ताजा अपडेट »

रुपन्देहीका ३ सहित ९५ डिएसपीको सरुवा, को कहाँ ?

विहीबार, २५ कार्तिक २०७८

बुटवल । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को एकैपटक सरुवा गरेको छ । कार्यालयले आज बिहीबार डिएसपीहरूको सरूवा सूची प्रहरीले सार्वजनिक गरेको हो ।

सूचिअनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सत्यनारायण थापा जिल्ला प्रहरी कार्यालय प्यूठानमा सरुवा भएका छन् भने लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका डिल्लीनारायण पाण्डे प्रहरी वृत्त ठानकोट काठमाण्डौंमा सरुवा भएका छन् । यस्तै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँबर सरुवाको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, अन्वेषण शाखामा भएको छ ।

यस्तो छ सरुवा भएका डीएसपीहरुको सूची :