काठमाडौं । आज छठ पर्व । छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैंगिकलगायत विभेद अन्त्य...
काठमाडौँ । धनकुटाकाे चौबिसे गाउँपालिका–४ छब्बिसेका भीमबहादुर भुजेलले नावा खोलाछेउ ६ रोपनी खेतमा अधियामा धान रोपेका थिए। तर, बाढीले बाली त नष्ट गर्यो नै। खेतसमेत बगरमा परिणत भयो। जहाँ वर्षभरि खान पुग्ने धान फल्थ्यो। बाढीले...
बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हराएका मोबाइलहरु फेला पारी सम्बन्धित धनिहरुलाई बुझाएको छ । विभिन्न मितिमा हराएका १७ वटा मोबाइल फेला पारी मँगलबार सम्बन्धित धनिहरुलाई बोलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । मोबाइलको आएमईआई...
सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिका–६ का मानसिंह रानामगर नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक पदबाट २०६८ सालमा सेवानिवृत्त भए । २७ वर्ष नेपाल प्रहरीमा रहेर काम गरेका उनले अहिले रिटायर्ड जीवनमा गाउँमा नै कृषि फार्म चलाएका छन्...
काठमाडौं । तिहारमा विशेष गरी जुवा खेल्ने गरिन्छ । परम्पारगत रुपमा नै तिहारमा जुवा खेल्न फुकुवा गरिएको हुन्छ । तर पर्वमा रमाइलो गर्ने भन्दा पैसा कमाउनका लागि जुवा खेल्नेहरुको पनि कमी छैन । प्रहरीले तिहारको...
काठमाडौं । अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई एक अंक आवश्यक्ता थियो । आर्मीलाई बराबरी तथा जितले ऐतिहासिक शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि हात पर्ने थियो । यता, मछिन्द्र फुटबल क्लबलाई भने तीन अंकको...
सिंगापुर । सिंगापुरमा लागुऔषध तस्करीमा दोषी ठहर भएका एक व्यक्तिलाई दिन लागिएको मृत्युदण्ड स्थगित गरिएको छ । अदालतको एक आदेशपछि उनलाई दिन लागिएको सजाय अन्तिम समयमा स्थगित भएको हो । लागुऔषध तस्कर गरेको आरोपमा भारतीय...
धनकुटा । धनकुटामा मंगलबार बिहान भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । धनकुटा नगरपालिका-६ फोक्लेन टापुमा भएको दुर्घटनामा मोरङ बेलबारी नगरपालिका- ८ घर भएका ४० वर्षका हरि भट्टराई र सोही ठाउँका ४२ वर्षका तुलसीप्रसाद भटराई...
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात व्यवस्था कार्यालय सुर्खेतको आकस्मिक अनुगमन गरेका छन् । यातायात व्यवस्था कार्यालयको अवस्थाका त्यहाँको सेवाग्राहीले पाउने सेवासुविधाको जानकारी लिन उनी आकस्मिक अनुगमनमा गएका हुन् । मुख्यमन्त्री शाहीले सेवा लिने...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको ब्यानरमा मंगलबार पनि सर्वोच्च अदालत परिसरमा विरोध र कोणसभा भएको छ । प्रधानन्यायाधीशले नियमित पेसी तोकेपछि आक्रोशित कानुन व्यवसायीले धर्ना र कोणसभामा बोल्दै जबराको...
सुर्खेत। कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको एकसाता भइसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यही १५ कात्तिक राजीनामा दिएपछि १६ गते मंगलवार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री...
काठमाडौँ । सरकारले वैकल्पिक ऊर्जाका विभिन्न स्रोतहरुको खोजी र मिश्रणको अवधारणा अगाडि बढाएपछि सौर्य परियोजनामा लगानी गर्नेहरुको सङ्ख्या उल्लेख्यरूपमा बढेको छ । दश वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको योजनामा वैकल्पिक ऊर्जाको हिस्सा...
जनकपुरधाम । ‘काचही बास के दउरीया आइपर सुगा मिर्राई, मारबउ रे सुगवा धनुख सँ सुगा गिरे मुर्झाई’, यतिबेला यस्तै गीतसंगीतले तराई मधेशका छठ पर्वको रौनकतालाई अझ बढाइदिएको छ । यस्ता गीतसंगीत एफएम रेडियोदेखि ग्रामिण क्षेत्रका...
तस्वीर: सामाजिक सञ्जाल पोखरा । पोखराको गणतन्त्रचोकको जेब्रा क्रसिङमा सवारी दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । आइतबार साँझ करिब ६ बजे पोखरा बागलुङ राजमार्ग अन्तर्गत गणतन्त्रचोकको जेब्रा क्रसिङमै पहिचान हुन नसकेको सवारीले ठक्कर...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ । सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसनले तिहारपछिको दोस्रो दिन मंगलबार पनि आन्दोलन जारी राखेको छ । जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना...
बुटवल । बुटवल बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पूर्ण बहादुर बोहोराको निधन भएको छ । लामो समयसम्म बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराएका ६४ वर्षीय बोहोराको सोमबार निधन भएको हो । बुटवल क्याम्पसबाट अवकाश लिएपछि बुटवलको...
बुटवल । बुटवलको नयाँगाउँमा घरमा लागलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । सोमबार साँझ बुटवल उपमहानगरपालिका–१२ को भित्री सडक पीच गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागी भएको र उक्त गाडीबाट घरमा आगो...
फाइल तस्वीर मध्य प्रदेश। मध्य प्रदेशको एउटा अस्पतालमा आगो लाग्दा चार नवजात शिशुको मृत्यु भएको छ । मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु) मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु...
फाइल तस्वीर बुटवल । सौर्य एयरलाइन्सले आजबाट भैरहवा–विराटनगर–भैरहवा सिधा उडान सुरु गरेको छ । निजी क्षेत्रको हवाइ सेवा प्रदायक सौर्य एयरलाइन्सले सोमबारदेखि प्रदेश ५ र प्रदेश १ लाई जोड्ने गरी दैनिक उडान गर्न लागेको हो...
परासी । नेपाली भू–भागमा सुस्तामा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले ड्रोनमार्फत् सीमा अनुगमन गरेको छ । त्यहाँका स्थानीयका अनुसार सुस्ता गाउँपालिका–५ को १ नम्बर ठोक्कर नजिकबाट एसएसबीको टोलीले नेपालतर्फ ड्रोन क्यामरा उडाएर नापजाँंच गरेको हो ।...
काठमाडौँ । नेकपा (एमाले)को आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्यमात्र सहभागी हुने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी...
काठमाडौँ । काठमाडौँको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पीपलको रुखमा ठोकिएर दुर्घटना हुँदा गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका २२ वर्षीय स्वच्छन्द पुडासैनीको...
लन्डन। जलवायु परिवर्तनको असरविरुद्ध जुध्न बेलायत सरकारले बिकासन्मुख देशहरुका लागि २९ करोड युरो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बेलायतको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ को अवसरमा बेलायतले यस्तो प्रतिबद्धता जनाएको हो...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजनिामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका तीनजना न्यायाधीश सोमवार मुद्दा सुनुवाइमा सहभागी भएका छन् । बन्दीप्रत्यक्षीकरणको रिटमात्र सुनुवाइ गर्ने बताएका न्यायाधीशहरूले जबराले आफ्ना लागिसमेत इजलास तोकेपछि बन्दीको...
जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ । अदालतका श्रेस्तेदार मदनप्रसाद...
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार छ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । केन्द्रीय बैंकले ९१ दिन अवधिका लागि १० करोड रुपैयाँ र १८२ दिन अवधिको पाँच अर्ब गरी छ अर्ब १०...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कारमा रहेका सर्वोच्च अदालतका न्यायाधीशमध्ये कुमार चुडाल इजलास फर्किएका छन् । आफ्ना लागि पेसी नतोक्ने पूर्वसहमति विपरित जबराले आफूसहितको इजलास तोकेको भन्दै अन्य न्यायाधीश इजलास...
दाङ । सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक जीप सल्यान र दाङको सीमा नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका वडा नं....
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग राख्दै आन्दोलनमा रहेको सर्वोच्च अदालत बार एसोसिएसनले उनले राजीनामा दिनुपर्ने नौवटा दलिल सार्वजनिक गरेको छ । नेपाल बार एसोसिएसनको जारी आन्दोलनका क्रममा सर्वोच्च बारले बार इकाइहरुसँग छलफलका...
लन्डन । बेलायतका एक व्यक्तिले कम्तिमा १०० शवसँग यौन सम्पर्क गरेको स्वीकारेका छन् । दुई महिलाको हत्या गरेको आरोपमा १० वर्षअघि पक्राउ परेका डेभिड फुलरले आफूले काम गर्ने अस्पतालका मुर्दाघरका शवसँग घृणित कार्य गरेको स्वीकारेका...
काठमाडौं । नेपाली काँग्रेसले वडा अधिवेशन हुन बाँकी रहेका प्रदेश २ का आठवटासहित १३ जिल्लामा निर्वाचन अधिकृत चयन गरेको छ । प्रदेश २ सहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा काँग्रेसको वडा अधिवेशन हुन बाँकी...