काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ क्रान्तिकारी विचार र कार्यदिशा विकामा केन्द्रीत हुन अपिल गरेका छन् । चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको १२९औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नयाँ...
काठमाडौं । नेकपा माओवादी केन्द्रको अन्तिम बैठक अहिले केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । बैठकले शनिबारको स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्ने बताइएको छ । हिजोको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण...
काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, “एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो...
काठमाडौँ । पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् । गत एक सातामा न्यूनतम तापक्रम...
काठमाडौँ। प्रदूषित बन्दै गएको काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीमा सफाइ महाअभियान सुरु भएको ४५० हप्ता पूरा भएको छ। विसं २०७२ जेठ ५ गतेदेखि सुरु भएको महाअभियान हरेक हप्ताको शनिबार बिहान ‘दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’...
काठमाडौँ। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र समावेशी सिद्धान्तलाई पूर्णरुपमा आत्मसात गरेर पार्टी सभापतिको हैसियतले सबैको भावनालाई समेटेर अघि बढ्ने बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण...
काठमाडौं । ११–१३ पुसमा नेपाल पज्ञा प्रतिष्ठानमा आयोजना हुने नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा माओवादी सशस्त्र युद्धकालका चर्चित तथा संस्थापक नेताहरू भने प्रतिनिधिका रुपमा अनुपस्थित हुने भएका छन् । माओवादी शक्तिको मूलधार नेतृत्व गरिरहेका प्रचण्डलाई उनका...
काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले प्रमाण पाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा शनिबार बिहान आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले प्रमाणपत्र प्रदान गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर...
भैरहवा । एसएसपी सुशील कुमार यादवको अन्त्येष्टि पवित्र धाम त्रिवेणीमा हुदैछ । यादवको पैत्रिक घर पश्चिम् नवलपरासी रामग्राम नगरपालिका ५ बाट शवयात्रा गरि उनलाइ त्रिवेणीमा पुर्याइएको छ । यादवको अन्तिम यात्रामा लुम्बिनी प्रदेश प्रहरी प्रमुख...
काठमाडौँ । नेपालमा दैनिक करिब छ करोड रुपियाँ बराबरको तरकारी भित्रिने गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्याङ्कमा यस्तो उल्लेख छ ।आव २०७८/७९ को साउनदेखि मङ्सिरसम्ममा आठ अर्ब...
काठमाण्डाै । अबको केही दिन मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण अबको केही दिन घाम कम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए ।...
समयले जित्दै छ तिमीलाई, अलिकति धैर्य राख,मनमा कुदिरहेका प्रस्नको कुञ्ठालाई त्यागी, मुसुक्क मुस्कुराई पाइला अघि राख।जीवन क्षणिक छ, यसलाई अर्थपुर्ण बनाई बाँच,तिमी उडी आकाश साँघुरो बनाउने पंछी हौ, यसरी आफ्ना पंखहरु नभाँच ।। डियर मि,यहाँ...
सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले ध्ययन गरेर मात्र एमसीसी सदनबाट पारित गराउने प्रक्रियाअगाडि बढाउनु पर्ने बताएका छन् । सल्यानमा अगुवा कार्यक्रता भेलालाई सम्बोध गर्न पुगेका अध्यक्ष नेपालले शुक्रबार पत्रकारसँग भेटघाटमा ...
कोभिड महामारीका कारण रोकिएका गतिविधि सञ्चालन भएसँगै गति पनि लिन थालेका छन् । सन् २०१९ को अन्त्यबाट देखिएको कोरोना भाइरस संक्रमण र फैलिएको महामारीका कारण लामो लकडाउन भयो । जसका कारण सम्पूर्ण आर्थिक तथा समाजिक...
धनगढी । घाँटी रेटेर हत्या गरिएका कैलालीको जोशीपुरका अर्जुन दास हत्या प्रकरणमा संलग्न दोषीलाई पक्राउ नगरेको भन्दै आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । दोषीलाई पक्राउ गर्न प्रहरी प्रशासनले आनाकानी गरेको मृतकका आफन्तको आरोप छ...
काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच एकता भएको छ । त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमकाबीच माओवादी केन्द्र र मसाल सम्पर्क केन्द्रबीच एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...
काठमाडौं । खसक्षेत्री एकता समाज र विश्व मस्ट धर्म महासंघले खस जातिको स्वतन्त्र पहिचान मेटाउने प्रयास नगर्न राष्ट्रिय समावेशी आयोगको ध्यानाकर्षण गराएको छ । समाजका महासचिव इन्द्र बराल र महासंघका अध्यक्ष युवराज कार्कीले शुक्रबार समावेशी...
गुल्मी । गुल्मी जिल्लामा राधा माधव समिति अन्र्तगत डिभाइन युथ क्लवद्धारा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । शुक्रवार जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ छल्दी स्थित नमूना निम्न माध्यमिक बिद्यालयमा पढने बिद्यार्थीहरुलाई न्यानो कपडा विरतण गरिएको...
गुल्मी । नेपाल पंक्षी संरक्षण संघ गुल्मीले संरक्षीत वन क्षेत्रसँग जोडिएका स्थानीयवासीहरुलाई वन जंगलको संरक्षण र संवद्र्धनसँगै जीविकोपार्जनका लागि महत्वपूर्ण काम गर्दै आएको छ । रेसुङ्गा र मदाने वन क्षेत्रमा स्थानीयलाई बिभिन्न आयआर्जनका कामहरुमा लगाएर...
काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद झपट बहादुर रावलले गृहमन्त्री बालकृष्ण खाडसँग भेटवार्ता गरेका छन् । कैलालीस्थित आफ्नो निर्वाचन क्षेत्रमा पछिल्लो समय अपराधिक घटनाहरु बढिरहेको भन्दै सांसद रावलले गृहमन्त्री खाणको...
बुटवल । बिहीबारदेखि बुटवलमा सुरुभएको चौँथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव-२०७८ को उद्घाटन सत्रको अवसरपारेर आधुनिक समाज डेन्टल केयर प्रालि बुटवल र उद्योग ब्यापार संघ बुटवलबिच सम्झौता भएको छ । बिगत...
काठमाडौं । इसाई धर्मका संस्थापक येशु ख्रीस्ट जन्मेको दिनको सम्झनामा मनाइने क्रिसमस डे मा राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ । क्रिसमस डेका अवसरमा राष्ट्रिय ख्रिष्ट्रियन महासंघले भोलि शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना...
नयाँ दिल्ली । कोभिडको खोप कार्डमा मोदीको फोटो हटाउन माग गर्दै अदालतमा पुगेका व्यक्तिमाथि न्यायाधीशको समय बर्बादी गरेको आरोपमा एक लाख भारु जरिवाना तोकिएको छ । उनको उजुरी राजनीतिक ढंगले अभिप्रेरित भएको भन्दै केरलाको उच्च...
काठमाडौँ । सरकारले क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक विदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इसाइ धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा...
बुटवल । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका छन्। अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले...
रुपन्देही । सरकारले उचित नीति नियम बनाएर मदिराको नियमन र व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश र विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा बिहीबार बुटवलमा भएको ‘मदिराका नकारात्मक असर र...
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारी थालेको छ । २०७४ सालमा सम्पन्न निर्वाचनको कार्यकाल सकिनै लाग्दा आयोगले नयाँ निर्वाचनको तयारी थालेको हो । यसक्रममा आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछ । आयोगका...
बुटवल । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । संघीय प्रहरी इकाइ...
काठमाडौ । थप ६ लाख ६४ हजारभन्दा बढी खोप शुक्रबार नेपाल ल्याइएको छ । कोभ्याक्स सुविधा अन्तर्गत आज बिहान ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख...
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शनिबार ‘निर्वाचित भएको प्रमाणपत्र’ लिने भएका छन् । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा एक सय ३३ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस...
जुम्ला । जुम्लाको अहिले तापक्रम माइनस ६ डिग्री छ । जस कारण जुम्लावासीलाई चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ । तर, चन्दनननाथ नगरपालिका–१ स्थित कुलालवाडाका ४६ वर्षीय चेते कुलाल १५ वर्षदेखि ओढारमै बस्दै आएका...
काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस हारेको छ । सारजाह क्रिकेट मैदानमा बंगलादेशले टस जितेपछि सुरूवाती ब्याटिङ गर्ने भएको हो । टस हारेको नेपाल फिल्डिङ गर्नेछ । नेपाल टेस्ट...