लण्डन । गैरआवासीय नेपाली संघले नागरिकता सम्बन्धी विधेयक संसदमा लामो समयदेखि थाँती रहेको प्रति चिन्ता व्यक्त गरेको छ । गैरआवासीय नेपाली संघले नेपाल स्वतन्त्र पार्टीका प्रमुख सचेतकसहित दलका नेताहरुसँगको एक अन्तरक्रिया कार्यक्रम गर्दै यस्तो चिन्ता...
काठमाडौँ । वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द...
खोटाङ । खोटाङमा डढेलोले घर जल्दा विस्थापित भएका पीडित परिवारलाई राहत प्रदान गरिएको छ । फागुन ३ गते सामुदायिक वनमा लागेको डढेलोको झिल्कोबाट घरमा आगलागी भएपछि विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका बक्तबहादुर बस्नेतको...
बुटवल । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिमको सुरु भएको हो । वडा नम्बर ६ को आयोजनामा शुक्रबारदेखि ७ दिने सो तालिम सुरु भएको हो । तालिमको सुरुवात गर्दैै...
काठमाडौं । विभिन्न व्यवसायी संगठनहरु आफूहरुमाथि बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत नौवटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरु प्रदर्शनमा उत्रिएका हुन् ।
काठमाडौं । काठमाडौंको पशुपात क्षेत्रमा रंगरोगनको चटारोदेखि साधुसन्तको चहलपहल बढेको छ । यसवर्षको महाशिवरात्री आउँदो शनिबार परेकाले पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिर परिसरमा साजसज्जा गरिरहेको छ । पाशुपत क्षेत्रमा रंगरोगन गर्नेदेखि फूलमालासहितले सजाउने कार्य...
खोटाङ । खोटाङमा डढेलोले एकै व्यक्तिको दुई घर जलेको छ । सामुदायिक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम डाँडाखर्कका बकसे बस्नेतको दुई वटा घर र एउटा गुवाली जलेको हो । स्थानीय आमकासुकसे सामुदायिक बनमा...
दाङ। दाङमा ग्याँस सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । तुलसीपुर –१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर...
काठमाडौं । ग्यास सिलिण्डर विस्फोबाट घाइते भएका नेपाली कांग्रेस सांसद डा।चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगिएको छ। श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल उपचारका लागि लगिएको हो। उनको नेपालमा यथोचित...
खोटाङ । किरात राई प्रज्ञा परिषदले तेश्रो किरात राई प्राज्ञिक सङ्गोष्ठीको तयारी गरेको छ । किरात राई यायोक्खाको बौद्धिक क्रियाकलाप गर्न बनाइएको परिषदले आगामी फागुन ६ र ७ गते यायोक्खाको कार्यालय, कोटेश्वर, काठमाडौंमा किरात राई...
बारा । चालू आर्थिक वर्षको लागि आह्वान गरेको नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीको ठेक्का लाग्न नसकेपछि निजगढ नगरपालिकाले दोस्रो पटकको लागि फेरि बोलपत्र आह्वान गरेको छ । यसअघि पुष २४ गते ३० दिनको समयसीमा...
सुर्खेत । ताँजाकोट गाउँपालिका– ३ को मासपुर हुम्लाका स्थानीयको हातमा २५ वर्षदेखि लालपुर्जा बिहीन अवस्थामा उपभोग गर्दै आएका छन् । २०५४ सालमा जग्गाको नापी गरेको भए पनि हालसम्म उक्त गाउँका स्थानीयको हातमा लालपुर्जा २५ वर्षसम्म ...
काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ । बिहीबार दिउँसो २ बजे श्री एयरलाइन्सको विमानबाट उनलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल...
काभ्रे । काभ्रेकाे धुलिखेल नगरपालिका- ११ पात्ले गाउँमा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । परिचालक भने घाइते भएका छन्। घाइते भएका चालक रामेछापको मन्थली नगरपालिका १४ फुलासी पोखरीका ३५ वर्षीय अभिजल काफ्लेको...
काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो ।...
सुर्खेत । कपुरकोट गाउँपालिका सल्यानले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष दुर्गाबहादुर पुनले जानकारी...
काठमाडौं । सभामुख देवराज घिमिरेले खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका छन् । सभामुख घिमिरेले बिहीबार बिहान कीर्तिपुर अस्पतालका...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फौजदारी अभियोगमा मुद्दा चलेका सांसदहरूले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताएका छन् । नेपाल विद्यार्थी संघ पशुपती क्याम्पसको साताव्यापी खेलकुद...
बुटवल । रोटरी क्लब अफ रुपन्देहीले डिष्ट्रिक गभर्नर अफिसीयल भिजिट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्लबले हालसम्म गरेका विभिन्न सामाजिक गतिविधिहरुको समीक्षा गरिएको छ । क्लबले गरेका गतिविधि बारे जानकारी गराउँदै क्लबका प्रेसिडेन्ट ऋषि...
काठमाडौं । नेपाल टी–२० लिगमा भएको भनिएको 'स्पट फिक्सिङ' सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी) ले लामो अनुसन्धान गरी तयार पारेको रिर्पोट...
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ भलवारीमा रहेको हाटबजारलाई थप ब्यवस्थित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।हाटबजारलाई थप ब्यवस्थित गर्न हाटबाजरको क्षेत्रफल बढाउनुपर्ने, शौचालय, विद्युत, बाटो बिस्तार तथा स्टलहरुको ब्यस्थापनमा सरोकारवाला निकायले ध्यान...
महोत्तरी । महोत्तरीको बर्दिबासमा खानेपानी निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुको चहलपहल बढेको छ । करिब ६ हजार उपभोक्ता रहेको खानेपानी संस्थानको निर्वाचनको लागि विभिन्न पदमा ५३ जनाले उम्मेदवारी दिएका छन् । यही १४ फागुनमा नेतृत्व चयनका लागि...
महोत्तरी । बर्षाद र हावाहुरीको पूर्वानुमान भइइदिएको भए बालीनाली नोक्सान हुँदैन्थ्यो कि ? भन्ने आम किसानहरुको साझा प्रश्न बनिरहेको बेला महोत्तरीमा भने यसकाे निराकारण हुने भएको छ । प्रत्येक पालिकाहरुमा मौसम स्टेसन जडान गर्ने कार्य...
काठमाण्डौ । नयाँ मोदी (पर्वत)–लेखनाथ(कास्की)प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्र्तगत ४३ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र मोदी गाउँपालिका–२ देउपुरमा १३२ केभी स्वीचिङ स्टेसन, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४मा १३२...
ललितपुरको भैंसेपाटीमा बन्दै गरेको मन्त्री निवासको स्केच । स्केच : गोरखापत्र काठमाडौं । ललितपुरको भैंसेपाटीमा बन्दै गरेको मन्त्री निवासको काम ८७ प्रतिशत सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख एवं सङ्घीय...
सुर्खेत । दैलेखमा श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरी हत्या गरेका हुन्। श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १०...
काठमाडौं । तनहुँको बन्दिपुर गाउँपालिका ६ मा ३३/११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लि.ले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट...
मकवानपुर । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अङ्क ल्याए पास हुने गरी...
सुर्खेत । हुम्लाको सल्लीसल्लादेखि ताजाँकोट गाउँपालिकाको कबाडीसम्म सडकको दूरी ३९ किलोमिटर मात्र छ । तर, यो सडकमा यात्रा गर्दा एक हजार दुई सय रुपैयाँसम्म भाडा बुझाउनुपर्छ । यात्रुसँग चर्को भाडा असुल्ने यिनै यातायात व्यवसायीकै सहमतिमा...
भैरहवा । नेपालका विभिन्न गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरि भएको शास्त्रीय प्रतिष्पर्धामा गोरखनाथ बैदिक गुरुकुलका द्रोण भण्डारी प्रथम भएका छन् । प्रतिष्पर्धाको मूख्य आकर्षणको रुपमा रहेको व्याकरण शलाका परिक्षामा प्रथम हुँदै भण्डारीले सुनको आलेप...
काठमाडौं । कोरोनाभाइरसविरुद्धको फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज नेपाल आइपुगेको छ ।कोभ्याक्स सुविधाअन्तर्गत सोमबार बिहान नेपाल आइपुगेको सो खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । सो खोप बुस्टर डोजको रुपमा...
धनगढी । प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले महेन्द्रनगरस्थित सुख्खा बन्दरागहको निरिक्षण गरेका छन ।आज बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले यसअघि गेटा कलेजको निरिक्षण गरेका थिए । उनले सो कलेजलाई सहिद धर्मभक्त बिज्ञान प्रतिष्ठान नामाकरण गर्ने जानकारी...