बताएका छन् । धादिङको गल्छी गाउँपालिकामा आयोजित नेकपा एसको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पाँच दल मिलेर चुनावमा गएपछि एमालेलाई...
भैरहवा । शनिबार भैरहवामा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले सिद्धार्थनगर नगर पालिका वडा नम्बर ७ को वडा कमिठी गठन गरेको छ । असगर अलिको अध्यक्षतामा २१ सदस्यीय गठित समितिको उपाध्यक्ष मोहम्मद रफिक, सचिव मदन...
भैरहवा । भैरहवाको उद्गम भैरहवा गाउँमा टोल विकास समिति गठन भएको छ । शनिबार भैरहवामा एक भेलाको आयोजना गरि समिति गठन गरिएको हो । समितिको अध्यक्षमा राजाराम ढाडी, सचिव बिनोद विश्वकर्मा, कोषाध्यक्ष मोहम्मद अनवर खाँन,...
वासिङटन । कोभिड विरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन संक्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ । संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो संक्रमणमा उल्लेखनीय रुपमा कमी गराएको...
गोदावरी । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छन् । समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीति...
काठमाडौँ । आठ दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
काठमाडौँ । इन्टरनेटको सहज पहुँच तथा नगद बोकेर हिड्नुपर्ने झञ्झट नभएका कारण विद्युतीय भुक्तानी गर्नेको सङ्ख्यामा उल्लेख्य बढोत्तरी भएको छ । दैनिक उपभोग्य वस्तुदेखि हरेक क्षेत्रमा सहजरुपमा विद्युतीय भुक्तानी गर्न सकिने भएपछि कारोबारको मात्रामा वृद्धि भएको...
लमजुङ । मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्धाको किटानी दिएका छन् । तनहुँको भानु नगरपालिका ९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउँडीबारस्थित फ्युचरस्टार...
मुग्लिन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई ...