बुटवल । रुपन्देहीको सैनामैनाका टेकलाल पौडेल भेटिएका छन् । तीन दिनदेखि सम्पर्कबिहीन भएका सैनामैना नगरपालिका–७ देवापारका ७३ वर्षीय पौडेल मंगलबार दिउँसो भेटिएका हुन् ।
सैनामैना स्थित आफ्नै घरबाट सम्पर्कबिहीन भएका पौडेल बुटवलको हाटबजारमा हिडिरहेको अवस्थामा फेला परेका हुन् । घर–परिवारले पौडेल बेपत्ता भएपछि खोजि गरिदिन सम्बन्धीत निकायसँग अपिल गरेका थिए ।
प्रतिक्रिया