काठमाडौं। लागूऔषधसहित काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१६ मा लागूऔषध ओसार पसार तथा खरिद बिक्री भइरहेको भन्ने सुचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा ३३...
हुम्ला । सदरमुकाम सिमकोट बजारका लागि पानीको आपुर्ती हुँदै आएको हुमाने खोलाको मुहानमा पानी सुकेपछि उपभोक्ताहरूलाई पानीको हाहाकार भएको छ । हिउँदमा हिमपात राम्रो नहुँदा सुख्खा लागेसँगै मुहानको पानी सुक्दा पानीको समस्या भएको हो । ...
मङ्गलबारे । इलामको रोङ गाउँपालिकामा व्यावसायिक गुन्द्रुक उत्पादन थालिएको छ । गाउँपालिकाको पहलमा नै गुन्द्रुकको उत्पादन सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले पालिकावासीले उत्पादन गरेको मुला र रायोको सागबाट व्यावसायिक रुपमा गुन्द्रुक...
दाङ । घोराही उपमहानगरपालिका राम प्रसाद न्यौपाने तुलसीपुर उपमहानगरपालिका १९ हाडिमे दाङमा रहेको नयाँ पाइला पुनस्थापनामा केन्द्र अर्थात लागू पदार्थ दुर्व्यसन परामर्श तथा उपचार केन्द्रमा ५ वर्षदेखि काम गर्दै आएका छन् । उनी पनि विद्यालय...
बारा । जितपुरसिमरा उपमहानगरपालिका-८ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित सोही उपमहानगरपालिका-१० बस्ने ५६ वर्षीय दशै मुखियालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले रमौलीबाट नितनपुरतर्फ पैदल जादै गरेको उनलाई...
दाङ । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको ...
काठमाडौं, २८ फागुन । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय थप गरेर अभियानलाई निरन्तरता दिएकाे छ ।यसअघि फागुन २५ गतेसम्म हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने समयसिमा तोकिएको भए पनि मन्त्रालयले पाँच दिन थप गरेर...
काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका एक...
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा यात्रुबहाक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–४ कुइभिरमा बस दुर्घटना हुँदा दुई पुरुष र तीन महिलाको मृत्यु भएको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनारले जानकारी दिइन् । ...
बारा । बाराको महागढिमाई नगरपालिका ८ थलही पुलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।कलैयाबाट लङ्गडा चोक तर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको हाल नम्बर नखुलेको...
बुटवल । सडक निर्माणको काम समयमै सम्पन्न नहुँदा व्यवसायदेखि नागरिकको स्वास्थ्यमा ठूलो असर पुगेको प्रभाबितहरुले बताएका छन ।सामाजिक परिवर्तन केन्द्रले बुटवल उपमहानगरपालिका ११ का बिकास आयोजनाको अवस्थाका बारेमा आयोजना गरेको संबाद कार्यक्रममा बोल्ने सहभागीहरुले रोकिएका...
बर्दिवास । महोत्तरीको गौशाला बजारमा एक मोबाइल पसलमा आगलगी हुँदा लाखौंको क्षति भएको छ । शनिवार राति गौशाला बजारमा सञ्चालित आरोही मोबाइल पसलमा आगलगी हुँदा करिब १५ लाख बराबरको सरसमानहरु जलेर नष्ट भएका हुन्।ईलाका प्रहरी...
फाइल तस्बिर लमजुङ । बुधबार मनाङको चामेमा बर्षकै पहिलो हिमपात भयो । तर नासो गाउँपालिकामा भने अहिलेसम्म हिमपात भएको छ। फागुन अन्तिमतिर मनाङमा प्रायः हिउँ पर्दैन । गत असोजमै माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका र...
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा छोरी ६ वर्षीया जस्मिन र छोरा २ वर्षीय रोजनको...
दाङ । लमही नगरपालिका ९ अमिलियाका ७५ वर्षीय जानकी लाल बस्नेतले १२ कठ्ठा बढि आफ्नो जग्गा माया जालमा फसेर गुमाएका छन् । उनका अनुसार तुलसीपुर ५ बस्ने करिब ३८ वर्ष कमला थापासँग माया बसेको थियो...
काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित नाै जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-४ सुकेधारा टोयटा पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १६ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
बारा । प्रेस चौतारी नेपाल बाराका जिल्ला कार्यसमिति सदस्य एवम् एसएलएफ खबरका संचालक रोशन गुप्तामाथी बिहीबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ को कार्यालय अगाडी दुर्व्यवहार भएको छ । समाचार संकलनका लागि पुगेका गुप्तालाई केही व्यक्तिले दुर्व्यवहार र हातपात...
बुटवल । साढे दुई किलो चरेससहित रुपन्देही प्रहरीले भैरहवाबाट एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कबाट उनलाई पक्राउ गरिएको हो।बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी...
फाइल तस्बीर काठमाडाैं । काठमाडाैंकाे घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन् ।मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाण्डौ बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा शुक्रबार...
लमजुङ । उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका ७ स्थित ताङलिचोकमा भूगोलविद् डा. हर्क गुरुङको शालिक निर्माण कार्य सुरु भएको छ । गाउँपालिकाले ०७९/८० को संघ सशर्त अनुदान, वातावरण विभाग कार्यक्रम तर्फको स्वीकृत बजेटबाट डा. गुरुङको शालिक...
भैरहवा । खराब मौषमको कारण देखाउदै भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देखि बन्द भएको जजीरा एयरवेजको उडान आजबाट पुनः सुरु भएको छ । विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार कुबेतबाट बिहीबार बिहान सवा ७ बजे ६६ जना...
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ स्थित पम्प नहरको भित्री सडकमा स ४ प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्युु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका–२ लौनियाका ५०...
भक्तपुर। भक्तपुरको एउटा स्कुलले अभिभावकहरुलाई बोलाएर कक्षाकोठा देखाएको छ । भक्तपुर नगरपालिका २ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलले ओपन डे २०७९ नामक कार्यक्रममार्फत् आफ्ना विद्यालयका विद्यार्थीका अभिभावकहरुलाई बोलाएर उनीहरुका सन्तानले पढ्ने कक्षाकोठा देखाएका हुन् । स्कुलका...
बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ११३ औं नारी दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा बुटवल ब्लडक बैंक अगाडि प्रदर्शन तथा सैनामैनामा निशुल्क स्वास्थ्य शिविर गरेको छ । मानव अधिकार...
बुटवल । रुपन्देहीमा धारिलो हतियार प्रहार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–५ का ४० वर्षीय बाबुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । फागुन २३ गते कञ्चन गाउँपालिका–५...
गुल्मी । विवाहमा बेजोड नौमति बाजा घन्किएका छन । मानिसहरु पनि समुहमा तँ भन्दा म के कमको प्रतिस्पर्धामा नाचिरहेका छन । तर दर्शक श्रोतको ध्यान भने सहनाईको तालमा केन्द्रित छ । को होला यति मिठा...
दैलेख। दैलेखको गुराँस गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले विवाह गर्नुअघि अनुमति लिन सूचना जारी गरेको छ । बालविवाह रोक्न भन्दै कार्यालयले वडाभित्र वैवाहिक कार्य गर्नुअघि अनुमति लिन भनेको हो ।अनुमति लिएर मात्र विवाह गर्न सूचना...
बुटवल । रुपन्देहीको सैनामैनामा टाउमा विभत्स चोट लागेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका २ स्थित वावरी पार्टी प्यालेसको नजिकै रहेको प्लटिङ्गमा बुधबार एक पुरुषको शव फेला परेको हो । मृतक...
धनगढी । ११३आौ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आज एक बिशेष कार्यक्रमको आयोजना गरी अटोचालक महिलाहरुलाई सम्मान गरेकाे हाे ।सामाजिक विकास मन्त्रालयले नगद १०...
रौतहट । रौतहटको राजदेवी नगरपालिकामा भएको आगलागीमा पारेर ६ महिने शिशुको ज्यान गएको छ । मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा भएको आगलागीमा परेर ६ महिने बालिकाको ज्यान गएको हो । ...
काठमाडौं । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघवाट 'Digitall: Innovation and Technology for Gender Equality' नारा तय भएको छ । नेपालमा भने 'लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक...