बुटवल । अर्घाखाँचीको एक घरमा लागलागी हुँदा १३ लाख बराबरको धनमान क्षति भएको छ ।
सितगंगा नगरपालिका–८ पाकुरीका बनिलाल बुढामगरको गोठमा सोमबार साँझ आगलागी हुँदा घर, गोठ र ५ चौपाय समेत जलेर करिब १३ लाख रुपैयाँ बराबराको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया