सुर्खेत । जिल्ला अस्पातल मुगुलाई १५ शय्याबाट ५० शय्याको बनाउन मागसहित कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष ज्ञापनप्रत्र पेस गरिएको छ । जिल्ला अस्पताल मुगुमा मुख्यमन्त्री शाहीलाई स्वागत गर्दै अस्पताल विकास समितका अध्यक्ष गजेन्द्रबहादुर मल्लले मुख्यमन्त्री...
सुर्खेत । कर्णाली प्रदेशको विकास र समृद्धिमा टेवा पुर्याउनका लागि आधा दर्जन सडकहरू निर्माण भइरहेको छ । अधिकांश सडकहरू अहिले काम चालु छ । कर्णाली करिडोर, भेरी करिडोर, लम्बिनी-रारा राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्गका साथै मदनभण्डारी...
बाँके । बाँकेको कोहलपुर नगरपालिकामा विभिन्न स्थानमा चोरी गरेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । शुक्रबार पत्रकार सम्मेलन गरी सातजनालाई...
वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी ढंगले राखिएका पार्किङ हटाउन चेतावनी दिएको छ । वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडकखण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले चेतावनी दिएको हो । महानगर प्रमुख राजेशमान...
खोटाङ । मजदुरीको सिलसिलामा मनाङ पुगेका खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका पेमा तामाङ सम्पर्कविहीन बनेका छन् । काम खोज्दै गत ४ चैत २०७८ मा मनाङको पिसाङमा पुगेका ३९ वर्षीय तामाङ गत १० जेठदेखि सम्पर्कविहीन बनेका हुन्...
धनगढी । धनगढी उपमहानगरपालिकाले प्लास्टिकका झोला प्रयोग गर्न निषेध गरेपछि व्यवसायी प्लास्टिकको विकल्प खोज्न थालेका छन् । नगर स्वच्छताका लागि भन्दै धनगढी उपमहानगरपालिकाले मंसिरदेखि प्लास्टिकका झोला बेच्न र सामान राखेर दिन बन्द रोक लगाएको छ...
सर्लाही । सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्यांग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो । दुई दिनअघिसम्म बिहान, बेलुका र रातको...
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक र फुटपाथ अतिक्रमण हटाउने क्रम जारी राखेको छ । सडक र फुटपाथ अतिक्रमण हटाउनका लागि पालिकाले नगर प्रहरी परिचालन गरेको छ । बिहीबार नेपाल प्रहरीको समन्वयमा पालिकाबाट खटिएको नगर...
गुल्मी । रुरुक्षेत्र १ बँगैचाका गँगा बहादुर थापाले अचम्म मानेर हेर्दै थिए । उनलाई याे कुरा पत्यार नेै लागेन पहिले तर कुरा वास्तविक थियाे । रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा सदस्य घनश्याम ज्ञवाली...
गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा न ३ काे पुच्छार चिर्तुँगकाे पँधेराे नजिकै एउटा सामान्य खालकाे करिब करिब एक्लो घर, नजिकै जँगल । भौतिक पुर्वाधारका कुरा गर्ने हाे , घर माथिबाट गाडि दगुर्छन, घर अलि तल...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न कार्यक्रम गरी आज २८औं महानगर दिवस मनाइरहेको छ । कार्यक्रम मनाउने क्रममा काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयसहित मतहतका सबै कार्यालय आज बन्द गरेको छ । महानगरले एक सातादेखि नै विभिन्न कार्यक्रम...
चितवन । चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो । दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख...
कपिलवस्तु । झारफूक गर्ने भन्दै एक धामीले महिलालाई बलात्कार गरेका छन् । मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुकको बहानामा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले जवरजस्ती करणी गरी फरार रहेका थिए...
बुटवल । पाल्पामा नवजात शिशुको शव फेला परेका छ । जिल्लाको रामपुर नगरपालिका –५ बसपार्क नजिकैको नहरमा एक दुई दिन अघि जन्माएर फालेको जस्तो देखिने नवजात शिशु (छोरी) को शव फेला परेको प्रहरीले जनाएको छ...
काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ मा ३३÷११ केभीको घिरिङ सबस्टेसनको निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लि.ले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास...
काठमाडौं । मोटरसाइकलको ट्यांकी भित्र २४ लाख बढी रकम लुकाएर ल्याएको आरोपमा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।धनुषाको विदेह नगरपालिका-९ इटहर्वा स्थित सीमा इलाकाबाट २३ वर्षीय भारतीय नागरिक उमेश कुमारलाई सशस्त्र प्रहरीले पक्राउ...
भैरहवा । गत १३ असोजदेखि एक महिना परीक्षणकाल संचालन गरिएको लुम्बिनीका विद्युतीय बस उद्घाटनमै सीमित भएको छ । असोज ११ गते ४३ओँ विश्व पर्यटन दिवसको दिन गृहमन्त्री बालकृष्ण खाणले बेलहियामा आयोजित कार्यक्रमबाट प्रमुख जिल्ला अधिकारीसहित...
बाँके । बाँकेमा हिउँदे यामका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै मौज्दात छ ।...
भैरहवा । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवा केन्द्र भैरहवामा समेत बिस्तार गरेको छ । मंगलबार एक कार्यक्रमका बिच सिद्धार्थ नगर नगर प्रमुखले कुमारी बैंकको पछाडि रहेको उक्त सेवा केन्द्रको...
बुटवल । आध्वान नेटवर्क र बुटवल रक्सको संयोजनमा लाइभ फर लाइफ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शनिबार अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा भएको हो । उक्त कार्यक्रममा ९ वटा ब्याण्डको प्रस्तुति रहेको थियो। चक्र,ड...
काठमाडौं । दाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । दाङको दंगिशरण गाउँपालिका - ३ एकलीमा ट्याक्टरबाट खसेर स्थानीय १७ वर्षीय सुदिप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको उपचारको क्रममा राप्ती प्रादेशिक...
काठमाडौं। काठमाडौंको कुलेश्वरमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार बिहान भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक नागार्जुन नगरपालिका ४ का २२ वर्षीय रविन लामाको मृत्यु...
विराटनगर । विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ। डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा वर्षात्को पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको...
बुटवल । बुटवलको कान्ति माध्यमिक विद्यालयमा खेल सप्ताह सुरु भएको छ । विद्यालयको ६९ औँ वार्षिकत्सोव तथा अभिभावक दिवसको अवसरमा आजदेखि तीन दिवसिय खेल सप्ताह सुरु भएको हो । सप्ताहको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द...
बुटवल । नेपाल नगरपालिका कर्मचारी एशोसिएशनले तिलोत्तमा नगरपालिकामा कार्यरत अमिन पदमा कार्यरत इश्वरी भण्डारीमाथि कार्यकक्षमै भएको हातपातको ध्यानाकर्षण भएको जनाएको छ। साथै अपराधिक गतिविधिमा संलग्न व्यक्ति उपर कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न...
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि भएका दुर्व्यवहार, हातपात र धम्कीका घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । समाचार संकलनका क्रममा बाँके र चितवनका पत्रकारमाथि भएको दुव्र्यवहार, हातपात र धम्कीका घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको...
खोटाङ । जिल्ला अस्पताल खोटाङको एक्सरे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । रेडियोलोजी शाखामा कार्यरत रेडियोग्राफरहरू नहुँदा अस्पतालको एक्सरे सेवा बन्द भएको हो । कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक जना बाबुको उपचारका सिलसिलामा...
जनकपुरधाम । धनुषामा एक महिलाको विभत्स हत्या भएको छ। आइतबार राति घरमा सुतिरहेको अवस्थामा बटेश्वर गाउँपालिका ५ शान्तिपुरस्थित २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको...
काठमाडौँ । देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ। जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा पनि न्यूनतम तापक्रम...
बारा । नेपाली कच्चा पदार्थको प्रयोग गरी स्वदेशमा नै टायल उत्पादन शुरू भएको छ।बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा टायल उद्योग स्थापना गरी स्वदेशी उत्पादन थालिएको हो। लामो समयदेखि विदेशी टायल र हार्डवेयर सामग्री नेपाल ल्याएर...
लमजुङ । विद्युत सर्ट हुँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीबजारमा रहेको एक पुस्तक पसलमा आगलागी भएको छ । खुदीस्थित मधुराम भण्डारीको घरमा विमल पौडेलको सञ्चालन गरेको स्टेश्नरी पसलमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे...
काठमाडौं । प्रहरीले ठगी र कीर्ते संलग्न आठजनालाई पक्राउ गरेको छ । काठमाडौं–२६ स्थित नयाँ बसपार्क इलाकामा आन्तरिक राजस्व कार्यालयको युनिफर्म र परिचयपत्रसमेत लगाएर आफूलाई आन्तरिक राजस्वको कर्मचारी बताउनेलाई प्रहरीले शुक्रबार ४ बजे पक्राउ गरेको...