बुटवल । रुपन्देहीमा एक वडा सचिव घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोमद सिद्धिक पक्राउ परेका हुन् । सेवाग्राहीसँग विवाह दर्ता...
काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीमा उमाकान्त चौधरीले अग्रता लिएका छन् । काँग्रेस पार्टी कार्यालय सानेपामा जारी मत गणनामा थारू तर्फका सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका उमाकान्तले शेखर कोइराला प्यानलका उम्मेदवार तेलुलाल चौधरीलाई...
बैतडी । जिल्लामा ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लाभरि ७५ हजार ३४५ ले खोपको पूर्ण मात्रा लगाएका हुन् । खोपको पहिलो मात्रा भने ८९...
वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गरेकाे ह्वाइट हाउसले बिहीबार जनाएको छ । "बिहीबार, १६ डिसेम्बर, २०२१ मा राष्ट्रपतिले कानूनमा हस्ताक्षर...
स्याङजा । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । भिरकोट नगरपालिका(६ फोक्सिङ बस्ने ५० वर्षीय डबल वहादुर थापालाई बिहीबार साँझ आफ्नै श्रीमती ४५ वर्षीया कोपीला थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले...
काठमाडौं । नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा क्यालिब्रेसन उडानको समय केही पर सर्ने भएको छ । उडानको जिम्मा लिएको एरो थाई कम्पनीले नागरिक उडड्यन प्राधिकरणलाई मङ्सिर ६ गते सम्पर्कमा आएर आवश्यक प्रक्रियाका काम शुरु गर्ने...
सुर्खेत । कर्णालीमा सरकारी तथा सामुदायिक विद्यालयको संख्या घटको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आ.व. २०७७-७८ मा आधारित ‘आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश)’ का अनुसार कर्णाली प्रदेशमा सरकारी तथा सामुदायिक विद्यालय संख्या घटेको...
भैरहवा । उद्योग व्यवसाय संघ, रुपन्देहीको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघ सिद्धार्थनगरमा राम प्रसाद भण्डारीको अध्यक्षतामा तदर्थ समिति गठन भएको छ । हिजो सम्पन्न भएको नगरस्तरीय प्रथम भण्डारीको अध्यक्षतामा...
भैरहवा । भगवान गौतमबुद्धको जिवनीसँग प्रत्यक्ष सम्बन्ध रहेको उनको जन्मस्थल लुम्बिनी, २९ वर्ष ब्यतित गरेको कपिलवस्तु, ज्ञान प्राप्त गरेको स्थान बोधगया, प्रथम उपदेश दिएको सारनाथ र महापरिनिर्वाण भएको कुशीनगर हो । यस बाहेक गौतम बुद्धले...
काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवा भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रचण्ड पुगेका हुन् । उनले सभापतिमा निर्वाचित भएको...
काठमाडौं । प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने भनी आफैले सार्वजनिक गरेको योजनामा अर्थमन्त्री जनादर्न शर्मा असफल देखिएका छन् । अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षका लागि प्रतिस्थापन बजेट पेस गरेलगत्तै प्रत्येक महिना १० प्रतिशत...
काठमाडौँ । कोभिड-१९ विरुद्ध दुवै मात्रा खोप लगाएका मानिसमा विकसित एन्टिबडीको प्रभावकारिता कम भएको देखिएपछि नेपालको खोप सल्लाहकार समितिले तेस्रो मात्रा खोप सिफारिस गरेको छ। दीर्घरोगी, वृद्धवृद्धा र रोगप्रतिरोधी क्षमतामा ह्रास आउने अवस्था रहेकाहरूलाई तेस्रो...
दाङ । दाङको बंगलाचुली गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र रहेका सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक लगाएको छ । गाउँपालिकाको सर्वपक्षीय बैठकबाट घोराही सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगका चुनढुङ्गा उत्खनन् र...
बुटवल । नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएशनको अध्यक्षमा धिरज कुमार यादव सर्वसम्वत रुपमा चयन भएका छन् । नेपाल भेटेरिनरी एसोसिएशनको प्रथम वार्षिक साधारणसभा अध्यक्षमा यादव चयन भएका हुन् । जसको उपाध्यक्षमा विश्वास घिमिरे र रञ्जना गिरि,...
काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको निर्वाचनमा महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । गगन थापाले मतपरिणामअनुसार अत्यधिक मत ल्याएका छन् । खसेको कुल ४६८२ मतमध्ये थापाले ३०२३...
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । मत गनिनसक्दै थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् । महाधिवेशनमा ४६ सय ७९ मत खसेको थियो । अहिलेम्म ४३ सय...
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा निर्वाचित भएका छन् । १३औं महाधिवेशनमा कृष्ण सिटौलाको टिमबाट महामन्त्रीमा असफल गगन १४औं महाधिवेशनमा शेखर कोइरालाको टिमबाट भारी मतले विजयी भएका हुन् । थापाको संक्षिप्त जीवनी :...
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । यसअघि पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता रहेका शर्मा १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका हुन् । शर्माको संक्षिप्त जीवनी : युवा नेता विश्वप्रकाश शर्माको जन्म विस...
काठमाडौं। कांग्रेस महामन्त्रीको निर्वाचन परिणामपछि उम्मेदवार विश्वप्रकाश शर्मा सुन्दरीजलस्थित विपी संग्राहलय जाने भएका छन् । दुई जना महामन्त्रीको लागि भएको निर्वाचनको परिणाम आउनै लाग्दा उनले आफू विपी संग्राहलय जाने बताएका हुन् । महामन्त्रीमा गगनकुमार थापासँगै...
उदयपुर । उदयपुर र खोटाङ सदरमुकाम जोड्ने गाईघाट-दिक्तेल सडकअन्तर्गत सुनकोसीको फोक्सिनटारमा एकै वर्ष सातौँ पटक बेलिब्रिज जडान गरिएको छ । पछिल्लाे पटक बिहीवार बेलीब्रिज जडान गरिएकाे हाे । सगरमाथा लोकमार्गअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र...
काठमाडौँ । नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री बन्ने पक्का भएको छ। जारी मतगणनामा गगन ६५ प्रतिशत मत ल्याएर अग्रस्थानमा छन् भने विश्वप्रकाशले ४१ प्रतिशत मत पाएका छन्। ३९९० मत गन्दा...
चितवन । बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे...
काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। अहिलेसम्मको मत परिणाममा दुई युवा उम्मेदवार गगन थापा र विश्वप्रकाश शर्मा जिततर्फ अग्रसर भएका छन्। ३३२० मत गणनामा गगनले २१६४ मत पाएका छन्। दोस्रो स्थानमा...
काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार ३१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक २०३७ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले १२५५...
काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा जिततर्फ अग्रसर भएका छन्। २९२० मत गणना हुँदा यी दुई युवा उम्मेदवारले अरू चार उम्मेदवारलाई पछि पारिरहेका छन्। पहिलो नम्बरमा रहेका गगन थापाले १९१२ मत...
काठमाण्डौ । नेपाली कांग्रेसको महामन्त्री पदको आधाभन्दा धेरै मतगणना सकिएको छ । सुरुदेखि नै गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । पार्टी कार्यालय सानेपामा भइरहेको गणनामा २ हजार ५ सय २० मत गन्दा...
काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् – नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले...
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म २१२० मत गणना भइसकेको छ । सुरूदेखि स्पष्ट अग्रता कायम राखिरहेका गगन थापाको १३८५ मत आएको छ । दोस्रोमा रहेका विश्वप्रकाश...
काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार १६९५ मत गन्दा थापाले ११५५ र विश्वप्रकाशले ७४१ मत ल्याएर अग्रता कायम...
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको जारी मतगणनामा गगन थापा र विश्वप्रकाशको अग्रता जारी रहेको छ । १४९५ मतको गणना सकिँदा गगन ९५५ मतका साथ पहिलो स्थानमा छन् । विश्वप्रकाले ६६० मत ल्याएर दोस्रो स्थानमा...
काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार १०२० मत गन्दा गगन थापाले सर्वाधिक ६५८ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले ४०४...
राजनीतिक दलका अधिवेशन तथा सम्मेलन चलिरहेका छन् । यसमा मानिसहरूको उपस्थिति, भीडभाड निकै देखिन्छ । बढ्दो चिसोसँगै ओमिक्रोन कोरोना सङ्क्रमणले महामारी निम्त्याउने हुन् कि भन्ने चिन्ता बढेको छ । त्यसो त १२ मङ्सिरमा तान्जानियाबाट स्वदेश...