भैरहवा । पाठ्क्रममा वर्तमान समय अनुसार समावेशीता र विविधता समावेश गर्न शैक्षिक अगुवाहरुले बिचार राखेका छन् । अहिले पनि मानिसको जात जाति, लिङ्ग एवम अवस्था लगायतका बिषयहरु झल्किने गरि पाठ्यक्रमहरु निर्माण भैरहेको बताउदै उनिहरुले स्थानीय...
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-९ मानटार भगवतीमार्गस्थित सुदर्शन पुडासैनीको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ६० वर्षीय राजेश खनाल समेत ८ जनालाई प्रहीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको...
सप्तरी । सप्तरीमा आइतबार तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये दुईजना महिला र एक जना पुरूष छन् । राजविराज नगरपालिका–१ डुमरीका महेशप्रसाद यादवका १८ वर्षिया छोरी की बेबी भन्ने देव कुमारी यादव, राजविराज...
बुटवल । सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा प्रतिबन्ध लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर एयरसँग रहेका अन्य हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो। प्राधिकरणले अर्को सूचना...
सिरहा। सिरहामा पछिल्लो समय गाँजाको खेती तथा तस्करी व्यापक रुपमा भइरहेको पाइएको छ । जिल्लाको पूर्व पश्चिम लोकमार्गअन्तर्गत पर्ने कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई र लाहान नगरपालिकाको उतरी चुरे क्षेत्रमा वर्षौंदेखि किसानहरुले गाँजा खेती गर्ने र...
काठमाडौं । ट्याक्सी व्यवसायीहरुले काठमाडौंको मैतीदेवीमा सडक अवरुद्ध गरेका छन् । पार्किङ क्षेत्र नभएको भन्दै व्यवसायीहरुले सडक अवरुद्ध गरेका हुन् । व्यवसायीले सडक अवरुद्ध गर्दै वार्ताका लागि काठमाडौं महानगर पुगेका छन् । उनीहरुले माग पूरा...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ । जाहेरी कर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आइतबारका लागि तोकिएको पेसी स्थगित भएको छ । आइतबार सन्दीपको मुद्दा न्यायाधीश...
मुगु । मुगु हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको र अझै दुईजना नभेटिएको पुष्टि भएको छ । यसअघि तीनजनाको मृत्यु भएको भनिएको सूचना गलत रहेको पुष्टि गर्दै आइतबार बिहान बसेको जिल्ला सुरक्षा समिति...
विराटनगर । कोशी प्रदेश प्रहरीले ५४ तोला सुन र आठ केजी चाँदीसहित तीनजनालाई पक्राउ गरेको छ । विराटनगरको रानी नाकाबाट भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र आठ केजी चाँदीसहित भारतीय नागरिक ६१ विनोद...
जनकपुरधाम । जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी...
खाँदबारी । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते भएको उनले बताए ।...
स्याङ्जाको म्हाँजु भञ्ज्याङ्ग पुग्दा दिउँसोको तीन बज्दै थियो । हामी त्यहाँ पुग्न स्याङ्जाको नाउडाँडाबाट उत्तरपश्चिम हान्निएका थियौं । आँधिखोला गाउँपालिकाको वडा नं. १ मा पर्ने उक्त ठाउँमा नयाँ बनेको पार्क र स्वागत गेटको उद्घाटन कार्यक्रम...
काठमाडौं । विश्वभर शुक्रबार २५६७औं बुद्धजयन्ती मनाइँदै छ । यसैक्रममा काठमाडौंको स्वयम्भू, बौद्धलगायतका स्थानमा बिहानैदेखि दशर्ननार्थीको भिड लागेको छ । सरकारले शुक्रबार बुद्धजयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका-८ चुुगाँ गाउँका दलित समुदाय जो ४७ बर्ष देखि नजरबन्द जस्तै जिवनयार्पन गदै आएका छन् । रारा राष्ट्रिय निकुुञ्जभित्र रहेको यस गाउँका स्थानीय निकुञ्जको नीति नियम कानुनका कारण उनीहरू नजरबन्द...
पाल्पा । पहिरो खसेपछि पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको गौडेपुलको कालीमाटी क्षेत्रमा पहिरो खसे पछि सो सडक खण्ड अबरुद्ध हुन पुगेको हो । सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा नै...
भरतपुर । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको...
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुुकी २४ वर्षीया सुस्मिता खड्काले आत्महत्या गरेकी छन् । २८ वैशाखमा विवाह मिति तोकिएकी खड्काले बिहीबार झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । काठमाडौ दक्षिणकाली...
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित छिपागढमा हाईमास्ट लाइट (सडक बत्ती) जडान भएको छ । जडान भएको उक्त लाईटको बुधबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गरेका छन् । यसअघि रोहिणी–३...
दार्चुला। दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीनजनाको शव सदरमुकाम खलंगा ल्याइँदै छ । मंगलबार हिमपहिरोमा परेर ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रवीण कुँवर र डोटीको जोरायल...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ उडान प्रभावित भएको छ । केही दिनयता भइरहेको वर्षाका कारण भएको प्रतिकूल मौसमका कारण बिहीबार उडान प्रभावित भएको हो । प्रतिकूल मौसमका कारण भिजिबिलिटी कमजोर भएकाले विमानस्थलबाट हुने आन्तरिक...
काठमाडौं। गोरखाको अजिरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको छ । बिहीबार अजिरकोटले सार्वजनिक सूचना जारी गरेर सार्वजनिक पद धारण गरेका व्यक्ति सबैको बालबालिका सामुदायिक...
काठमाडाैं। देशका विभिन्न स्थानबाट पाँचजना लागुऔषधसहित पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१३ बुलबुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित सुर्खेत भेरीगंगा नगरपालिका-९ बस्ने २० वर्षीय विकास श्रेष्ठलाई प्रहरीले पक्राउ...
काठमाडौं । निजामती कर्मचारीहरूले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारअगाडि धर्ना दिएका छन्। संघीय निजामती सेवा ऐनको माग गर्दै उनीहरुले बिहीबार सिंहदरवारअगाडि धर्ना दिएका हुन् । कर्मचारी संगठनले सरकारले तत्काल संघीय निजामति सेवा ऐन ल्याउनुपर्ने माग...
काठमाडौं । काठमाडौं महानगरपालिका-९ देबकोटा मार्गस्थित स्टिकर पसलमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ७ सय रूपैयाँ र १५...
अर्घाखाँची । शितगंगा नगरपालिका वडा नम्बर २ मा रहेको शितगंगा कृषि तथा पशु महिला बिकास सहकारी सस्थाको भवन उद्धघाटन गरिएको छ । प्रदेश सरकार , हेफर तथा स्थानिय तहको सहयोगमा भवन सम्पन्न भएको हो ।...
बुटवल । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीले नागरिकको विश्वास जित्ने गरी काम गर्नु पर्ने बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवल परिसरमा नवनिर्मित भवनको विहिबार उद्घाटन गर्दै महानिरीक्षक कुँवरले नागरिकको विश्वास जित्ने गरी काम...
विराटनगर । मोरङको लेटाङ नगरपालिका–७, भिरिङखामा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा भ्यानका चालक मोरङ पथरीशनिश्चरेका ३० वर्षीय मनोज दियाली र यात्री लेटाङ–३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको...
मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। भिमफेदी गाउँपालिका–६ जुरिखेतमा बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक...
तनहुँ । तनहुँमा घरमा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्डअन्तर्गत आँधिखोलामा ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुग्दा सो हताहती भएको हो...
बुटवल । सुपादेउराली मन्दिर नजिक भिरबाट खसेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क ७ बागमारा कि कल्पना थापा रहेको अर्घाखाँची प्रहरीले जनाएको छ । उनी सुपादेउराली क्षेत्रमा पसल गर्दै आइरहेकी...
बुटवल । २५६७ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पुरा भएको छ । मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख २२ गते उदघाटन गर्ने कार्यक्रम छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष...
धादिङ । पृथ्वी राजमार्गस्थित धादिङको धुनीवेशी नगरपालिका–६ धार्के सडकखण्डमा सवारी आवागमन फेरि अवरुद्ध भएको छ । धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेशखोलामाथिको पुलको मुखमा जमिन भ्वाङ परेपछि फेरि सवारी आवागमन रोकिएको हो ।सोमबार पुल...