काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशको केही स्थानहरुमा, बागमती...
जुम्ला । चन्दननाथ नगरपालिका-४ स्थित होटलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १८ मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २४ वर्षीय लुमन चौलागाई र २० वर्षीय राजेश हमाल रहेका...
भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा सामुदायिक सुरक्षा जालो परियोजना सुरु भएको छ । नमूना एकिकृत विकास परिषद्को आयोजनामा विपद्मा परेकाहरुको सहयोग गर्ने उद्देश्य सहित साढे २ वर्षको लागि परियोजना लागु भएको हो ।कार्यक्रम बारे जानकारी...
लमजुङ । लगातारको वर्षाका कारण जिल्लाकै विकट गाँउ दुधपोखरीमा विभिन्न ठाउँमा पहिरोले क्षति पुर्याएको छ । पहिरोले दुधपोखरीका दुई घर भत्काएको छ भने २८ घर उच्च जोखिममा परेका छन् । शनिबार र आइतबारको वर्षापछि पहिरो...
काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट...
बुटवल । मानवसेवा आश्रमले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा १३ औँ ज्ञान हस्तान्तरण कार्यक्रम ९राष्ट्रका लागि युवा० आयोजना गर्ने भएको छ। यही भाद्र ०५ देखि १३ गतेसम्म नौ दिने आवासीय ज्ञान हस्तान्तरण कार्यक्रम गर्न लागिएको आश्रमले...
काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएसँगै ताैल सार्वजनिक छ । मंगलबार बिहान साढे १० बजेबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको...
गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको छ । सोमबार अरिङ्गालले टोके पनि मंगलबार बिहान उनलाई गुल्मी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा उनको गुल्मी अस्पतालमा मृत्यु...
मोरङ । विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३३ वर्षीय खेम चन्द्र राई, सोही उपमहानगरपालिका-८ बस्ने ३१ वर्षीय रवी...
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो अवरुद्ध भएको छ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीले सो सडकखण्ड अवरुद्ध हुन पुगेको हो । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको...
ढोरपाटन (बागलुङ) । आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो । एकैछिनमा बजारका सबै स्थानीय...
काठमाडौं । गोरखापत्र दैनिकले प्रकाशन गर्ने डोटेली भाषा पृष्ठको संयोजकमा पत्रकार यज्ञराज जोशी नियुक्त भएका छन्। एक दसक लामो समयदेखि पत्रकारितामा सक्रिय जोशीलाई गोरखापत्र संस्थानले डोटेली भाषा पृष्ठ संयोजकका रूपमा नियुक्त गरेको हो। विभिन्न साहित्यीक...
भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ७ बस्ने दिनेश कुमार मल्लाह गाउँ नजिकै चण्डीघाटमा बर्षायाममा डुङ्गा चलाएर जिविकोपार्जन गर्दै आएका छन् । नेपाल भारतको सीमाको रुपमा रहेको डण्डा खोलामा डुङ्गा सञ्चालन गर्ने उनलाई अहिले...
बुटवल । बुटवलको कालिकानगरमा गुडिरहेको ट्रकमा आगो लागेको छ । कालिकानगरको कालिका पेट्रोल पम्प अगाडि प्रदेश २– ०३–१११ ख २५११ नम्बरको मालबहाक ट्रकमा एक्कासी आगो लागेको हो । प्रहरीले गाडी भित्र खाना पकाउँदै गर्दा आगो...
म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पु¥याएको...
बुटवल । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक) अवस्थित रहेको छ ।यसका साथै बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि ...
सियारी । संबिधानले स्थानीय सरकारलाई न्याय सम्पादनको जिम्मेवारी सहित स्थानीय न्यायिक समिति बनाईदिएपछि स्थानिय स्तरमा थुप्रैले सहज तरीकाबाट न्याए पाएका छन् । लामो समय सम्म बल्झीएका कतिपय मुद्धा छिटो, सस्तो र सहज रुपमा पाएका छन्...
गुल्मी । गुल्मीमा रगत अभावका कारण कोही पनि बिरामी मर्न नपर्ने गरी रगत तम्तयारी अवस्थामा रहेको यहाँको एक संस्थाले दाबी गरेको छ । जिल्लाको सदरमुकाममा रहेको नेपाल स्वंयसेवी रक्तदान समाज गुल्मीले यस्तो दाबी गरेको हो...
काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान...
मोरङ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-५ बस्ने २३ वर्षीय युवराज महरालाई प्रहरीले पक्राउ गरेको छ । महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा ललाई फकाई जबरजस्ती करणी...
बुटवल । असल बचत ऋण सहकारी संस्थाल आफ्नो १६ औं स्थापना दिवस विशेषको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।शुद्धोधन ४ फर्साटिकरमा भएको रक्तदान कार्यक्रममा ६१ पोइन्ट रगत संकलन भएको थियो । पछिल्लो समय डेंगु महामारीका...
बुटवल । रोटरी क्लब अफ भैरहवाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिकाका ११ वटा शैक्षिक संस्थाबाट कक्षा १२ का विद्यार्थीहरुलाई सीप अभिवृद्धि विषयमा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । दिगो विकास लक्ष्य प्राप्तिमा युवाको...
रुपन्देही । देवदह नगरपालिकाकी नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले अधिकार प्राप्तिका निमित्त बिभिन्न समयमा भएको आन्दोलनमा फोनिजको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २४ औं स्थापना दिवसका अवसरमा फोनिज रुपन्देहीद्वारा...
दमौली। पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ। मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यसअगाडी मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य...
काठमाडौं । अमेरिका (गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले आगामी २०२३–२५ कार्यकालको लागि एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। शनिबार जूम मार्फत आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुवेदीले एनसीसी...
बुटवल । लोकतन्त्रमा युवाहरुको सहभागितालाई सुनिश्चित गर्नका लागि उद्यमशिलता आवश्यक भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । अन्र्तराष्ट्रिय युवा दिवसको अबसरमा एकाउण्टेबिलिटी ल्याव नेपालले बुटवलमा आयोजना गरेको युवा र उद्यमशिलता बिषयक अन्र्तकृया कार्यक्रममा बोल्ने बक्ताहरुले...
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।...
भैरहवा । लुम्बिनी बिकास कोषले कोषको सम्पर्क कार्यालय काठमाण्डौमा राख्ने प्रस्तावको बिरोध हुन थालेको छ । कोषको उपाध्यक्षमा नियुक्त डा. ल्यारक्याल लामाले पहिलो बैठकमै कोषको कार्यालय काठमाडौं लैजान खोजेको यहाका संघ संस्थाले बिरोध गरेका हुन।...
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर(प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। जल...
बुटवल । पाल्पामा लागुऔषध सहित एक जना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका २ नारायणस्थामा डेरा गरी बस्ने सर्लाही ईश्वरपूर नगरपालिका १२ स्थायी घर भएका २४ वर्षीय कमल कुमार खड्का रहेको जिल्ला...
बुटवल । आफैँले बोकेको भरुवा बन्दुक पड्किएर अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ मा एक जनाको मृत्यु भएको छ। बारीमा बाँदर धपाउन जाने क्रममा आफैँले बोकेको बन्दुक पड्किएर भूमिकास्थान–७ पानडाँडाका ४५ वर्षीय पदम केसीको ज्यान गएको जिल्ला प्रहरी...
काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यवसायी रोहन अडुकिया पक्राउ परेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । अडुकिया भारतबाट फर्किने क्रममा पक्राउ परेको बताइएको छ । रोहन व्यापारी...