सिराहा । सशस्त्र प्रहरी बलले सिराहाका विभिन्न स्थानबाट करिब २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर...
काठमाडौं। आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले दिएको पुनरावेदनमा सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतले दिएको आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन...
काठमाडौं । कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपीएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन भाेटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको आराेपमा चारजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन...
काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा भक्तपुरकाे भक्तपुर नगरपालिका-९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्ने क्रममा पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न करकाप गरी...
काठमाडौं । गृहमन्त्रालयले नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी २४ घण्टाभित्र फिर्ता गर्न मातहत निकायलाई निर्देशन दिएको छ । बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका...
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको तालखर्कस्थित बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ भइरहेको छ । आवश्यक भवन तथा फर्निचरको व्यवस्था नहुँदा शैक्षिक क्रियाकलाप प्रभावित भएको प्रधानाध्यापक प्रकाश राई बताउँछन् । १५...
बुटवल । अघिल्लो वर्ष जस्तै अँग्रेजी नँया वर्षको स्वागतमा होटल पौवाले यस वर्ष पनि विशेष कार्यक्रम गरी मनाउने भएको छ । ‘यसपालीको नयाँ वर्ष पौवाको स्वाद, नाचौ, गाऊ, रमाऊ, सधै रहोस् याद’ भन्ने मुल नारासहित...
पर्वत । पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतंक बढ्दै गएको छ। यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ। जिल्लाको कुश्मा नगरपालिका-९ का पुनाखर पराजुलीले...
सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु विमानस्थलमा करोडौँ रकम खर्चेर बनाइएको मुख्य प्रवेशद्वार उपयोगविहीन बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु आठ करोड ७८ लाख लागत निर्माण गरिएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौँदेखि...
बुटवल । राष्ट्रिय भूमि आयोग रुपन्देहीले अब्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ । नाप चाँजको काम सकिएको अब्यवस्थित बसोबासीहरुको जग्गाधनी प्रमाणपुर्जा ( लालपुर्जा ) वितरण सुरु गरिएको भूमि आयोग रुपन्देहीले बुटवल...
भैरहवा । आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएका ढुवानी व्यवसायीहरू आफ्नाे माग पुरा गराउन पटक पटक आन्दोलित बन्दै आएका छन् । तर, वर्षाैदेखिकाे उनीहरूकाे माग सुनुवाइ भइसकेकाे भने छैन । हरेकजसाे आन्दाेलनमा उनीहरूकाे माग हुन्छ भारतीय गाडीको ओभरलोड...
काठमाडौं । १५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै पत्रकार महासंघ केन्द्रीय महाधिवेशन सुर्खेतमा समापन भएको छ । ८ पुसमा सुरु भएको महाधिवेशनमा देशभरबाट सयौं पत्रकार उपस्थित थिए । कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।...
पोखरा । लामो समय अन्योलमा रहेको मध्येपहाडी लोकमार्ग अन्तर्गत कास्कीको भैंसे–याम्दी खण्डको रुट टुंगिएको छ । आयोजनाले यसअघिको प्रस्तावित भैंसेबाट कसेरी हुँदै मनिपालबाट याम्दी जोड्ने रुटलाई संशोधन गरेर मौजा, अर्मला हुँदै याम्दीमा जोडेको हो ।...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको सन्दर्भमा बागमती प्रदेश सरकारसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले यो काम सुरू गरेको...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो अवैध सुनसहित सुडानी नागरिक पक्राउ परेका छन् । शुक्रबार विमानस्थल भन्सार कार्यालयले दुबईबाट आएका उनको लगेजबाट सुन बरामद गरेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका...
बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थीत श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गर्दै अभियुक्तलाई सार्वजनिक गरेको हो । जिल्लाको...
काठमाडौं । बुधबार बिहान टिपरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका गोदावरी नगरपालिकास्थित हरैया क्षेत्रका स्थानीय र प्रहरीबीच झडप भएको छ । अटोमा सवार रहेका बालकको ज्यान गएपछि प्रदर्शन गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्गसमेत...
खोटाङ । खोटाङको ऐंसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको छ । निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभी, नयाँ बानेश्वर काठ्माण्डौंका प्रतिनिधिले भवनको ‘नक्कली’ ल्याव रिपोर्ट बनाएको विषय बाहिरिएपछि प्रशासनिक भवन निर्माणको काम अलपत्र...
काठमाडौं । नेपाल आयल निगमले मूल्य समायोजन गर्दा इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पाेरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आइओसीले मूल्य बढाएर...
म्याग्दी । म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले थन्किएका छन् । जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमी बजार अभावले समस्यामा परेका हुन् । विगत छ...
बुटवल । अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशुको शव फेला परेको छ । जिल्लाको सन्धिखर्क नगरपालिका- १ गुन्टेखोला स्थित माछा पसल नजिकै आइतबार कुकुरले खाँदै गरेकाे अवस्थामा बेवारिसे शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय...
बुटवल । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दान बापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ संकलन भएको छ । लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबार सकाएको दानपेटीकाको भेटी गणनामा उक्त रकम संकलन भएको पाएको...
सिरहा । सिरहाको अधिकांस विद्यालयमा दिवा खाजाको रकममा व्यापक अनियमितता हुने गरेको पाइएको छ । विद्यालयका शिक्षकहरूले दिवा खाजाको पैसा पचाउन विद्यालयनै नआएका विद्यार्थीको समेत हाजिरी गरी अनियमितता गर्दै आएको पाइएको हो । स्थानीय तहका...
? नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ की गमीसरा घर्ती उमेरले ४९ वर्ष पुगिन् । काम गर्नसक्ने उमेरदेखि घरमा पलिएका गाई भैँसीलाई घाँस काट्न सुरु गरेकी उनलाई पछिल्ला केही वर्ष भने घाँसपात गरेर गाई भैँसीपालन...
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८...
रिडीबजार । धार्मिक पर्यटनक्षेत्रकाे रुपमा विकास हुन लागेको रुरुधाममा पर्यटकीय सँभावनाका खाेजि गर्दै नयाँ सँरचना निर्माण कार्य भईरहेका छन भने पुराना धार्मिक ,साँस्कृतिक र ऐतिहासिक सँरचनाहरुकाे पुनर्निर्माण सँगै मर्मत सँभार पनि शुरु गरिएको छ ।...
परासी। नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पत्रकार स्वर्गीय घनश्याम पोखरेलका परिवारलाई दुर्घटना बिमा बापतको रकम हस्तान्तरण गरिएको छ । शाखा सदस्य पोखरेलको गत जेठ २४ गते भीरबाट लडेर मृत्यु भएको थियो । शाखाको बाह्रौं...
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुरमा “चौधरी गुप्रद्वारा संचालित सि जि पोलिटेक्निक शाखा कार्यालयमा आजबाट कक्षा शुभारम्भ “ भएको छ । हाल सिजी पोलिटेक्निक शाखा कार्यालय प्रतापपुर मा इलेक्ट्रिकल तर्फ ७२ जना र मेकानिकल तर्फ ५२...
भैरहवा । रुपन्देहीको लुम्बिनीमा मंगलबार ‘बजाज माइलेज च्याम्पियन कन्टेस्ट’ हुने भएको छ । बज अटोमोबाईल्स कम्पनीको आयोजनामा पुस ५ गते मंगलबार बजाज माइलेज च्याम्पियन हुने भएको हो । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै आम...
भैरहवा । भारतीय ओभरलोड गाडीका कारण आफ्नो पेशा संकटमा परेको भन्दै नेपाली ट्रक ब्यवसायीहरुले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । पटक पटकको अनुरोध सरकारले नसुन्ने भए पछि अब भन्सार नाका नै ठप्प पार्ने व्यवसायीहरुले चेतावनी...
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले निःशुल्क बृहत् स्वास्थ्य शिविर संचालन गरेको छ । बिहिवारदेखि दुई दिन सम्म शान्तिपुर स्थित गाउँपालिका कार्यालय र चन्द्रकोट क्याम्पसमा चल्ने स्वास्थ्य शिविरको एक समारोहका बिच चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसि...
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–६ मा तीन सय मिटर सडक निर्माण सुरु गरेको २० महिना भइसकेको छ । तर हालसम्म पनि पूरा हुन सकेको छैन । वडा कार्यालयले ल्याएको १८ लाख ४४ हजार लगानीमा नाला बनाउने...