दोलखा । कालिञ्चोक गाउँपालिका-३ बुलासे बस्ने २० वर्षीय नवीन खत्रीलाई २ थान भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई राखिएको...
झापा । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-२ हेल्थपोष्ट टोल बस्ने ५७ वर्षीय दिलिप माझीलाई प्रहरीले पक्राउ गरेको छ । माझीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय...
बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा फोहोरको व्यवस्थापन हुन नसक्दा समस्या उत्पन्न भएको छ । सार्वजनिक स्थानमा थुपारिएको फोहर समयमै व्यवस्थापन नगर्दा जीतपुर बजारमा दुर्गन्ध फैलिन थालेको छ । घर तथा होटेलहरुबाट निस्कने फोहोरहरु उचित...
विराटनगर। सुत्केरीको मृत्युको विषयलाई लिएर तनावग्रस्त बनेको कोशी कोसी अस्पताल प्रशासन र मृतकको आफन्तबीच सहमति गर्ने समझदारीपश्चात शान्त बनेको छ । बिहीबार राति अस्पताल तनावग्रस्त बनेपछि शुक्रबार दुवै पक्षबीच सहमति गर्नेगरी वातावरण शान्त बनाइएको छ...
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् । गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिरिएको ब्रेक शुभित्र लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा नेपाल...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगुको सङ्क्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेंगु सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ । महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनीले दैनिक डेंगुका सङ्क्रमण बढिरहेकाले...
काठमाडौं । भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन । आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने...
गुल्मी । एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न एनएमबि बैंक तम्घास शाखाले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । रेसुङ्गा नगरपालिकामा अवस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा प्लस टु ब्यवस्थापन विषय अध्यनरत विद्यार्थीहरुलाइ वित्तीय साक्षरता प्रदान गरेको...
अर्घाखाँची । नेपालका ७७ जिल्लामा पैदलयात्रामा निस्किएका कैलालीका देवराज पाध्या अर्घाखाँची आईपुगेका छन् । पैदलयात्रा शुरु गरेकाे १ सय ५६ दिनमा पाध्या अर्घाखाँची आईपुगेका हुन् । अर्घाखाँची हुँदै भाेली प्युठान पुग्ने पाध्याले बताए । बाजुरा...
बारा । रौतहटका पत्रकार फणि महत ब्रेन ट्युमरबाट पीडित भएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका निवासी पत्रकार महतको एक वर्षभन्दा बढी समयदेखि टाउको ट्यूमरबाट पीडित भएका हुन । पत्रकार महत एक वर्षभन्दा बढी समय देखि काठमाडौस्थित अन्नपूर्ण...
रुकुम पश्चिम । रुकुम पश्चिममा एक पुरुषको शव फेला परेको छ । आठबीसकोट नगरपालिका–६ मा ४७ वर्षीय आसे बोहरा मृत फेला परेका हुन् । झोडेनी भन्ने स्थानमा बिहीबार बिहान उनी मृत फेला परेका हुन् । ९...
विराटनगर । विभिन्न मानवअधिकारवादी संस्थाले संखुवासभा जिल्ला कारागारका दुईजना कैदीको यातना र कुटपिट मृत्यु भएको निष्कर्ष निकालेका छन् । बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले कारागारमा गरिएको स्थलगत अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै कुटपिटसहितको यातनाबाट कैदीको...
बुटवल । तिलोत्तमा नगरपालिकाले सरसफाईकर्मीहरुलाई रेनकोट र गम्बुट (जुत्ता) वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगर क्षेत्रभित्र सरसफाई तथा हरियाली प्रबद्र्धन गर्ने ४४ जना सरसफाईकर्मीहरुलाई विहीबार १/१ सेट रेनकोट तथा गम्बुट वितरण...
भैरहवा । सीमावर्ती बजार क्षेत्रमा प्रमुख समस्याको रुपमा अवैध कुखुराको तस्करी रहेको छ । रोग परीक्षणबिना भारतबाट दिनहुँ ब्रोइलर कुखुरा भित्रिँदा यसले मानव स्वास्थ्यमा असर पर्ने उच्च सम्भावना रहे पनि भारतबाट अवैध कुखुरा आउने क्रम...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको बहस भएन । नाबालिग बलात्कार आरोपमा सन्दीपविरुद्ध परेको रिटको सुनुवाइ शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको थियो । उक्त इजलासले गौशाला २६ की आमाको जन्ममिति...
सियारी । रुपन्देहीको सियारी गाउँपालिकाले सियारी क्षेत्रमा रहेका औषधी पसल तथा स्वास्थ्य क्लिनिकमा अनुगमन गरेको छ ।कार्यालयले अनुगमन समितीको संयोजक एवं उपाध्यक्ष तारा थारुको संयोजकत्वमा सियारी ७ अमुवा र कनरीमा रहेका ४ वटा विभिन्न स्वास्थ्य...
सप्तरी । कञ्चनरूप नगरपालिका-१ बैरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३५ मिलिग्रामसहित तिरहुत गाउँपालिका-१ बस्ने २२ वर्षीय राधेश्याम साहलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले प्र.२-०१-००१ प...
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार रूपैयाँ र १२...
बुटवल । विश्व फोटोग्राफी दिवसको अवसर पारेर लुम्बिनी फोटोग्राफर संघ रुपन्देहीले विविध कार्यक्रमको आयोजना गरेको छ । दिवसको पूर्वसन्ध्यामा संघले भाद्र १ गते बुटवलमा रक्तदान,२ गते पाल्पा तिनाउको पर्यटन प्रवर्द्धनका लागि फोटोग्राफी पैदल यात्रा र...
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१० कि ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको सर्पदंशबाट मृत्यु भएको छ । राति घरमा सुतेको समयमा गोमन सर्पले डसेपछि उपचारका लागि लालबन्दी– १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा उनलाई लगिएको थियो ।...
बुटवल । अदातलले न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गरेको भन्दै पैँचो पसल प्रा.लि.लाई जरिवाना गर्ने फैसला गरेको छ। गुल्मी जिल्ला अदालतले टमाटरको ससमा कम गुणस्तरको पदार्थ प्रयोग गरी निर्माण गरेको भन्दै गुल्मी...
काठमाडौं । गोरखा गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगरको परिवारले आफूहरुमाथि गलत आरोप लगाएर चरित्र हत्या गर्न खोजेको बताएका छन् । केही दिनअघि वैदेशिक रोजगार ठगीको आरोपमा...
रसुवा । रसुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको छ । निलाद्रि पर्वत...
काठमाडौँ । खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको...
काठमाडौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली...
काठमाडौँ । डिजेलको भाउ प्रतिलिटर २१ रूपैयाँले बढेपछि यातायात व्यवस्था विभागले गाडी भाडा समायोजन गरेको छ। अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ। अन्तरप्रदेश चल्ने गाडीको भाडादर समायोजन यातायात व्यवस्था...
बुटवल । बुटवल लेडी जेसीजले आयोजना गरेको जेसीज सप्ताह अन्तर्गत चौथो दिन मानव सेवा आश्रम बुटवलमा रहेका व्यक्तिहरूको दाँत, मुख तथा गिजा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बुटवल ८ सुख्खानगरमा रहेको आश्रममा स्वास्थ्यकर्मी...
काठमाडौं। कीर्तिपुर नगरपालिका-३ देवढोकास्थित सार्वजनिक स्थल(पाटी)मा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६९ वर्षीय रामशरण महर्जन समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३०...
लमजुङ । लमजुङ जिल्लामा एक वर्षमा २ सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० को एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ उद्योग दर्ता भएका...
लमजुङ। विगत केही दिनयता लमजुङमा पनि आँखा पाक्ने रोग तिब्र रुपमा फैलिएको छ । जिल्लाका ८ वटै पालिकामा गरी २ हजार ७३३ जना आँखा पाक्ने रोगको संक्रमणबाट ग्रसित भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका...
बुटवल । मौसमी सुचांकको आधारमा यस अघि हुँदै आएको बीमालाई बाढी सुचांकमा आधारित रहेर पनि थप बृहत्तर रुपमा अगाढी बढाउन सुझाव दिइएको छ । नेपाल जस्तो कृषि प्रधान देशमा मौसमी सुचाकंका आधारमा गरिएको कृषि तथा...
लमजुङ। अधिकाशं बालबालिकामा आँखा पाक्ने समस्या बढे पछी लमजुङका विद्यालय बन्द गरिएको छ । बेसिशहर नगरपालिकाको बेसीशहर बजार क्षेत्रमा आँखा पाक्ने समस्या धेरैमा देखिन थालेपछि वडा नं ७ र ८ मा रहेका निजि तथा सरकारी...