बैतडी । बैतडीमा १८ दिनदेखि बेपत्ता रहेका एक शिक्षकको अवस्था अज्ञात रहेको छ । यही भदौ ५ गते विद्यालय जान हिँडेका डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अज्ञात रहेको हो...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट २ थान र बेरुवा औंठी १ थान गरी जम्मा ८५ ग्रामसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ...
नवलपरासी पश्चिम । सरावल गाउँपालिका-७ भुजहवास्थित झरही खोलाको पुलबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका-२ हरपुर बस्ने २४ वर्षीय रामपत गुप्ता र ३८...
बुटवल । रम्भादेवी ग्रुप अफ अर्गनाइजेशनद्वारा सञ्चालित न्यू भिजन मावि बुटवल –१२ तामनगरमा कक्षा १२ ले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई भव्यताकासाथ स्वागत कार्यक्रम सम्पन्न गरेको छ । बुटवल १३ बेलबास अवस्थित नमस्ते पार्टी प्यालेसमा...
काठमाडौं । प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको अभियोगमा सोही महानगरपालिका-१० बुद्धनगर बस्ने सिन्धुली मरिन गाउँपालिका-४ घर भएका ३० वर्षीय राज कुमार घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा प्रहरी वृत्त बानेश्वरबाट...
धनकुटा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाख्रिबास नगरपालिका-८ बस्ने ६७ वर्षीय रंगलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई आइतबार दिउँसो डर त्रास देखाई आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी...
काठमाडौं । आफूले काम गरेका हरेक फिल्मबाट प्रशंसा बटुल्दै आएका नायक सुशील सिटौला निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । निर्देशक भट्टराइले फिल्ममा सुशीललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको जानकारी...
पर्वत । करिब दुई दशकअघिदेखि यहाँको मिसन अस्पताल बन्द छ। विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैंयु गाउँपालिका–४ हुवासमा स्थापना गरिएको अस्पताल सम्बन्धित निकायको बेवास्ताका कारण अझै बन्द छ । सशस्त्र...
बुटवल । एनएमबि बैंक लिमिटेड मुर्गिया शाखाको प्रायोजनमा रुपन्देहीको शुद्धोदन गाउपालिकामा निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकोछ। शुद्धोदन गाउपालिका वडा न १, सैनामैना पोलिक्लिनिक प्रा।लि, खिमादेबी डेन्टल प्रालि र श्री कृष्ण नेत्रालयको संयुक्त आयोजनामा स्वास्थ्य शिविर...
गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा एउटा रातो खैरो रङ्को भुस्याह कुकुरले आतंक मच्चाएको छ। आईतबार बिहान कार्यालय समयको क्षणभरमै ६ जनालाई टोकेर घाइते बनाएको छ। ११ बजे गुल्मी अस्पतालमा पुग्दा कुकुरले टोकेका घाईते र उनका...
डडेलधुरा । सुदूरपश्चिम प्रदेशका ३ पहाडी जिल्ला जाने सडक अबरुद्ध भएको छ । सुदुरपश्चिम प्रदेशलाई जोड्ने मुख्य मार्ग केआइसिंह राजमार्ग फेरि अवरुद्ध भएको हो । जसअनुसार तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग...
बुटवल । गुल्मी सिमिचौर समाज रुपन्देहीको आयोजनामा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तिजको शुभकामना आदानप्रदान गर्ने हेतुले तिज मिलन तथा दर खाने कार्यक्रम...
बुटवल । बल्काेट अर्घाखाँची - रुपन्देही सम्पर्क समाजकाे आयाेजनामा तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । समाजकाे स्थापना देखि विभिन्न समयमा विविध कार्यक्रम गर्दै आएकाेमा आगामी दिनमा यस्ता कार्यक्रमहरु जन्मभूमि बल्काेटमा नै...
बुटवल । राधाकृष्ण युवा क्लब बुटवलको आयोजनामा शनिबार १३ औं रक्तदान कार्यक्रम भएको छ । बुटवल उपमहानगरपालिका–५ र ६ का युवाहरु सदस्य रहेको क्लबले विभिन्न समयमा सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ । यसैबीच रक्तसंचार...
भरतपुर । दुई ट्रक एक आपसमा ठोक्किँदा एक ट्रक चालकको मृत्यु भएको छ । सो दुर्घटनामा परेर ना ३ ख ५४८८ नम्बरको ट्रक चालक नवलपरासी जिल्ला गैंडाकोट–१ का ४३ वर्षीय प्रकाश कुँवर मृत्यु हो । ...
बुटवल । बुटवल जेसीजले आफ्नो ५० औं स्थापना दिवस (स्वर्णजयन्ती)को अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तरगत अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरेकोछ। बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरले बुटवल जेसीज ५०औं बर्ष गरेको पुनित बुटवल क्षेत्रका...
बुटवल । रुपन्देहीको तिलोत्तमा–४ मा रहेको जेष्ठ नागरिक मिलन केन्द्र शनिवारदेखि सञ्चालन हुने भएको छ । शनिवार हुने जेष्ठनागरिक मिलन केन्द्रको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन हुंदै छ । उक्त साधारण सभा तथा अधिवेशनको...
भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेको छ । पालिकाले गएको एक बर्षमा जनताले महशुष गर्ने गरी स्वास्थ्य क्षेत्रमा काम गरेको तथ्याङकले देखाएको छ । पालिकाले सियारी गाउँपालिका भित्रका ७० वर्षभन्दा माथिका...
बुटवल । कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड,बुटवलले आफ्ना सदस्यहरुका लागि एक दिवसीय आधारभूत सहकारी सम्बन्धि तालिम शुक्रबार,बुटवलमा सम्पन्न गरेको छ । तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङले सहकारीको सिद्धान्त,नियम,कार्यविधि,सहकारीले गर्दै आएका गतिविधिहरुर सहकारीको ऐना...
काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईलसहित गोरखा, गोरखा नगरपालिका-४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई प्रहरीले पक्राउ...
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम्पुल र नाईट्राभेट १ हजार ५ सय ट्याब्लेटसहित सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने ३० वर्षीय...
वालिङ । स्याङ्जाको भिरकोट नगरपालिका–३ भतेरपाटामा अवस्थित ‘देउपुजे ढुङ्गा’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टीले प्रचुर सम्भावना रहँदारहँदै पनि प्रचारप्रसार नहुँदा यसको महत्व ओझेलमा परेको हो । देउपुजे ढुङ्गालाई शिवलिङ्गको स्वरुप...
बुटवल । सैनामैना जेसिज मुर्गिया रुपन्देहीको आयोजनामा हास्यब्यंग्य श्रृंखला गाईजात्रा २०८० हुने भएको छ । यही भदौ २३ गते सैनामैना २ स्थित बाबरी पार्टी प्यालेसमा हास्यब्यंग्य गाईजात्रा विशेष प्रस्तुती-२०८० हुने भएको हो । सैनामैना जेसिज...
काठमाडौँ । पाककला सम्बन्धी प्रतिस्पर्धात्मक रियालिटी शो ‘सेफ नेपाल’ आजदेखि प्रसारणमा आउँदै छ । नेपाल मा पहिलो पटक पाककला सम्बन्धी रियालिटी शो सुरु हुन गैरहेको धर्म पिक्चर्सका अध्यक्ष तथा ‘सेफ नेपाल’ का निर्माता धर्मराज पाण्डेले...
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ। जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या वृद्धि हुन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ...
काठमाडौं । उदयपुर र झाापाबाट बलात्कारको आरोपमा एक एकजना पक्राउ परेका छन् । उदयपुरमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराहाक्षेत्र नगरपालिका-२ बस्ने ३१ वर्षीय राजेश तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ...
म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरलासडक योजनाको आठवटा खण्ड स्तरोन्नति गरिएको छ। पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन...
महोत्तरी । बर्दिबास अस्पतालमा प्रसूतिका लागि गराइने शल्यक्रिया बन्द हुँदा गरिब र निम्न आय हुने परिवारका लागि समस्या भएको छ । तीन सातादेखि सेवा बन्द हुँदा गरिब र निम्न आय हुने सर्वसाधारणलाई प्रसूतिका लागि निजी...
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–६ स्थित रसखोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । ३६ वर्षीय यम बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर पावल सिंह लामाले जानकारी दिए । शुक्रवार...
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर सखाप पार्न थालेको छ। सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका हुन् । बथानका बथान...
भोजपुर । भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले उनीहरूले प्राथमिक उपचार पाउनै समस्या हुने गरेको हो । सर्पको...
गुल्मी । प्रमुुख अतिथीका हैसियतले गुल्मीका जिल्ला न्यायधिश वसन्तराज पौड्याललाई विजयी खेलाडीहरुको पुरस्कार वितरण गर्न अगाडी निम्ताईयो । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली बिश्वकर्माले सबै विद्याका विजयी खेलाडीको नाम घोषणा गर्दै थिए ।...