बुटवल । नेपाली क्रिकेट टोलीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध कालो पट्टी बाँधेर खेल्ने खेल्दै छ । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युड भुकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा नेपालले कालो पट्टी बाँधेर...
बुटवल । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानसँग टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको...
बुटवल । पालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज ओमानसँग खेल्दैछ । खेल बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै...
बुटवल । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान-११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ ।...
बुटवल । घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा आज ओमानसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण...
बुटवल । नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो १:१५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया पहिलो...
बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा खेल्न नपाउने सम्भावना उच्च बनेको छ । पहिलो खेलमा सोमबार बिहान सिंगापुरविरुद्ध खेल्नुअघि अभ्यासको क्रममा फिल्डिङ गर्नेक्रममा उनको बायाँ...
बुटवल । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा भिभिआईपी टिकट मूल्य १० हजार तोकेको छ । क्यानको टिकेटिङ्ग पार्टनर आइएमइ पेबाट टिकट काट्न सकिनेछ । सामान्य टिकट मूल्य दुई...
बुटवल । नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा आज सिंगापुरसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ ।...
बुटवल । काठमाडौंको कीर्तिपुरस्थित टीयू खेल मैदान र मूलपानी क्रिकेट मैदानमा भोलि सोमबारदेखि आईसीसी टी-२० मेन्स विश्वकप २०२४ को एसिया क्वालिफायर सुरु हुँदैछ । पहिलो खेल नेपालले भोलि विहान ९ बजे सिँगापुरसँग खेल्दै छ ।...
काठमाडौं । आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। आगामी कात्तिक १३ गतेदेखि सुरु हुने सो खेलका लागि १५ सदस्सीय नेपाली टोलीको घोषणा भएको हो । नेपाल क्रिकेट सङ्घ...
बुटवल । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएई विरुद्ध ब्याटिङ गर्दै छ। टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । नेपालले आजको खेलमा...
बुटवल । त्रिकोणात्मक टी-२० श्रृंखलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । बुधबारको खेलमा जित दर्ता गरे पनि रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईलेनै नेपालसँग फाइनल खेल पक्का गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस...
बुटवल । पोखरामा हुने प्रथम केपी ओली कप राष्ट्रिय टि-२० किर्केट प्रतियोगिताकाे लागि मदन भण्डारी स्पोर्टस एकेडेमीले आफ्नो विभागीय टिमकाे छनाेट प्रक्रिया अगाडि बढाएको छ। शक्ति किर्केट एकेडेमी पडसरीमा एक कार्यक्रमकाे आयोजना गरि छनाेट कार्य...
बुटवल । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले हङकङ विरुद्ध ब्याटिङ गर्दै छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालका क्याप्टेन रोहित पौडेलले ब्याटिङ पहिला गर्ने निर्णय लिएका हुन् । यूएईसमेत सहभागी यस सिरिजमा यसअघिका...
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज हङकङसँग खेल्दैछ । यूएईसमेत सहभागी यस सिरिजमा यसअघिका दुई खेल जित्दै सानदार सुरुआत गरेको घरेलु टोली नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने योजनामा हुनेछ । नेपालले...
बुटवल । नेपालले एसिसी यू–१९ प्रिमियर कपको सेमिफाइनल खेलमा आज जापानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७:१५ मा बायोमास ओभलमा सुरु हुँदै छ । नेपालको कप्तानी देव खनाल र जापानको कोजी हार्डग्रेभ एबीले...
बुटवल । नेपालले टि२०आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङबाट ९५ रनको सामान्य लक्ष्य पाएको छ । नेपालका तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गर्दा हङकङ ९४ रनमा समेटिएको हो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर...
बुटवल । घरेलु टोली नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा आज हङकङसँग खेल्दैछ । खेल विहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा युएईलाई...
बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि घरेलु मैदानमा टी–२० त्रिकोणात्मक श्रृंखला खेल्दैछ । टी–२० विश्वकपअघि तयारीका रुपमा नेपालले यो श्रृंखला खेल्न लागेको हो । पहिलो खेलअन्तर्गत नेपालले आज नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई)को सामना...
काठमाडौं । विश्वकप क्रिकेटको आज उदघाटन खेलहुँदैछ । आईसीसी एकदिवसीय विश्वकपको १३ औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुन लागेको हो । प्रतियोगिताको पहिलो खेल इङल्याण्ड र न्युजील्याण्डका बिचमा प्रतिस्पर्धा हुँदैछ । इङ्ल्यान्ड साविक विजेता टोली...
बुटवल । नेपालले एसियाली खेलकुद (एसियाड) को पहिलो क्वाटरफाइनल सानदार ब्याटिङ प्रदर्शन गरेपनि भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको छ । जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा...
बुटवल । बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालको उत्कृष्ट शतकमा भारतले १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनल खेलमा नेपाललाई २ सय ३ रनको विशाल लक्ष्य दिएको छ । झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा...
बुटवल । पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० प्रतियोगिता’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा आगामी मंसिर ७ गतेबाट १६ गतेसम्म हुने प्रतियोगितामा विभागीय टिमसँगै एकेडेमीका यू–१९ दुई वटा टिमगरी १२...
बुटवल । नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पारेको छ । जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल...
काठमाडौं । नेपालले आज क्रिकेटमा तीनवटा बिश्व किर्तिमान कायम गरेको छ । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल– मंगोलिया बिचको जारी खेलमा तीनवटा किर्तिमान कायम गरेको हो । पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलेको मंगोलियालाई ३ सय...
बुटवल । बायाँ हाते युवा ब्याटर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियालाई ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ । चीनको हांग्जाउमा टस हारेर...
काठमाडौं । नेपालले आज मंगोलियासँग क्रिकेट प्रतिस्पर्धा गर्दैछ । १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता पहिलो खेलमा नेपालले मंगोलियासँग प्रतिस्पर्धा गर्न लागेको हो । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा...
काठमाठौं । चतुरबहादुर चन्द्रको नेतृत्वमा नेपाल क्रिकेट संघ (क्यान)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटलमा भएको साधारणसभा तथा अधिवेशनले क्यानको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो। क्यानको अध्यक्षमा चन्द निर्विरोध...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहिरिएका छन । भावी अध्यक्षको कार्याकालका लागि उनले मात्रै मनोनयन दर्ता गरे पछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिएका हुन । बर्दियाका अध्यक्ष विनय राजभण्डारीले...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुदैँछ । क्यानको भावी अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने जनाईएको छ । यसैबिच हिजो शुक्रबार साधरण सभा तथा बन्द...
बुटवल । गुल्मीको हुँगाका अशोक पौडेलले नेपाली क्रिकेट क्षेत्रमा एक उदयमान खेलाडीको पहिचान बनाउन सफल भएका छन् । सानो उमेरदेखि क्रिकेट खेल हेर्न र खेल्न मन पराउने अशोक अहिले आफ्नै मेहनत र परिवारको साथले अन्डर–१९...