बुटवल । अर्घाखाँचीमा ढुङ्गाले लागेर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क-११, जोगिमारेका ६१ वर्षिय ओमप्रकाश थापा रहेको अर्घाखाँची प्रहरीले जनाएको छ । मालारानी गाउँपालिका-२, झरनामा निर्माणाधिन झोलुङ्गे पुलको काम गर्ने क्रममा...
काठमाडौं । गण्डकी प्रदेश प्रमुख प्रमुख पृथ्वीमान गुरुङले २५ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् । गण्डकी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुुईभन्दा बढीहरू...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुबा अग्नि पाण्डेसँग भेट गरेका छन्र्नु । प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा...
काठमाडौँ । ललितपुरको धोबिघाटमा आगलागी भएको छ। बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका(३ स्थित धोबिघाटको एक कवाडी गोदाममा आगलागी भएको हो। आगलागी कसरी लागेको भन्ने खुलिसकेको छैन। अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले...
बुटवल । बुटवल माध्यामिक विद्यालय बुटवलका पुर्व विद्यार्थी समूह एसएलसि व्याच २०४८ को आयोजनामा बालबालिकालाई न्यानो पोशाक वितरण गरिएको छ। जाडो प्रभाव बढी रहेकोले यसबाट बालबालिकाहरुमा पर्ने असर न्युनिकरण गर्न उद्देश्यले बुटवल माध्यमिक बिधालयमा इसिडी...
बुटवल । पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलको मूल गेटमा स्थानीयले ताला लगाइदिएका छन् । उद्योगले प्रदुषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन् । खरानीसहितको कालो धुँलोको कारण सास्ती खेप्दै आएका...
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले किचेर एक वद्धाको मृत्यु भएको छ । कपिलवस्तुबाट अर्घाखाँची गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराई लडेकी थिइन् । लडेकी...
बुटवल । अर्घाखाँचीको शितगंगामा भालुको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शितगंगा नगरपालिका–२ झिर्रा ओखारी निवासी ७९ वर्षिय रामबहादुर भाट क्षेत्री रहेको प्रहरीले जनाएको छ । उनलाई बुधबार बिहान ७ बजेको...
सिराहा । सिराहामा चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । करिब तीन चार दिनदेखिको चिसोले अस्पतालमा बिरामीको संख्या बढ्न थालेका हुन् । चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका छन् । अत्यधिक चिसोले विशेष...
भक्तपुर। जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले सुरक्षित भक्तपुरका लागि दैनिक गस्ती टोली खटाइरहेकाे बताएका छन् । परिसरले मंगलबार परिसरमा आयोजना गरेको पत्रकार भेटघाटमा भक्तपुरलाई सुरक्षित सहरको रुपमा स्थापित गर्न दैनिक गस्ती टोली खटाएकाे...
काठमाडौं । राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आएको र समाधानका लागि निरन्तर प्रयास...
बारा । बाराको सीमावर्ती नाका गुलरियाबाट सीमा सुरक्षा सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई एक थान पेस्तोल, म्यगागजिन र सात राउन्ड गोलीसहित आइतबार राति पक्राउ गरेको छ । पूर्वी चम्पारण मोतिहारी नगरपालिका वडा नं १६ का ४०...
बारा । बलात्कार आरोप लागेका निजगढ नगरपालिका-२ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई थुनामा राखेर अनुशन्धान गर्न अनुमतिका लागि जिल्ला अदालत बारा लगिएकाे छ। प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको हो । जिल्ला अदालतका न्यायाधीशको...
काठमाडौं। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा...
काठमाडौं । निर्मला कुर्मीको न्यायका लागि काठमाडौंमा भइरहेको तेस्रो चरणको आन्दोलनमा डा. गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन् । रुवि खानले नेतृत्व लिएको उक्त आन्दोलनमा डा. केसी, अधिवक्ता ओमप्रकाश अर्यालले आइतबार माइतीघर मण्डलामा पुगेर ऐक्यबद्धता जनाएका...
बुटवल । एम्स कलेज बुटवलले अंग्रेजी नयाँ वर्ष एवं टोपी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा विद्यार्थिहरुलाई सामाजिक उत्तरदायित्व र राष्ट्रियताको भाव सिर्जना गर्न शिरमा टोपिलगाई सदा मmै रक्तदान कार्यक्रम आयोजना गरिएको...
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने भएकाले आइतबार...
जुम्ला । पछिल्लाे समय जुम्लामा लागुऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । लागुऔषध नियन्त्रणबारे विभिन्न कार्यक्रम गर्दै आए पनि यसको प्रयोग र कारोवारमा कमी आउन नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ । विशेषगरी...
जुम्ला । हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बृद्धि हुन थालेका छन् । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ ।...
काठमाडौं । केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरूले दूधको बजार मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढाएका हुन् । सीमित व्यवसायीले दूधको मूल्य बढाएको बारे नियामक निकायले...
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनका दिन आज हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्नेछ । तर,...
काठमाडौं। आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो । यो संवत् नेपालमा...
सुर्खेत । हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ । यस वर्ष आजसम्म हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको पानी हिउँमा परिणत हुन...
भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणको लागि अक्टोबर देखि मार्च महिना सम्म उत्तम मान्निछ । अधिकांश पर्यटकहरु यी महिनामै लुम्बिनी भ्रमणको कार्यक्रमहरु बनाईरहेका हुन्छन् । गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल निर्माण पछि पर्यटन ब्यवसायीहरु हर्षित भएका थिए...
भैरहवा । बसन्तपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको ५ औ बार्षिक साधारणसभा एक कार्यक्रमका बिच शनिबार सम्पन्न भएको छ । २०७५ साल आसोज ११ गते ओमसतिया गाउपालिकाको सहकारी शाखामा दर्ता भएको बसन्तपुर साना किसान...
सिरहा । जनप्रतिनिधिसँगकाे मिलेमताेमा अवैध रुपमा माटो उत्खनन् गर्ने दुई वटा ट्रक र एक वटा डाेजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोलबजार नगरपालिका-७ चोहर्वास्थित सामुदायिक भवन छेउमा रहेको खाल्डो पुर्न सोही वडाको आधारभुत विद्यालय कदिमाटोल नजिकैबाट...
बुटवल । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको एघारौ राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । जातीय पहिचान सहितको संघीयताका लागि हाम्रो आन्दोलन ! वैज्ञानिक, व्यवहारिक, बहुभाषिक शिक्षा प्रणालीको पक्षमा ११ औं राष्ट्रिय महाधिवेशन !!”...
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजाने प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि पुगेका गृहमन्त्री लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजान...
काठमाडौं । आज ‘तमु ल्होसार’ पर्व । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने...
काठमाडौं । गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता भएका छन् । गएको मंगलबार गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता हुन निर्देशन दिएको थियो । निर्देशनपछि मापदण्डविपरीत पूर्वकर्मचारी,...
बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् । सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो । केसीले व्यापारीबाट ३५ तोला...
काठमाडौँ । पाँच वर्षको कोरिया बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किएका कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ का धनबहादुर पुनले आफ्नै व्यवसाय चलाएका छन्। छयालिस वर्षीय उनले गाउँमै कोइला उद्योग चलाएका हुन् । लामो समयसम्म...