काठमाडौं । नेकपा माओवादी केन्द्रको अन्तिम बैठक अहिले केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।
बैठकले शनिबारको स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्ने बताइएको छ । हिजोको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।
आज दिउँसो ३ बजे प्रज्ञा भवनमा माओवादीको राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ ।
प्रतिक्रिया