गुल्मी । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको...
सुर्खेत। निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ। टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी...
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले भारतबाट अवैध रुपमा लुकाई–छिपाई ल्याउँदै गरेको १० लाख २१ हजार चार सय बराबरको औषधि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार...
भक्तपुर । काठमाडाैं महानगरपालिका-३२ नरेफाँट बस्ने वर्ष ६१ को तुलसीप्रसाद गौतमको बन्दै गरेको घरको जग खन्दै गर्दा एकजना मजदुर घाइते भएका छन् । सुनसरी बराहक्षेत्र- ४ घर भई हाल सोही साईटमा काम गरी बस्ने मञ्जय विश्वकर्मालाई...
काठमाडौं । माउन्ट ग्लोरी इन्टरनेशनल स्कुलले आफ्नो २४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको छ । व्यावहारिक, सैद्धान्तिक र वैज्ञानिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ २०५५ सालमा स्थापना भएको माउन्ट...
काठमाडौँ । साहुको ऋणले घर बस्न नसक्ने अवस्था भएर विदेश जान लागेका गुल्मीका ३७ बर्षिय बैकुण्ठ सुनारलाई दलालले उल्टै तीन लाख रुपैया ऋण थपिदिएको छ । नेपालमा राम्रो कमाइ नहुने यता साहुको ऋणको ब्याज दिनदिनै...
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएका ८१ वर्षीय सर्वजीत सिंह तामाङले आफ्नो घर छोरीले बेचिदिँदा अन्यायमा परेको भन्दै न्यायका लागि प्रधानमन्त्रीलाई सम्बाेधन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निवेदन दिएका छन् । ...
बुटवल । पत्रकार माधव नेपाल शाइन आर्थिक पत्रकारिता पुरस्कार –२०७९ बाट पुरस्कृत भएका छन्। आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै उनलाई बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभ्लपमेण्ट बैंकले सम्मान गर्दै उनलाई उक्त पुरस्कारबाट...
बारा । जिल्ला प्रहरी कार्यालय बाराले बिहीबारदेखि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाउने भएको छ । उत्सव र कार्यक्रमका नाममा चर्को आवाजमा डिजे बजाउने क्रम बढेपछि प्रहरीले नियन्त्रण गर्न लागेको हो । जनस्तरबाट गुनासो आएपछि...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । राजनीतिक दलहरुमा भावी राष्ट्रपतिको विषय पेचिलो बनिरहेका बेला उनीहरुबीच भेटवार्ता भएको हो । सिंहदरवारस्थिगत माओवादी केन्द्र संसदीय दलको कार्यालयमा प्रधानमन्त्री...
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार भएको छ । गत पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गरेको विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली बिहीबारदेखि लागू हुने भएपछि रातिको समयमा समेत उडान र...
सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले गोली हानी आत्माहत्या गरेका छन् । बिहीबार बिहान २ः५६ को समयमा ड्युटी बसिरहेको समयमा प्रहरी जवानले एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्माहत्या गरेका हुन्...
भैरहवा । रुपन्देहीका नव आगन्तुक प्रहरी प्रमुखलाई रुपन्देहीमा रहेको खुल्ला सीमालाई मध्यनजर गरि सुरक्षा कार्ययोजना बनाउन आग्रह गरेका छन । सिद्धार्थनगर सुनचाँदी ब्यवसायी संघले बिहिबार भैरहवामा आयोजना गरेको प्रहरी प्रमुखको स्वागत तथा सम्मान कार्यक्रममा बोल्ने...
परासी । पश्चिम नवलपरासीको गण्डक नहरमा दुई बच्चासहित हाम फालेकी महिलाको शव भेटिएको छ । नहरमा हाम फालेको स्थान भन्दा एक सय मिटर तल दुवै छोरालाई सलले बाँधेको अवस्थामा तिनै जना मृत भेटिएको जिल्ला प्रहरी...
काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीलाई मुखबाट खाना खुवाउन थालिएको छ । गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उनको कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गरिएको थियो...
बुटवल । ब्राईट स्कुल सफ्टवेयरले चितवन भरतपुरमा सेमिनार गर्ने भएको छ । ब्राईट अफिस सिस्टम्स प्रालिले उत्पादन गरेको ब्राईट स्कुल सफ्टवेयरबारेमा जानकारी गराउनका लागि सो कार्यक्रम गरिएको प्रालिका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण गौतमले जानकारी दिए...
परासी । पश्चिम नवलपरासीस्थित गण्डक नहरमा एक महिलाले आफ्ना दुई नाबालक छोरासहित हाम फालेर वेपत्ता भएकी छिन् । जिल्लाको सुस्ता गाउँपालिका वडा नं। २ हरकपुरास्थित गण्डक नहरमा हाम फालेकी महिला र दुवै नाबालकको अवस्था अज्ञात...
बुटवल । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्ड अन्तर्गत दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ...
जनकपुरधाम । बाराको पथलैहयादेखि उत्तरतर्फ लाग्दा अमलेखगञ्ज बजार आउँछ । चारैतिर सुन्दर तथा हरियो रुखले ढाकेको पर्सा राष्ट्रिय निकुञ्ज छ । निकुञ्चकै बाटो भएर करिब एक घण्टा उक्लिएपछि रमणीय डाँडा आउँछ । जहाँ सिद्धि बाबाको...
रुकुम (पूर्व) । रूकुम (पूर्व) अस्पतालमा पर्याप्त औषधि नहुँदा बिरामी समस्यामा परेका छन् । जिल्ला अस्पतालमै सामान्य खालको औषधि पर्याप्त पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन् । जिल्लाको सिस्ने गाउँपालिका–५ स्थित सो अस्पतालमा दैनिक ५०...
चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज बिहान बाटोमा हिँड्ने क्रममा...
मध्यविन्दु । (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रु पाँच अनुदान दिन थालेको छ । गाउँपालिकाले सहकारीमार्फत किसानलाई सो अनुदान उपलब्ध गराउन थालेको हो । उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप गत आर्थिक वर्षदेखि किसानलाई...
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–२ मा प्लाष्टिकको बोरामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१९ की सुनारको शव नरसिंह चौधरीको गोठमा फेला परेको प्रहरीले जनाएको छ । प्लाष्टिकको बोराभित्र पोको पारेरको अवस्थामा...
काठमाडौँ । सरकारले गुण एयरलाइन्सको विमानहरुको उडान रोक्ने निर्णय गरेको छ । गुणका ७ वटै विमानले सोमबारदेखि नै उडान भर्न नपाएका हुन्। कर्मचारीलाई तलब समेत दिन नसकेकाले हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर...
भैरहवा । समाजसेवी तथा व्यवसायी दुर्गा प्रसाईले २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग गर्दै भैरहवामा सभा गरेका छन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकत्व गरेका प्रसाईले भैरहवामा...
काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा प्राध्यापक डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ...
काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले दुई मुलुकबीचको विद्युत प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ । नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालकाय सचिव दिनेश कुमार घिमिरे...
बुटवल । तिलोत्तमा ३ स्थित शान्ति चोकमा फिटनेश हबले दोस्रो शाखाका रुपमा अत्याधुनिक व्यायामशाला संचालनमा ल्याएको छ । आइतबार रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले नयाँ शाखाको उद्घाटन गरेका थिए...
सुर्खेत । उपल्लो डोल्पामा तीनवटा स्थानीय तह छन् । हिमाली क्षेत्रमा मात्र नभई छिमेकी मुलुक चीनको स्वाशासित क्षेत्र तिब्बतसँग सिमानासमेत उही भागको जोडिएको छ । पशुपालन र जडीबुटी यस क्षेत्रको आम्दानीको मुख्य स्रोत हो ।...
बुटवल । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले निर्माण गरिरहेको 'तिलोत्तमा होम्स'मा आवास क्षेत्र अवलोकनका लागि खुल्ला गरेको छ । परियोजना अन्तरगत निर्माण सम्पन्न भएका टाइप 'ए' र टाइप 'बी'का घरहरु अवलोकन गर्न ग्राहकलाई खुल्ला गरेको हो...
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्षको कुल बजेटमध्ये २८ प्रतिशत खर्च गरेको छ । नगरपालिकाले शनिबार अर्ध वार्षिक सार्वजनिक सुनुवाइ गर्दै आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा २८.७४ प्रतिशत बजेट खर्च भएको...
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका केन्द्रको नाम परिवर्तन गरिएको छ । गाउँ कार्यपालिकाको बैठकले साविक नाम थोक्लिम्बालाई परिवर्तन गर्दै थकेपुङ कायम गर्ने निर्णय गरेको हो । नाम परिवर्तन गर्ने निर्णय भएसँगै गाउँपालिकाले शुक्रबार राजपत्रमा सूचना...