बुटवल । रुपन्देहीमा एक वडा सचिव घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोमद सिद्धिक पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार खुस लिदै गर्दा शुक्रबार कार्यालयबाट नै पक्राउ गरिएको प्रवक्ता भण्डारीले बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको भइरहेको भण्डारीले बताए ।
प्रतिक्रिया