उत्तर प्रदेश । ओमिक्रोन संक्रमण बढेपछि उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ । शुक्रबारदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो । यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरु घोषणा गरिएका छन्...
काबुल । तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा ६४०० पत्रकारको जागिर गुमेको छ । गैरनाफामुखी संस्था रिपोटर्स विदवाउट बोडर्स (आरएसएफ) र अफगानिस्तानको स्वतन्त्र पत्रकार संघ (एआईजेए) गरेको सर्वेक्षणअनुसार तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको सञ्चार माध्यममा नाटकीय...
महोत्तरी । बिहीवार एभरेष्ट बोर्डिङ्ग विध्यालयमा पुगेर स्वास्थ्यकर्मीहरूले खोप लगाएपछि उक्त विद्यालयमा अध्ययनरत छात्र निसान ठाकुर निक्कै उत्साहित भए । कोरोना माहामारीकै कारण लामो समयसम्म भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाएका ठाकुरलाई यसपालि पनि कतै लकडाउन...
ढाका । बंगलादेशमा एउटा फेरीमा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार विहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए । ‘तीन तले...
जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । आज बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार उनी ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी रामसरोज...
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीमा १२० जना थप गर्दै पुनः बहुपदीय प्रणालीमा फर्कने भएको छ । आगामी ११-१३ पुसदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनमार्फत बहुपदीय प्रणालीमा पुनः फर्कन लागेको हो । हाल...
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । आज बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी...
गुल्मी । ‘सानो खरको झुपडीमा जन्मिए, चुहिने झुपडीका कारण ओढारमा हुर्किए, १३ वर्षको उमेरसम्म मेरो खुट्टामा चप्पल थिएन, खाली पैतला त्यो बाल्यपनदेखि नै भारी बोकेको थिएँ ’ यो भनाई हो अहिले दर्जनौं आलिशान महलका मालिक...
पोखरा । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशले छनोट खेल सुरु गरेको छ । काठमाडाैंमा हुने प्रतियोगितामा प्रदेशबाट सहभागी हुने खेलाडी छान्न जिल्लाबाट टोली झिकाएर पोखरामा प्रतिस्पर्धा गराइएको हो । उद्घाटन खेलमा कास्कीले...
उत्तर प्रदेश । अलाहबाद उच्च न्यायलयले राजनीतिक दलका सार्वजनिक वैठक र ह्याली रोक्न तथा सन् २०२२ मा हुने उत्तर प्रदेशमा विधान सभा निर्वाचन स्थगित गर्न निर्वाचन आयोग र प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनुरोध गरेको छ । कोभिडको नयाँ...
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु...
काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयमा देखिएको समस्या सर्वदलीय बैठकबाट समाधान खोज्नुपर्ने बताएका छन् ।नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिँदा न्यायसेवामा अवरोध पुगेका बेला उनको सो धारणा सार्वजनिक भएको हो । ...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विधिको शासन कायम गर्न सरकारी वकिलको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा विधिको शासयन...
अनेरास्ववियुको प्रथम केन्द्रिय सचिवालय बैठक यहि पुष १० र ११ गते, पाटि अध्यक्ष केपि शर्मा ओली र अनेरास्ववियू अध्यक्ष सुनिता बरालको गृह जिल्ला झापाको बिर्तामोडमा बस्दै छ । उक्त केन्द्रिय सचिवालय बैठकले ठोस नीति तथा...
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीबाट पठन संस्कृति प्रवद्र्धनको नेपाली अभियान ‘किताब जात्रा’ले विश्व यात्रा सुरू गरेको छ । नयाँ दिल्लीको इन्डिया ह्याबिटेट सेन्टर, लोधीरोडमा बिहीबार किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण उद्घाटन भयो । नेपालका संस्कृति,...
भैरहवा । स्थापना दिवसको अवसर पारेर भैरहवामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीम अस्पतालका बिरामीलाई पौष्टिक आहार तथा फलफूल वितरण गरेको छ । संस्थाले बिहीबार एक कार्यक्रमका बीच अस्पतालमा पुगेर पौष्टिक आहार...
भैरहवा । राष्ट्रिय परिचयपत्रका लागि फोटोसहितको विवरण सङ्कलन गर्न खटिएको टोलीको समानहरु चोरी गर्ने क्रम बढेको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा खटिएका टोलीको संकलन गर्ने सामाग्रीहरु फेरी चोरी भएको छ । मङ्सिर २७ गते...
दैलेख । ठाटीकाँध गाउँपालिका-१ लकान्द्रस्थित कृष्ण माध्यामिक विद्यालय ठाटीकाँध गाउँपालिका कार्यालयकाे दैलोमै छ । गाउँपालिकाका अन्य विद्यालयको तुलनामा यहाँ विद्यार्थीको चाप अत्याधिक छ । गाउँपालिका कार्यालय नजिकै र विद्यार्थी पनि प्रशस्तै हुँदा समेत अवश्यक भवन...
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ दशमलव ५३ अंकले बढेर दुई हजार ५२० दशमलव २३ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । बिहीबार चार...
जाजरकोट । तोकिएको समयमा विद्युत लाइन विस्तार नहुँदा जाजरकाेटमा सामान्य घरायसीदेखि ठूला विकास याेजनासमेत प्रभावित बनिरहेका छन् । ११ केभी प्रशारण लाइन विस्तारका लागि तीन वर्षअघि नै पोल गाडे पनि हालसम्म विद्युत विस्तार नहुँदा विकास...
काठमाडौं । नेपाल विद्यार्थी संघले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई कारवाहीको माग गरेको छ । नेविसंघ आरआर इकाईले घटनाको भत्सर्ना गर्दै दोषीमाथि कडा कारवाही गर्न क्याम्पस प्रशासनसँग माग गरेको छ । ६...
पन्जाब । भारतमा पन्जाब प्रान्तको लुधियाना सहरमा अवस्थित एउटा अदालतभित्र बम विस्फोट भएको छ । बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार दिउसो करिब...
न्युयोर्क । अमेरिकामा भोमकरीको जोखिम बढेको छ । यही डिसेम्बरको सुरुमा केही अमेरिकीले पर्याप्त खानेकुरा खान नपाएकोले भोकमरी बढेको त्यहाँको सेन्सस व्युरोले जनाएको छ । महामारीका कारण खर्च नहुँदा र खाद्यन्न पसलमा मुल्य बृद्धि हुँदा...
काठमाडौं । सरकारले आयात प्रतिस्थापन गर्दै निर्यातलाई प्रोत्साहन गर्ने भाषण गरे पनि मुलुकको व्यापारघाटा भने डरलाग्दो अवस्थामा पुुगेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा देशको वैदेशिक व्यापारघाटा ५४ दशमलव...
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० पुसमा बस्ने तयारी गरिएको छ । १४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने तयारी भएको हो । ‘१० पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने...
काठमाडौं । काठमाडौं उपत्यकाभित्र रिजाल फुड् एण्ड वेभरेजेज प्रा. लि.ले आजदेखि औपचारिकरूपमा आफ्ना उत्पादनहरूको बजारीकरण गर्ने भएको छ। चितवनमा अत्याधुनिक प्रविधिसहितको कारखाना रहेको र करिब २०० जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको कम्पनीले दालमोठ, भुजिया, आलु...
धनगढी । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सुदूरपश्चिमबाट कांग्रेस सभापति, सहमहामन्त्रीदेखि केन्द्रीय सदस्य गरी १७ जना निर्वाचित भएका छन् । १४औं महाधिवेशनबाट कांग्रेस सभापतिमा डडेल्धुराका शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा कांग्रेस सभापतिमा दोस्राेपटक निर्वाचित...
मुगु । जातीय विभेदले थिचिएको कर्णाली । तालको पानी जस्तै तैरिरहेको विभेद । जातीय विषयले अझै पनि तर्सिन्छ कर्णाली । प्रायस् कर्णालीमा दलितभन्दा उपल्लो जातका मानिसको बाहुल्यता छ । पछिल्लो समय कर्णालीका दलितले विभेद भोगिरहेका...
काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि २५ वटा समूह बनाउने गरी गृहकार्य गरिरहेको छ । यही ११ पुसदेखि सुरु हुने माओवादीको प्रथम राष्ट्रिय सम्मेलन प्रस्ताव हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान प्रतिवेदनकाबारेमा...
काठमाडौं । राप्रपाको महाधिवेशनलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार बिहीबारदेखि प्रदेशस्तरीय विस्तारित बैठक सुुरु हुँदै छ । पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय...
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र दायित्व लिने भएको छ । आवातजावत, खाना र बसोबासको व्यवस्था सम्बन्धित सम्मेलन प्रतिनिधिले गर्न निर्देशन दिँदै दिउँसोको खाजा मात्र पार्टीले दायित्व लिने भएको...
जुम्ला । चन्दननाथ नागरपालिका–१ ललिचौरकी सुनिता कामी श्रीमान र सासुबाट पीडित महिला हुन् । उनी २२ वर्षकी भइन् । तातोपानी गाउँपालिकामा जन्मिएकी उनले १७ वर्षको उमेरमा ललिचौरका लोकेन्द्र कामीसँग भागी विवाह गरेकी थिइन् । उनको ...