काठमाडौँ । पाकिस्तानमा कोभिडको दोस्रो डोज खाेप लगाएका व्यक्तिहरुलाई बुस्टर डोज दिइने भएको छ । विभिन्न देशहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेका बेला सरकारले ३० वर्षमाथिका सबै जनालाई बुस्टर डोज दिने भएको हो । आगामी...
सुर्खेत । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगाे लगाएको छ । ११ पुसबाट हुने काठमाडौंमा हुने सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनिधि सहभागी हुनेछन् । पार्टीको सर्कुलर अनुसार १५ सय सदस्य...
न्यायापालिकामा सुधारका लागि नेपाल बार एसोसिएसन कात्तिकदेखि चरणबद्ध आन्दोलनमा छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विकृति, विसंगति, बिचौलिया र भ्रष्टाचार अन्त्यका लागि गोला प्रणाली लागू गर्ने र भविष्यमा अटोमेसनबाट पेसी तोक्ने सुझावसहितको हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्न नमानेको...
काठमाडौं । श्रमिकमाथि कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार अन्त्यका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको हिंसा र दुर्व्यवहार महासन्धि १९० अनुमोदन गरिनुपर्नेमा सरोकार भएका निकायका अधिकारीले जोड दिएका छन् । महिला, कानून र विकास मञ्चले आयोजना गरेको...
कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उनले...
झापा । पूर्व–पश्चिम राजमार्गको विर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१० का ४० वर्षीय यामनाथ राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मे १...
काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । जसमा चारवटा अध्यादेश पेस गरिने उल्लेख छ । साथै उक्त अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ । एमाले...
बुटवल । रुपन्देहीको सैनामैनाका टेकलाल पौडेल भेटिएका छन् । तीन दिनदेखि सम्पर्कबिहीन भएका सैनामैना नगरपालिका–७ देवापारका ७३ वर्षीय पौडेल मंगलबार दिउँसो भेटिएका हुन् । सैनामैना स्थित आफ्नै घरबाट सम्पर्कबिहीन भएका पौडेल बुटवलको हाटबजारमा हिडिरहेको अवस्थामा...
काठमाडौं। सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । आज नेपाल स्टक एक्स्चेन्ज(नेप्से) परिसूचक ५६ दशमलव ७३ अंकले बढेर दुई हजार ६१५ दशमलव ५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२६ कम्पनीको ४९ लाख...
काठमाडौं। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको प्रत्यक्ष रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति संसदीय मामिला पत्रकार समाज खेद व्यक्त गरेको छ । संसदीय मामिला पत्रकार समाजका सचिव जयसिंह महराले विज्ञप्ति जारी गरेर समाचार संकलनमा सहजीकरण गर्नुको साटो...
काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् । विवेकशील साझा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजक पाण्डेलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन...
मुटु रोग विशेषज्ञ डा. ओम मूर्तिको हेल्थ टिप्स : १) पानी प्रशस्त पिउनेः शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ । २) वार्म अप गर्नेः शारीरिक व्यायाम सुरु गर्नु...
बुटवल । नेपाली काँग्रेस रुपन्देहीका निवर्तमान सभापति अब्दुल रज्जाक केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । पार्टीको १४ औँ महाधिवेशनमा मुस्लिम तर्फबाट केन्द्रिय सदस्यमा रज्जाक निर्वाचित भएका हुन् । निर्वाचन समितीका अनुसार रज्जाकले २३९० मत प्राप्त...
फाइल तस्वीर बुटवल । अर्घाखाँचीको एक घरमा लागलागी हुँदा १३ लाख बराबरको धनमान क्षति भएको छ । सितगंगा नगरपालिका–८ पाकुरीका बनिलाल बुढामगरको गोठमा सोमबार साँझ आगलागी हुँदा घर, गोठ र ५ चौपाय समेत जलेर करिब...
बुटवल । रुपन्देहीको सैनामैनाका एक बृद्धा सम्पर्कबिहीन भएका छन् । सैनामैना नगरपालिका–७ देवापारका ७३ वर्षीय टेकलाल पौडेल ३ दिनदेखि सम्पर्कबिहीन भएका हुन् । घरबाट कसैलाई पनि जानकारी नगराई हिडेको र हालसम्म सम्पर्कमा नआएको पारिवारिक स्रोतले...
काठमाडौं । संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएकाले यसको कार्यसूचीसहितका विषयमा छलफल गर्न सभापति अग्निप्रसाद सापकोटो समितिको बैठक राखेको हुन् । प्रमुख प्रतिपक्षी दल...
न्युयोर्क । अमेरिकामा एक दम्पतीलाई टेस्लाको गाडीभित्रै सन्तान लाभ भएको छ । अमेरिकी विद्युतीय कार टेस्लाभित्रै शिशुको जन्म भएको हो । शिशुलाई संसारकै पहिलो टेस्ला बेबी नाम दिइएको छ । फिलाडेल्फियाका ३३ वर्षीया यिरान शेरी...
खोटाङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर १ का पूर्वमुख्यामन्त्री शेरधन राईले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा परिरहेको बताएका छन् । एमाले खोटाङले मंगलबार बिहान दिक्तेलमा आयोजना गरेको...
बुटवल । नवलपरासी(पूर्व)मा एक शिक्षक मृत अवस्थामा फेला परेका छन् । सरस्वती उच्च माविका शिक्षक वीरेन्द्र कुमार चौधरी सोमबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् । नवलपरासी पूर्व सरावल गाउँपालिका–६ घर भई हाल कावासोती...
काठमाडौँ । चिट चोर्न नदिएको भन्दै विद्यार्थीले शिक्षकलाई कुटेका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसले लिएको स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले चिट चोर्न नदिएको भन्दै शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् । परीक्षामा सहभागी...
सिमकोट । अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेका छन् ।...
काठमाडौँ । तीन साताअघि बागलुङ नगरपालिकाको बलेवास्थित एउटै विद्यालयका २० विद्यार्थीमा कोरोनाभाइरसको सङ्क्रमण देखियो। सङ्क्रमण पुष्टि भएकाहरू चारदेखि १६ वर्ष उमेर समूहका थिए। अधिकांश सङ्क्रमित बालबालिकामा ज्वरो, रुघा र खोकीजस्ता सामान्य लक्षण देखिएको बागलुङका जनस्वास्थ्य...
न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी फैलिएको भन्दै मानिसहरुलाई आफ्ना बिदाका योजना रद्द गर्न आग्रह गरेको छ । क्रिसमस र नयाँ वर्षको अवसरमा विभिन्न देशमा विद्यालय र कार्यलयमा लामो...
बुटवल । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् । सोमबार साँझ रुपन्देही आएका ओली मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजना हुने एमालेको सभालाई सम्बोधन गर्ने भएका हुन् ।...
बुटवल । नेकपा (एमाले)ले लुम्बिनी प्रदेश कमिटीको अधिवेशन आगामी ८ माघमा बाँकेको नेपालगन्जमा आयाेजना गर्ने निर्णय गरेको छ । एमाले लुम्बिनी प्रदेश कमिटीको दाङमा बसेको बैठकले प्रदेश अधिवेशनको मिति तय गरेको हो । दाङको बाह्रकुनेमा सम्पन्न छैठौं पूर्ण...
काठमााडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पिछडिएको क्षेत्रका सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन समितिका अनुसार अन्तिम मतपरिणाममा शेखर कोइराला समूहका पाण्डेले सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार एवम् कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरेका...
बुटवल । अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पसले संगठन विस्तार र परिचयात्मकलाई तीव्र बनाएको छ । क्याम्पसमा अध्ययन गर्न आएका नयाँ विद्यार्थीहरुका समस्या बुझ्न र ती समस्यालाई समाधान गर्नका लागि संगठन विस्तार र परिचयात्मक कार्यक्रमलाई तीव्र...
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा खस/आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार सभापति शेरबहादुर देउवा समूहका राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई पराजित...
काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट मुस्लिम सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा समूहका मन्सुरले शुक्रबार भएको मतगणनामा शेखर कोइराला समूहका शेख वकिललाई पराजित...
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ-आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन् । पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उनले पुँजीगत खर्च हुन...
संयुक्त राष्ट्रसङ्घ । दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ। खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ। गत मे यता देशका करिब ८३५,००० मानिस...
बुटवल । गृहमन्त्रालयले आइतबार सार्वजनिक दिने भएको छ । गृहमन्त्रालयका उपसचिब बसन्त भट्टराईले शुक्रबार एक सूचना जारी गरी पुस ४ गते उधौली पर्वको अवसरमा देशभरका सम्बन्धीत समुदायलाई बिदा र काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने बताएका...