काठमाडौँ । ललितपुरको धोबिघाटमा आगलागी भएको छ। बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका(३ स्थित धोबिघाटको एक कवाडी गोदाममा आगलागी भएको हो।
आगलागी कसरी लागेको भन्ने खुलिसकेको छैन। अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ। काठमाडौं र ललितपुरको दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
प्रतिक्रिया