बुटवल । अर्घाखाँचीमा कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशुको शव फेला परेको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका- १ गुन्टेखोला स्थित माछा पसल नजिकै आइतबार कुकुरले खाँदै गरेकाे अवस्थामा बेवारिसे शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्णप्रसाद घिमिरेले जानकारी दिए । शिशुलाई कुकुरले आधा खाईसकेकाे र बच्चा कस्काे र के कारणले फालिएकाे भन्ने कुरा खुल्न बाकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया