अर्घाखाँची । नेपाल पर्यटन बाेर्डले अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची जिल्लाकाे पर्यटनकाे सम्भावना विषयक कार्यक्रममा सन्धिखर्क गाेरुसिंगे सडक स्तराेन्नतिकाे विषयले प्राथमिकता पाएकाे छ । पूर्वउपप्रधानमन्त्री टाेपबहादुर रायमाझी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला श्रीपाली लगायतकाे...
उदयपुर । २२ वर्षीया महिलालाई जरबजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका-५ गैरी गाँउ बस्ने ६५ वर्षीय असल मान परियारलाई प्रहरीले पक्राउ गरेको छ । परियारले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा...
भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा रहेको श्री दु्र्गा संस्कृत बेदबेदाङ्ग बिद्यापिठमा ३ दिने गुरुकुल स्तरिय शास्त्रीय प्रतिष्पर्धाको आयोजना गरेको छ । नेपालका बिभिन्न गुरुकुलमा अध्ययन गर्ने बिदार्थीहरुलाई लक्षित गरि शास्त्रीय प्रतिष्पर्धाको...
लमजुङ । लमजुङको पर्यटकीय गाउँशहरस्थित थुम्काडाँडामा जातीय पहिचान सहितको पुरातात्त्विक शिल्पी सङ्ग्रहालय निर्माण गरिएको छ। बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले थुम्का डाँडाका दलित समुदायले आफ्नो जातिको पहिचानको लागि संग्रालय निर्माण गरेर दलितको पहिचान संरक्षण पुग्ने...
भैरहवा । रुपन्देहीको मायादेवी–८ शिवमन्दिर बसडिलवामा बिहीबार मध्यरातमा चोरी भयो । नगद २ लाख, सुनचादी लगायतका बस्तु चोरले लिएर जाने क्रममा घरधनीले प्रतिकार गरी चोरलाई नियन्त्रणमा लिए । स्थानीय ढकबहादुर कुँवरको घरमा चोर पसेको थियो...
अर्घाखाँची । नेकपा माओवादी केन्द्र निकट शिक्षकहरुकाे संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीकाे अध्यक्षमा युवराज भुसाल चयन भएका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा भएकाे जिल्ला अधिवेशनले भुसालकाे नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकाे...
लमजुङ । बेसीशहर नगरपालिका ८ द्वारा सञ्चालित तीन महिने आधारभूत सिलाई कटाई तालिमबाट महिलाहरु आत्मनिर्भर भएका छन् । वडा कार्यालयको आर्थिक वर्ष ०७९/०८० को गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम अन्तर्गत सो तालिम...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन् । सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई...
महोत्तरी । “न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाक्रो”, बँदेल, दुम्सी, निलगाई र बाँदर सताएपछि वीरक्तिँदै महोत्तरी बर्दिबास–५ की राधा उपाध्याय भन्छिन्, “यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।” खेतबारीको बालीनाली खाएर नपुगेर...
गुल्मी। शुक्रबार दिनैभरी गुल्मीको सदरमुकाम तम्घास बजारका गुल्मीको सदरमुकाम तम्घासका अधिकांश नेवार समुदाय बजारमा देखिएन्न । उनहरु बिहानै उठेर पुख्र्यौली घर अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ को अर्घातोष स्थित स्टादेवको मन्दिरमा पुगेका थिए । इष्टदेव अर्थात...
बुटवल । पाचौं ऐतिहासिक राष्ट्रिय बेटि सम्मेलन २०७९ शुक्रवार देखि बुटवलमा शुरु भएको छ। मुलधार महिला सेवा केन्द्र,आसनमा महिला, भाषणमा महिला, शासनमा महिला आभासा० राष्ट्रिय अभियान नेपालको आयोजनामा राष्ट्रिय बेटि सम्मेलन शुरु भएको हो। आजका...
बुटवल । अर्घाखाँचीको सितगंगामा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा सितगंगा नगरपालिका ७ का ५९ वर्षीय चोपबहादुर गाहा र ५० वर्षीय लालबहादुर राना रहेको प्रहरीले जनाएको छ । खेतमा वस्तु भाउ...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरुको १५ सय मेगावाटसम्मको विद्युत खरिद गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको ९३० औं...
सुन्दरहरैँचा । मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तर रूपमा व्यावसायिक तरकारी खेतीमा सक्रिय रहेर मनग्य आम्दानी गर्न सफल भएका छन् । पाँच दशकअघि सामान्य किसान परिवारमा जन्मिएका मोहनलालले न्यू दीपा...
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान दुई पाङग्रे सवारी साधन फेला पारी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित् धनीलाई हस्तान्तरण गरेको छ । दुई पाङ्ग्रे सवारी साधन हराएको भनि काठमाडौं उपत्यका ट्राफिक...
काठमाडौं । अपहरणमा परेको भन्दै नाटक गर्ने कार्यमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा राप्ती नगरपालिका–५ घर भई हाल काठमाडौं...
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित साप्सु खोला लिफ्टिङ खानेपानी आयोजनामा राजनीतिकरण सुरु भएको छ । संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयमार्फत प्राप्त भएको २९ करोड (भ्याट सहित)मा निर्माण सुरु गरिएको लिफ्टिङ खानेपानी...
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माण सम्पन्न भई उत्पादन थालेको न्यादी जलविद्युत आयोजनाले हिँउद लागेसँगै खोलामा पर्याप्त पानी नहुँदा क्षमताअनुसार विद्युत् उत्पादन गर्न सकेको छैन। ३० मेगावाट क्षमताको सो जलविद्युत आयोजनामा माघ लागेसँगै १० देखि...
काठमाडौँ कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने निश्चित...
बुटवल । तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा सोमबार विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । कक्षा पाँचदेखि कक्षा नौँसम्मका विद्यार्थीहरू सो प्रदर्शनीमा सहभागी भएका हुन् । प्रदर्शनीमा विद्यार्थीहरू आँफैले बनाएका प्रोजेक्टहरू प्रदर्शन गरेका थिए ।...
दिल्ली । जिउँदो बिशालु सर्पलाई आफनो मुख भित्र हालेर‘ स्टन्डवाजी’ गर्दा भारतका एक साप उद्धारकर्मीको मृत्यु भएको छ ।एक स्थानियको घरमा बिशालु सर्प पसे पछि उद्धारका लागि बोलाईएका उत्तर प्रदेश, देवरिया गाउँका सन्तोषकुमार गौतमको ‘स्टन्डवाजी’...
बारा । छिमेकी नाबालिकालाई बलात्कार गरेको अभियोगमा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । आदेशानुसार प्रहरीले उनलाई वीरगन्ज कारागार...
धादिङ । धादिङ थाक्रेममा टिप्परसँग स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६ मा टिप्परसँग स्कुटर ठोक्किँदा स्कुटर चालक थाक्रे गाउँपालिका–११ कि १५ वर्षीय संगम लामाको मृत्यु भएको प्रहरी चौकी महादेववेशीले जनाएको छ...
काठमाडौं । नेपाली सेनाको पश्चिम वेश सुर्खेतबाट चालु आर्थिक वर्षको ६ महिनामा ४१ जना गर्भवती तथा सुत्केरीको उद्धार भएको छ सेनाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत कर्णालीका विकट जिल्लाहरूबाट तत्काल हवाई उद्धार गरेर ४१ जनाको ज्यान...
काठमाडौं । काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली चिसापानीकी बालिकाको बाल्टिनमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए । ...
महोत्तरी । महोत्तरीस्थित गौशाला नगरपालिकामा पिउने पानीको चरम समस्या भएको छ । स्थानीयवासी पाँच दिनदेखि धमिलो पानी पिउन बाध्य भएका छन् । बोरिङको सतह फुटेपछि करिब चार सय घरधुरी सफा पिउने पानीबाट बन्चित भएका हुन् । ...
बुटवल । नेपाल नगरपालिका कर्मचारी एशोसियसन केन्द्रीय समितिले लुम्बिनी प्रदेशसहित ४ प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । कर्मचारी एशोसियसनले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीसहित मधेश प्रदेशका सनोजकुमार यादव, कर्णाली प्रदेशका रामकुमार शर्मा र प्रदेश...
काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन र चीन सरकारबाट प्राप्त सवारीसाधन दर्ताका लागि माग गरेको छ ।विश्व शान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यादेश पूरा भएपछि स्वदेश ल्याइएका तथा विभिन्न...
भैरहवा । कलाकारहरुहरुलाई राज्यले उपेक्षित गरेको भन्दै कला व्यवसायीहरु आफ्नाे हकहित, पहिचान, संरक्षण र सम्मानका लागि एकताबद्ध हुन जरुरी रहेको एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । नेपाल कमर्शियल आर्टिस्ट संघको प्रथम रुपन्देही भेलामा बोल्दै आर्टिष्टहरुले कला व्यवसाय...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि...
परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थि उपस्थिती बढाउन हाजिरीको आधारमा विद्यार्थिलाई नगद छात्रवृत्ति वितरण गर्न सुरु गरेको छ । शुक्रबार नगर प्रमुख धनपत यादवले रामग्राम १५ शुक्रौलीमा रहेको जनता मावि बाट विद्यार्थिलाई...
काठमाडौं । जनताले अनुभूत गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन् । ्स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौ राष्ट्रिय अधिवेशनको उद्घाटन कार्यक्रममा...