काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध व्यक्ति हत्या आरोपमा सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । माओवादी युद्धकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा मंगलबार प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्च अदालतथमा रिट...
काठमाडौं । देशको तराई-मधेस क्षेत्रमा आज होली मनाइँदैछ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व तराई-मधेसमा भने प्रतिपदाका दिन मनाउने चलन छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेको...
बुटवल । रूपन्देहीको तिलोत्तमा वाड नम्बर १ मा किशोरीहरूका लागि तीन दिने आत्मरक्षा तालिम सोमबार सम्पन्न भएको छ । तिलोत्तमा वाड नम्बर १ को वाड कार्यालयको आयोजना भएको सो तालिममा वाड नम्बर १ का करिब...
पाल्पा। पाल्पामा शहिद सप्ताहा शहिद परिवारलाई सम्मान गरि मनाईएको छ । नेपाल कम्यूनिष्ट पार्टी बहुमत जिल्ला कार्य समिति पाल्पाको आयोजनामा शहिद परिवार सम्मान कार्यक्रम सम्पन्न भएको हो । एक पालिका एक कार्यक्रम अन्तर्गत जिल्लाका दशवटै...
बुटवल । रुपन्देहीको तिलोत्तमामा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–७ का ३० वर्षीय गणेश थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताए । सोमबार विहान थारु आफ्नै...
काठमाडौँ । गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ ।बागलुङमा यसअघि बागलुङ नगरपालिका–४ कुडुलेस्थित दाबगरादेखि पञ्चकोटसम्म केबलकार लैजाने योजनाअघि सारिएको भए पनि स्थानीयको विरोधकापछि योजना अघि बढेको थिएन...
डोटी । डोटीको बडीकेदार गाउँपालिकाले ३२ वटा सामुदायिक आधारभूत विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट सेवाका लागि वाइफाइ डिभाइस वितरण गरेको छ ।पालिकाले सङ्घीय सरकारसँग गरेको सम्झौताअनुसार दूरसञ्चार प्राधिकरणको सहयोगमा फोरजी सेवा चल्ने सिमकार्डसहितको वाइफाइ डिभाइस वितरण...
बुटवल । रूपन्देहीको तिलोत्तमा ५ शान्ति नमुना माविमा नेतृत्व विकास तथा उदघोषण तालिम सम्पन्न भएको छ । शनिबार पिक लुम्बिनी प्रदेशको आयोजनामा भएको सो तालिममा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । देशमा रहेका...
बुटवल । तिलोत्तमा नगरपालिकाले नगर सरसफाईको १०० औँ श्रृङ्खला मनाउन गइरहेको छ । नगरपालिकाले २५ गतेदेखि अभियान नै सुरु गरेको छ । यस्तै तिलोत्तमा नगरपालिका–६ को सुन्दर टोल विकास समितिले पनि शुक्रबारदेखि सरसफाइ अभियान सुरु...
काठमाडौं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने...
बुटवल । संविधानले प्रदान गरेका महिला अधिकार प्राप्तिका लागि एकजुट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ मनाइने ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले...
काठमाडौँ । युएई तर्फको उडानमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन् । आइतवार, नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले सँगै उडान गरेको पाइलट भावना पन्तले जनाएकी...
काठमाडाैं ,देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका-११ बिपि चोकबाट अवैध लागऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५ सय मिलिग्राम सहित भारत नानपारा बस्ने ४५ वर्षीय महोमद आदिललाई ...
लण्डन, काठमाण्डौं – युएई तर्फको उडानमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन् । आइतवार, नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले सँगै उडान गरेको पाइलट भावना पन्तले...
भक्तपुर, आफ्नै नाबालिग बहिनीमाथि यौन हिंसा गरेको आरोपमा दिदी पक्राउ परेकी छन् । बहिनीसँग यौनजन्य गतिविधि गर्दै त्यसको भिडियोसमेत बनाएर पुरुष साथीलाई पठाएको आरोपमा महिललाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसर सूचना अधिकारी कुमारप्रसाद मैनालीले जानकारी...
ओखलढुङ्गा । ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी चिशङ्खुगढी–३ का ७०...
लमजुङ , लमजुङको बेसीसहर नगरपालिका–३ गाउँसहर क्षेत्रको थुम्काडाँडा बस्तीमा अर्थिङ टावर निर्माण गरिएको छ । उक्त क्षेत्र चट्याङको उच्च जोखिम भएकाले जनधनको सुरक्षा गर्न गाउँमा अर्थिङ टावर राखेर सुरक्षित बनाइएको स्थानीय अजय मजाकोटीले बताए । ...
भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघको अधिवेशनमा ८३ दशमलव ३५ प्रतिशत मत खसेको छ। शनिबार भएको मतदानमा २ हजार १ सय ९३ जना मतदाता मध्ये १ हजार ८ सय २८ जनाले मतदान गरेको प्रमुख निर्वाचन...
भैरहवा । देशका बिभिन्न निकायमा कार्यरत तथा सेवा निवृत भई सकेका समेत मत्स्य अधिकृतहरु भैरहवामा जम्मा भएका छन् । मत्स्य प्राविधिकहरुलाई एकजुट बनाई उनिहरुका हकहितमा काम गर्ने उद्देश्य सहित मत्स्य प्राविधिकहरुको भेला शनिबार भैरहवामा सम्पन्न...
बुटवल । नेकपा एमालद्धारा सञ्चालिन ग्रास रुट अभियानमा भाग लिन जाँदै गर्दा प्युठानमा एकजनाको दुर्घटनावाट मृत्यु भएको छ । माण्डवि गाउँपालिका – ५ आपचौरमा जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना हुदाँ गोपाल थापाको मृत्यु भएको हो...
काठमाडौ । प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भएपनि प्रविधिका कारण सेवाग्राही समस्या भोग्न बाध्य छन् । अनुमतिपत्रमा भएका कतिपय सूचना यातायात व्यवस्था कार्यालयसँग फरक पर्ने गरेको छ । चालक अनुमतिपत्रसम्बन्धी सेवा पूर्णरूपमा प्रविधिमैत्री...
काठमाडौँ । प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना। डाँडाको बीचबाट कलकलाउँदै झरेको पानी सङ्कलित पोखरी। पोखरीमा पौडिएका माछाहरू हेर्दा जो–कोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोकस्थित हाबुङ्ग–२ मा स्थापना गरिएको ट्राउट भिलेज...
भैरहवा । भारतीय सीमा जोडिएको रुपन्देही जिल्ला भारतबाट बिभिन्न अवैध सामाग्रीको निकासीको रुपमा कुख्यात रहेको छ । करिब ५९ किलोमिटर खुल्ला सीमाको कारण पनि जिल्लामा तस्करीले प्रश्रय पाएको छ । सीमामा नेपाल प्रहरी र शसस्त्र...
काठमाडौं । अब दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा बढने भएको छ । कृषि मन्त्रायको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकको निर्णयसँगै दुधका मुल्य बढने भएको हो । यो किसानका लागि बिक्री मूल्य हो। जसअनुसार दुधको...
भैरहवा । रुपन्देहीका उद्योगी एवम ब्यवसायीले नेपालको अर्थतन्त्र जोगाउन तत्काल बजारमा तरलता प्रवाह आवश्यक रहेको बताएका छन् । शुक्रबार भैरहवामा सम्पन्न भएको सिद्धार्थ उद्योग बाणिज्य संघको ६४ औं साधारण सभामा बोल्ने वक्ताहरुले बैंक तथा वित्तीय...
खोटाङ, ज्यालादारी कामका लागि खोटाङ पुगेका सिराहा लौकिया महियानी गाउँपालिका ४० वर्षीय कासिन्दर सदा सुतेकै ठाउँमा मृत फेला परेका छन् ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुढेस्थित नेपाली सेनाको भवन निर्माणका क्रममा लेवरको काम गरिरहेका सदा शुक्रबार...
काठमाडौं, काठमाडौं महानगरपालिका ४ धुम्बाराही बस्ने ८१ वर्षीय सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै राष्ट्रिय मानवअधिकार आयोग गुहारेका छन् ।आफ्नो आर्जनले किनेर छोरीका नाममा राखेको घरजग्गा आफूलाई थाहै नदिई बेचिदिएर आफू...
काठमाडाैं, देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । झापाकाे झापा मेचीनगर नगरपालिका-६ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
काठमाडौं, नवलपरासी र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका १७ का ३४ वर्षीय शैलेश यादवको मृत्यु भएको...
बुटवल । बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । महंगी, कालोबजारी तथा अखाद्य बस्तु, म्याद गएका वस्तुको बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको हो । विषयगत रुपमा...
भैरहवा । रुपन्देहीको ओमसतिया गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिक आयोजना बिहिबार देखि वडा नम्बर ५ बाट सुरु भएको छ । आर्थिक बर्ष २०७८/०७९ मा रोजगारीका लागि सुचिकृत भएका स्थानियहरुलाइ रोजगारी दिने उद्देश्य...
धनगढी । एउटै रुखमा झुन्डिएको अवस्थामा कैलालीमा महिला र पुरुषको शव भेटिएको छ । कैलारी गाउँपालिका–७ बसन्ताको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव एकै ठाउँमा...