बुढापेस्ट । हंगेरीकी एक महिला एउटा खेलौना विमानसँग प्रेममा पागल बनेकी छिन् । २८ वर्षीया सान्ड्रा आफूले खेलौना विमानसँग पहिलो पटक वास्तविक प्रेम पाएको दाबी गर्छिन् । सो विमान सान्ड्राकै शब्दमा उनीसँग भएको सबैभन्दा असल...
काठमाडौँ । युद्धको कुहिरोमा अगाडिको बाटो हेर्न गाह्रो हुन सक्छ। रणभूमिबाट आउने समाचार, देश-देशको वाक् प्रचार, घरबारविहीन जनताको पीडा, यी सबैको कोलाहलले युद्धको समयमा हामीलाई घेरेको हुन्छ। त्यसोभए केही समय रोकिएर हेरौं, राजनीतिज्ञ र सैन्य...
काठमाडौं । तनहुँ, पाल्पा, सिरहा र सिन्धुलीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । तनहुँको आँवुखैरेनी गाउँपालिका–२ ऐनामा ग.२ ख ३०७ नम्बरको बस र ग.३ च ६०१२ नम्बरको टाटासुमो आइतबार ठोक्किदा...
काठमाडौं । विवाद र चर्चामा आएको गीत पिर बारे त्यसका सर्जक तथा गायक प्रकाश सपूतले प्रस्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत सोमबार उनले सबैको अपेक्षाअनुसार सिर्जना गर्न सम्भव नहुने बताएका छन् । सधैं कसैको मन...
बुटवल । बन्चरो प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ परेकी छिन् । नवलपरासी पूर्व, नवलपरासी पूर्व बुलिङटार गाउँपालिका ५ राईकोट की ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई आफ्नै श्रीमान वर्षीय ६५ चमन सिंह भिरकट्टाको हत्या...
बुटवल । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दिकोट गाउँपालिका भैरवस्थानका २० वर्षीय भरत गोदार रहेको प्रहरीले जनाएको छ । तानसेन नगरपालिका५ ढुङ्गाखानीस्थित सडकमा आइतबार राति लु १४ प...
काठमाडौं । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने नेता मनिष सुमनले जानकारी दिए । छलफलप्रश्चात...
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोटमा स्थानीय तहस्तरका कार्याक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् । बिहान ११ बजे नुवाकोट पुगेका देउवाले त्यहाँ दुईवटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका...
न्युयोर्क । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका एक उच्च कूटनीतिज्ञलाई भेट गर्दैछन् । सुलिभानले चिनियाँ कूटनीतिज्ञ याङ जियिचीलाई सोमबार इटालीको राजधानी रोममा भेट गर्न लागेका हुन् । भेटका अवसरमा दुई नेताबीच युक्रेन युद्धबारे...
बुटवल । रुपन्देहीका अधिकांश स्थानीय तहले जेष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएका छन् । खासगरी जेष्ठ नागरिक ग्रामदेखि लिएर दिवा विश्राम गृह, जेष्ठ नागरिक कल्याण कार्यक्रमसमेत आ-आफ्नो अनुकूलतामा बजेट विनियोजन गरेर कार्यान्वयनमा ल्याएका...
काठमाडौँ । सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि,आइतबार सुन...
डडेल्धुरा । सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसभित्रको विवाद बढ्दै गएको छ। स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकताबद्ध...
मस्को । युक्रेनमा जारी युद्धमा तेस्रा जनरल पनि मारिएका छन् । आठ दिनभित्र तेस्रा जनरलको मृत्युले युक्रेनमाथि हमला गरिरहेको रुसलाई अर्को झट्का लागेको छ । २९औं संयुक्त हतियार सेनाका मेजर जनरल आन्द्रेई कोलेस्निकोभ युक्रेन युद्धमा...
काठमाडौँ । ७७ जिल्लामै नयाँ सभापतिसहित कार्यसमिति चुन्दै नेपाली कांग्रेसको १४औं महाधिवेशनले बिट मारेको छ । आइतबार सिन्धुपाल्चोक, सर्लाही, बारा जिल्लाको नेतृत्व चयन गर्दै कांग्रेस जिल्ला अधिवेशन सम्पन्न भएको हो। गत असोजबाट शुरु भएको कांग्रेस...
न्युयोर्क। रुसले युक्रेनमा लडाइँ गर्न चीनको सैन्य सहयोग मागेको एक अमेरिकी अधिकारीले दाबी गरेका छन् । ती अधिकारीलाई उदृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार पश्चिमा देशहरुले प्रतिबन्ध लगाएको पृष्ठभूमिमा रुसी प्रशासन केन्द्र क्रेमलिनले चीनलसमक्ष सैन्य सहयोगका...
बाजुरा । बाजुराको गौमुल गाउँपालिका-२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झाेलुंगे पुल निर्माण गरिएकाे छ । कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खाज,नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्घाटन रक्षा सचिव किरणराज शर्माले गरे । बाजुराकाे मल्लोदुगुनको कुगुन्ना र...
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ती सवार टिपर अनियन्त्रीत भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको...
बुटवल । भलवारी जेसीज वर्ष २०२२ को नवौं कार्यक्रमका रूपमा आयोजित ३ दिने भाषणकला तालिम आज (आइतबार) भलवारीमा सम्पन्न भएको छ । शाखाका अध्यक्ष किशोर पंगेनीको अध्यक्षता र महासचिव चन्द्रप्रसाद भट्टराई (जीवन) को सञ्चालनमा आयोजित...
दाङ । दाङमा अलपत्र अबस्थामा रहेको फोरलेन सडकको छेउछाउमा काटिएका रुखहरुको उचित व्यवस्थापन नहुँदा खेर जाने अबस्था आएको छ । २०७७ साल असार २६ गते वन डिभिजन कार्यालय घोराही दाङमा भालुबाङ बाग्दुला भिमगिठे, चन्द्रौटा कृष्णनगर,...
बुटवल । पाल्पामा बस र हाइस एक आपसमा ठोक्किँदा१३ जना घाइते भएका छन । आइतबार गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको बा ५ प २२८७ नम्बरको हाइस र पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको लु १ ख ९७९४ नम्बरको...
तनहुँ । तनहुँमा सडक दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । आइतबार दिउँसो पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा यात्रुबाहक बस र टाटासुमो एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । चितवनबाट पोखरातर्फ आईरहेको...
बुटवल । चुरे पहाडको काखमा र तराईको सङ्गमस्थलमा रहेको बुटवल पश्चिम नेपालकै व्यापारिक र शैक्षिक केन्द्रको रूपमा परिचित छ । बुटवल व्यापारिक र शैक्षिक केन्द्रको रुपमा मात्रै परिचित छैन । त्यसको अलवा राजनीतिक आन्दोलन,परिवर्तन र...
फागुन। शौर्य सिमेन्ट ईण्डष्ट्रिज प्रालिको उत्पादन शौर्य सिमेन्टले गण्डकी प्रदेशमा घर बनाउने जो सुकैका लागि एउटा पिल्लर निःशूल्क बनाईदिने योजना सार्वजनिक गरेको छ । प्रा.लिले शनिबार पोखरामा आयोजना गरेको ‘ईञ्जियर मिट’ कार्यक्रममा ब्राण्ड म्यानेजर अनुज...
काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका-७ मा एक डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको छ । बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय...
भैरहवा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले स्थायी सरकारको नारा लिएर निर्वाचनमा जितेको कम्युनिष्ट पार्टीले जनतालाई धोका दिएको आरोप लगाएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले आइतबार भैरहवामा सुरु...
काठमाडौं । नेपाल नगरपालिका संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ । नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा ती नगरपालिकालाई पुरस्कृत गरेको हो । पुरस्कृत भएका...
काठमाडौं । सेयर बजार नेप्सेमा आइतबार हरियाली छाएको छ । लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारमा साताको पहिलो दिन ३.९४ प्रतिशत अर्थात १०१ अंकको वृद्धि भएको हो । आइतबार बजार बन्द हुँदा नेप्से २६६७.९७ अंकमा...
विराटनगर । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले सम्बोधन गरिरहेका छन् । विराटननगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले...
काठमाडौं । नेपाल इन्जिनियर एसोसिएसन (नेइए) को निर्वाचनअन्तर्गत अहिले मतगणना भइरहेको छ । ललितपुरको पुल्चोकस्थित एक भवनमा मतगणना भइरहेको छ । आइतबार बिहानैदेखि सुरु भएको मतगणना बेलुकासम्म सकिने भएको छ । एसोसिएसनको नयाँ कार्यसमितिका लागि...
न्युयोर्क । आफ्नी बिरामी आमालाई औषधि किन्न जाने क्रममा रुसी ट्यांकको हमलामा एक युक्रेनी महिलाको मृत्यु भएको छ । भ्यालेरिया माक्सेत्स्का नाम गरेकी ती महिला आफ्नी आमा र चालकसँगै राजधानी किभनजिकै मारिएका हुन् । उनी...
सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् । कुडा कर्णाली उत्सवका लागि सुर्खेत आएका महामन्त्री थापाले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय कांग्रेसले नगरेकाे ...
काठमाडौं । सर्वोच्च अदालतले एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दालाई फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश दिएको...