पोखरा। नेपाल विद्युतु प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको विद्युत महसुल नतिरेपछि बिजुली काटिदिएको छ । केन्द्रले ६० दिनभन्दा धेरै समय बक्यौता नतिरेपछि मन्त्रालयको बिजुली काटिदिएको हो ।केन्द्रका...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भूकम्प प्रभावित जिल्लामा राहत सामग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा संघ संस्थालाई नगरपालिकामा स्थापना गरिएको स्थानीय राहत सामाग्री संचालन केन्द्रमा सम्पर्क गरी राहत सामाग्री जम्मा गर्न अनुरोध गरेको छ ।...
बुटवल । दुर्घटना न्युनीकरणको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था मिडिया एक्सन फर रोड सेफटीको विशेष बैठकले पत्रकार स्वस्तिक श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश...
बुटवल । बुटवल उपमहानगरपालिका १० स्थित आपसी बचत तथा ऋण सहकारी संस्थाको १५ औँ साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा सहकारी संघ तथा राष्ट्रिय सहकारी महासंघका सचांलक भिम प्रसाद तुलाचनले अहिले बजारमा प्रचार...
बुटवल । संयुक्त राष्ट्र संघले घोषणा गरेको नोभेम्बर महिनाको तेस्रो आइतबार ‘सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृति दिवस’ रुपन्देहीमा विविध कार्यक्रम गरी मनाईने भएको छ । सुरक्षित यात्रा अभियान नेपाल, मिडिया एक्सन फर रोड सेफ्टी र...
पाल्पा । संरक्षणका लागि सम्वाद कार्यक्रम सम्पन्न फ्रान्सेली नागरिक शिल्पि,युराेपियन वन संरक्षण समितिकी सदस्य रहेछिन् । उनी घुम्दैफिर्दै लेखक तथा पत्रकार ददि सापकाेटासँगै सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पाले आयाेजना गरेकाे "संरक्षणकाे लागि सम्वाद कार्यक्रम"मा वन,वातावरण र...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सामुदायिक कुकरको बन्ध्याकरण तथा रेविज खोप कार्यक्रम सुरु भएको छ । तिलोत्तमा नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाको आयोजनामा आइतबारदेखि सो कार्यक्रमको सुरु भएको हो ।...
बुटवल । नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला आज सम्पन्न भएको छ । देशका ७७ ओटै जिल्लाका युवाहरूलाई समाजसेवामा गोलबद्ध पार्ने उद्देश्यका साथ प्रदेश सम्मेलनमा लागेको संस्था नमस्ते नेपालले रौटहट को कटहरिया नगरपालिकामा आज...
बुटवल । टिभिएस कम्पनीकाे आधिकारिक बिक्रेता जगदम्बा माेटर्स प्रालिले बुटवल, भैरहवामा र फर्साटिकरमा एकसाथ टिभिएस च्याम्पियन एक्सचेञ्जको आयोजना गरेको छ । बुटवल तथा भैरहवाकाे साेरुममा यही कात्तिक १९ गतेदेखी देखी कात्तिक २५ गतेसम्म एक्सचेञ्ज कार्यक्रम...
काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका...
गुल्मी। शुक्रबार बिहान गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरस्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको मृत्यु घटनाबारे अनुसन्धन गरिरहेको प्रहरीले शान्तिपुरस्थित मुस्लिमहरुका एकजना धर्मगुरु माथी निगरानी बढाएको छ । शान्तिपुर बजारमा रहेको मद्रासा गुल्सानी...
बुटवल । शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्धार कार्यका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १० लाखसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री त्यसतर्फ पठाएको छ । नगरपालिकाको शनिबार बिहान बसेको आकस्मिक बैठकबाट...
सुर्खेत । शुक्रबार राति गएको भूकम्पमा परी अहिलेसम्म ८६ जनाको मृत्यु भएको छ भने सय भन्दा धेरै घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार खल्ङ्गगा सदरमुकाम, नलगाड नगरपालिका र...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारको लागि त्यसतर्फ लागेका छन् । स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ उडेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको...
बुटवल । जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय...
गुल्मी । शुक्रबार गुल्मीको शान्तिपुरस्थित हुग्दीखोलाको बिच भागको पानीमा डुबेको अवस्थामा मृत फेला परेकी १५ वर्षीया किशोरी मनिषा रुचालको मृत्यु घटनालाई परिवारजनले बलात्कारपछि हत्या भएको आशंका गरेका छन् । चन्द्रकोट गाउँपालिका–४ डाँडावन माईती घर भएकी...
"भाले बाघहरु प्रेममा पागल बनेपछि आफैले बीजारोपण गरेका डमरुहरु मारिदिने रहेछन् ।" याे कुरा पढेपछि मलाई अनाैठाे लाग्याे । याे संसार बिचित्रकाे छ । काेही आफन्ती छैनन् क्या हाे याे दुनियाँमा लाग्याे ! "चरा नै...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरेको छ । पाइलट पोशाकमै विमानस्थल परिसरमा कुटाकुट गर्ने तारा एयरका वरिष्ठ क्याप्टेन संजीव श्रेष्ठ र सन्तोष शाहको लाइसेन्स निलम्बन...
कास्की । एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो । एसियाली विकास...
बुटवल । राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । उनलाई प्रहरीले बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले नेपालगन्जबाट पक्राउ गरेको एसपी सुवासचन्द्र बोहराले बताए ।...
गुल्मी । श्रीमानले ढुंगाले छाएको दुई तले घर बनाउन कसैलाई ६ हजारमा ठेक्का दिँदा श्रीमती ऋणले डुबिने भैयौं के गरे बुढाले भन्दै रुवाबासि गरिन् । गाउँलेले पनि त्यति महङ्गो ६ हजार रुपियाँमा घर बनाउन लाग्यो...
बुटवल । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा थप २०० शैया भवनको शिलान्यास गरिएको छ । आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले भवनमाको शिलान्यास गरेका हुन् । हाल १०० शैयाको...
काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको छ । नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय तोकिएको थियो ।
कपिलवस्तु । श्रीमती हत्या आरोपमा मायादेवी गाउँपालिका–८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् । श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । विनयकुमारले मालाले घाँटी कसेर सन्ध्याको हत्या गरेको अनुसन्धानबाट खुलेको...
पाल्पा, रैनादेवी छहरा गाउँपालिकाको मेहल्ढाप र पूर्वखोला गाउँपालिकाको लेमढेम तिनाउ नदीको मुहान हुन् । रैनादेवी छहराको मेहल्ढापबाट बग्दै आउने खोलालाई दोभान खोला भनिन्छ । यो खोलामा बाउन्ने,झेर्दि,उटुवा,कुर्वान लगायतका ससाना खोला,खोल्साहरु मिसिएका छन् । त्यस्तै गरि...
काठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो । भारतीय नागरिक मोहमद करिमलाई नियन्त्रणमा लिने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको...
काठमाडाै । चितवन र सिरहाबाट स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ परेका छन् । चितवनकाे राप्ती नगरपालिका-१ बाट स्रोत नखुलेको नगद १० लाख ८० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका-६ बस्ने ३३ वर्षीय बिजय दंगोङरिया चौधरीलाई प्रहरीले पक्राउ गरेको...
पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । गुटेरेसको सुरक्षाका लागि कात्तिक १२ गते अन्नपूर्ण आधार शिविरमा...
बुटवल । बुटवल स्थित आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालको २५ वार्षिकत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । अस्पतालको वार्षिकत्सवको विहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्ने कार्यक्रम रहेको तय भएको स्थानीय व्यवस्थापन समितिका...
खोटाङ । किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन् । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्ग दायाँबायाँ रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपातेलगायत फूल...
बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका स्थित मोतीपुर आधारभूत अस्पतालमा रेबिज विरुद्धको खोप सेवा सुरु भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी अस्पतालमा रेविज विरुद्धको खोप सेवाको सुरुवात गरिएको हो । कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिकाका...
भैरहवा । सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको व्यवस्था मिलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले यथाशक्य विमानस्थल नियमित र पूर्ण...