काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ६ जना नवप्रवेशी नेताले केन्द्रीय समितिमा जित हासिल गरेका छन । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र राप्रपा परित्याग गरी आएका सुनिलकुमार थापासहित ६ जना नवप्रवेशी...
काठमाडौँ । आइरल्याण्डमा कोठा भाडाका लागि अनौठो विज्ञापन जारी गरिएको छ । उक्त विज्ञापनमा घरधनिले कोठा भाडाको सट्टामा यौनसम्पर्क गर्नुपर्ने माग राखेका छन् । उनले विज्ञापनमा ‘सेक्स फर रेन्ट’ पनि लेखिएको छ । यो सुविधा...
बेइजिङ । कोभिड संक्रमण फेरि बढेपछि चीनको उत्तरी सहर सियानमा लकडाउन घोषणा गरिएको छ । सियानको जनसंख्या १ करोड ३० लाख छ । हिउँदे ओलम्पिकको पूर्वसन्ध्यामा महामारी नियन्त्रण गर्न सरकारले उच्च सर्तकता अप्नाएको छ । ...
काठमाडौं । रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गरेकी हुन् । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई कोरोना भाइरस को महामारीमा शिक्षा अधिकार सुनिश्चितताका निमित्त शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल लुम्बिनी प्रदेश समिति, शिक्षा पत्रकार समूह, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय...
काठमाडाैँ । नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो । मनकामना दर्शन प्रालिका नायब...
An Afghan farmer harvests opium sap from a poppy field in Zari District of Kandahar province on April 12, 2016. Opium poppy cultivation in Afghanistan dropped 19 percent in 2015 compared to the previous year,...
काठमाडौं । नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गर्ने स्थानीय तहका प्रमुखको संख्या तीन पुग्ने भएको छ । माओवादीबाट विजयी जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएलगत्तै एमाले...
काठमाडौं । नेपाली कांग्रेस प्रदेश-२ को नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन समितले बुधबार निर्वाचन गर्ने तयारी गरेको भए पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले बिहीबार बिहान मतदान गर्न माग...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि त्रिविले...
बुटवल । बुटवलमा पुस ८ गतेदेखि सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी पूरा भएको छ । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म मेला सञ्चालन...
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर बुद्धमय बन्दै गएको छ । सिद्धार्थनगर नगरपालिकाले विभिन्न अभियानहरू सञ्चालन गर्दै नगरलाई बुद्धभूमिमा प्रवेश गरेको अनुभुति दिलाउन खोजेको हो । स्थलमार्ग भएर सबैभन्दा बढी पर्यटक आउने नाका बेलहियादेखि नगरका मुख्य राजमार्गको...
काठमाडौं।गैरसरकारी संस्था महासंघ नेपालले समय सापेक्ष छाता ऐन ल्याउन माग गरेको छ । २-३ पुसमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट आएको गैसस महासंघको नयाँ कार्यसमितिले बुधबार पत्रकार सम्मेलन गरेर नयाँ ऐनको माग गरेको हो । महासंघका...
भैरहवा । छैटौँ लुम्बिनी महोत्सव–२०७८ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन महोत्सव ) माघ २६ गते देखी भैरहवामा हुने भएको छ । उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफकमर्श) रुपन्देहीको आयोजनामा आगामी माघ २६...
गुल्मी । गुल्मी जिल्लामा बिद्यार्थीलाई कोरोना कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका ९३ वडामा रहेका बिद्यालयहरुमा १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन थालिएको हो । जिल्ला स्थित १२ वटा...
भैरहवा । परिवारको उज्वल भविष्यमा सपना बुनेर बैदेशिक रोजगारीमा गएका अभिभावकको बालबालिकालाई उनिहरुको मृत्यु पछि वा अङ्गभङ्ग भएको अवश्थामामा छात्रवृत्ति पाउनै अप्ठ्यारो रहेको छ । अझ बढी अप्ठ्यरोमा पर्ने भनेको करार अवधि सकिएका र श्रम...
बुटवल । बुटवल स्थित कालिका मानवज्ञान माबिका छात्राहरुले खेतबारिमा औषधि छर्ने स्प्रे साईकल बनाएका छन । साइकलका पाटपुर्जा र औषधि छर्कने पम्पको प्रयोग गरि १० कक्षामा अध्ययनरत छात्राहरू सुजाता ज्ञवाली, निर्देशिका थापा, सुवेच्छा थापा क्षेत्री...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कालिका मानवज्ञान माध्यमिक विद्यालयले आफ्नै गाउँ घरको सेवामा समर्पित हुने जनशक्तिहरु उत्पादन गर्नु पर्ने बताएका छन् । नेपाल अरवको सागरमा जाने मजदुरहरु जन्माउने मुलुक नभएको बताउँदै कालिका मानवज्ञान...
काठमाडौं । माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ । माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ११ पुसबाट सुरु...
बुुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयका पूर्व प्रध्यानध्यापक धनश्याम पाठक ‘महाउज्जवल कालिका दिप पदक–२०७८’ द्वारा विभूषित भएका छन् । विद्यालयको ६१ औं वार्षिकोत्सब अवसरमा बुधबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र विद्यालय व्यवस्थापन...
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले थप ४ वटा सेवाको बुधबारदेखि शुभारम्भ गरेको छ । अस्पतालमा थप १० वटा डायलासिस वेड, ट्रमा वार्ड, भिजिटिङ पास तथा कोभिड इमेरजेन्सी सेवा शुभारम्भ गरेको हो । लुम्बिनी प्रदेशका...
काठमाडौँ । विवेकशील साझा पार्टीले यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ । सो यात्रा कञ्चनपुरबाट यही पुस २७ गते सुरु गरिनेछ र...
काठमाडौँ । सरकारको सकारात्मक प्रयास र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दौडाहका कारण देशभित्रै थप १५० मेगावाट बराबरको बिजुली खपत हुने वातावरण सिर्जना भएको छ । प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार चालू आवको पहिलो...
सप्तरी । राजविराज नगरपालिका–१ कि ३९ वर्षीया पानोदेवी खंग ( नाम परिवर्तन) को वैदेशिक रोजगारका लागि श्रीमान विदेशिएको नौ वर्ष भयो । श्रीमान विदेश गएपछि सासुससुरा र दुई छोरा र तीन छोरीसहित आठ जनाको जिम्मेवारी...
काठमाडौं । नियमित र वार्षिक तालिका नहुँदा यसपटक सहिद स्मारक ‘ए’ डिभिजन लिग ढिला हुन पुग्यो । कोरोना महामारी बहाना पनि बन्यो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो वार्षिक तालिका सार्वजनिक गर्न नसक्दा घरेलु...
काठमाडौँ । विद्युतीय कारोबारमा कर लगाउने विषयमा सरकारको प्रस्तावपछि घानामा सांसदहरुबीच मुक्का हानाहान भएको छ । प्रस्तावका समर्थक र विपक्षी सांसदहरुबीच मुक्का हानाहान भएको हो । प्रस्तावका पक्षमा मतदानका लागि उठेका उपसभामुख जोसेप ओसी ओउसुलाई...
https://youtu.be/HsQM9pGXTzY यो हो कोल गाउँ । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउपालिका वडा नं. १२ मा अवस्थित एक सुन्दर गाउँ हो कोल गाउँ । लुम्बिनी प्रदेशको एकमात्रै हिमाली अनि नेपालको कान्छो जिल्ला रुकुम पूर्वको गाउँपालिकामा गाउबस्तीहरुको...
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका दुई हजारभन्दा बढी बालबालिकाले एकैदिन काेभिडविरुद्धकाे खाेप लगाएका छन् । सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले काेराेनाविरुद्धकाे...
काठमाडौँ । भारतको महाराष्ट्रस्थित मराठवाडाको माजलगाउँ तहसीलको लवुल गाउँ पछिल्लो एक सातादेखि चर्चामा छ । यो चर्चाको कारण यहाँ बाँदर र कुकुरबीचको द्वन्द्वको खबर हो । यो समाचारलाई लिएर सञ्चारमाध्यमहरुले विभिन्न दाबी गरेका छन् ।...
काठमाडौं । अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण माइती पक्षले बेपत्ता पारिएका भनेका हुम्लाका चन्द्रे कामी फेला परेका छन् । सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली...
किमाथाङ्का । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमान्को कुटपिटबाट मङ्गलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई ९लिम्बू०को मृत्यु भएको हो । प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न...
फाइल तस्वीर बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी जाेड्ने पर्यटकीय सडकमा निर्माणाधीन दुई पुल वर्षौदेखि अलपत्र परेका छन् । वनगाईस्थित तिनाउ खोलाको पुल र दानव नदीको डण्डा पुल आठ वर्षदेखि निर्माणाधीन अवस्थामा अलपत्र परेका हुन् ।...