मकवानपुर। बाग्मती प्रदेश सरकारमा बिहीबार माओवादीका शालिकराम जम्कट्टेल मात्र मन्त्री हुने भएका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दुई जना मन्त्री थप गर्ने तयारी गरेका भए पनि सरकारमा सहभागिताको विषयलाई लिएर कांग्रेसमा विवाद भएपछि चर्चामा...
डोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले माओवादी फेरी पहिलो पार्टी बन्ने दावी गरेका छन् । डोल्पा सदरमुकाम दुनैमा बिहीबार कार्यकर्ता भेटघाटका क्रममा उनले अब थोरै कसरत गरे आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलाे...
भैरहवा । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले फेरी गाउँपालिका अध्यक्षमै उम्मेदवारी दिने घोषणा गरेका छन् । हिजो बिभिन्न स्थानमा छठ पर्वको अवसरमा आयोजित कार्यक्रमहरुमा बोल्दै यादवले पुनः अध्यक्ष पदकै लागी उम्मेदवारी घोषणा गरेका हुन्...
बुटवल । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को एकैपटक सरुवा गरेको छ । कार्यालयले आज बिहीबार डिएसपीहरूको सरूवा सूची प्रहरीले सार्वजनिक गरेको हो । सूचिअनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब...
बुटवल । पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिको विरोध गर्दै नेपाल कम्यूनिष्ट पार्टीले नेपाल बन्दको घोषण गरेको छ । नेपाल नेपाल कम्यूनिष्ट पार्टीका महासचिब विप्लवले एक विज्ञप्ति जारी गर्दै कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेका हुन्।
बुटवल । पेट्रोलियम पद्धार्थको मूल्य १५ दिन नपुग्दै फेरि बढेपछि यसको चौतर्फी विरोध भएको छ । विभिन्न राजनितीक दल निकट विद्यार्थी संघठन, आम नागरिक लगायतले सामाजिक सञ्जालमा सरकारले गरेको मूल्य बृद्धिको चर्को विरोध गरेका छन्...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको छ । सो क्रममा चार जना कानुन व्यवसायी घाइते भएका नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए...
सांकेतिक तस्वीर बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा एक किशोरी झुण्डिएको अवस्थामा फेला मृत परेकी छिन् । मृत फेला पर्नेमा सैनामैना–७ देउवापारकी २० वर्षीया इशा थारु रहेकी छन्। बिहीबार राति सुतेकी थारु शुक्रबार बिहान झुण्डिएको अवस्थामा...
बुटवल । मोफसलको पुरानो पत्रिका दैनिक लुम्बिनीको सम्पादकमा शेरबहादुर केसी नियुक्त भएका छन् । सिद्धार्थ पब्लिकेशन प्रा.लि.को संचालक समितिले केसीलाई सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । पब्लिकेशनका अध्यक्ष मोहन चापागाईले एक कार्यक्रमकाबीच नवनियुक्त सम्पादक...
ओखलढुंगा । नेकपा (एमाले)काे १०औँ राष्ट्रिय महाधिवेशनकाे महाधिवेशन प्रतिनिधिका लागि ओखलढुंगामा २९ जनाले उम्मेदवारी दिएका छन्।निर्वाचन समितिले सार्वजिनक गरेकाे विवरण अनुसार तत्कालीन संविधानसभा सदस्य हर्कबाेल राई र शकुन्तला राजभण्डारी, एमाले जिल्ला अध्यक्ष माेहनकुमार श्रेष्ठ, प्रदेशसभा...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएकाे छ । जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले आज सर्वाेच्च अदालतसहित काठमाडौं उपत्यकामा रहेका...
काठमाण्डाै । राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो । आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि मंसिर...
सप्तरी । चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पर्व सम्पन्न भएको हो । छठको पहिलो दिन नुहाई खाई, दोस्रो...
छठ पर्व नेपाल र भारत का उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रुपले तराई क्षेत्रमा श्रद्धा...
डडेल्धुरा । डडेल्धुरामा नेकपा एमालेभन्दा नेकपा (एकीकृत समाजवादी) पार्टी ठूलो बनेको छ। डडेल्धुराका १६ वटा जनवर्गीय संगठनमध्ये १४ वटा जनवर्गीय संगठन समाहित भएपछि एकीकृत समाजवादी ठूलो पार्टी बनेको हो। साविकको नेकपा एमालेकाे ५१ सदस्सीय जिल्ला...
काठमाडौं। ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ बिहीबारदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु हुनेभएको छ । जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले ४० हजार जना गणक खटाउने भएको छ । तथ्याङ्क विभागका प्रवक्ता तीर्थराज चौलागाइँले बिहीबारदेखि...
डडेल्धुरा । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको बताएका छन् । बुधबार डडेल्धुरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए...
काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको पनि जनगणना हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार पत्रकार सम्मलेन गरेर सो क्षेत्रमा जनगणना हुने बताएको हो । सुरुमा कूटनीतिक माध्यमबाट सोही क्षेत्रमा गएर नै जनगणना...
कपिलवस्तु । शिवराज नगरपालिकाको चन्द्रौटा बजारका दुई पसलमा मङ्गलवार राति आगलागी हुँदा करिब ९० लाख बराबरको क्षति भएको छ । आगलागी राति ९ बजेर ३० मिनेटमा भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए...
काठमाडौं । सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्ति खारेज गर्ने गलत परम्परालाई निरन्तरता दिँदै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले केपी ओली नेतृत्वको सरकारले गरेका २५ नियुक्ति बदर गरेको छ । मंगलवार तीनबटा प्रदेशका प्रमुख...
भैरहवा । भोलीदेखी सुरु हुने दोश्रो चरणको जनगणना सफल बनाउन रुपन्देहीको रोहिणी गाउँपालिकाले अनुरोध गरेको छ । “कोही पनि नछुटौ, कोही पनि नदोहोरिउँ” भन्ने नारा सहित भोलीदेखी घर घरमा आउने गणकलाई सहयोग गर्न गाउँपालिकाले आग्रह...
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनु पर्ने बताएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका खाँणले गृृहजिल्ल्ला रुपन्देहीमा नेपाल महिला संघले आयोजना गरेको स्वागत, सम्मान तथा बधाई कार्यक्रममा बोल्दै...
काठमाडौं । सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिलाई लिएर सरकार नेतृत्वकर्ता दल कांग्रेसमा असन्तुष्टि बढेको छ । राजनीतिक सकसका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रण गठन गर्ने गरेका दलहरूले यस पटक भने गठबन्धनका तर्फबाट कांग्रेस वरिष्ठ...
धनुषा । धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुर्घटनापछि बसमा आगो लागे पनि मानवीय क्षति नभएको इलाक प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए । दुर्घटनामा घाइते हुनेमा सात...
काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो ।...
भैरहवा । रुपन्देहीका थप २ स्थानमा ट्राफिक लाइट जडान हुने भएका छन् । भैरहवा स्थित देवकोटा चोक र बुद्ध चोकमा ट्राफिक लाइट जडान हुने भएको हो । सिद्धार्थनगर नगरपालिकाले जडान गर्न लागेकोे यो लाइट लुम्बिनी...
काठमाडौं । भारतका योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौं आउन लागेको हो । रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि...
काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली बुधबार र आउँदो शनिबार पनि सञ्चालन गर्ने भएकाे छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै विकास ऋणपत्र २०७८ ‘ङ’ र शनिबार विकास ऋणपत्र २०८५...
काठमाडौं । अमेरिकाले अर्को महिना आयरल्याण्डसँग टी-२० र वानडे सिरिज खेल्ने भएको छ। यी दुई टोलीबीचको खेल २२ डिसेम्बरबाट सुरु हुनेछ । अमेरिकाले टेष्ट क्रिकेट खेल्ने देशसँग पहिलो पटक सिरिज खेल्न लागेको हो । दुई...
न्युयोर्क । विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंकको सेयर मूल्यमा लगातार दोस्रो दिन गिरावट आएको छ । कम्पनीका मालिक एलन मस्कले गरेको एउटा मत सर्वेक्षणमा ट्विटर प्रयोगकर्ताले मस्कले १० प्रतिशत सेयर बिक्री गर्नुपर्ने बताएपछि कम्पनीको...
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी मंसिरसम्म प्रदेशसभाको भवन तयार गर्ने भएको छ । लुम्बिनीको स्थायी राजधानी दाङको भालुवाङमा भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्त घिमिरेले...
काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा (आठौं, सातौं) मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले आज बुधबार गोरखापत्रमा सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन...