बुटवल । मदिरा व्यबसायी संघ रूपन्देहीकाे नव निर्बाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । बुधवार एक कार्यक्रमकाे आयोजना गरी निर्वाचीत टीमलाइ प्रमूख निर्वाचन अधिकृत अर्जुन कार्कीले सपथ गराएका हुन् ।...
संखुवासभा । प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७ विहीवारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाल...
गुल्मी । बुधबार बिहान गुल्मीको सदरमुकाम तम्घासमा संविधान दिवस मनाउन बजारमा सुकिलामुकिला मानिसहरुको चहलपहल बढ्दै थियो । त्यत्तिकैमा ग्लोबल आवाजकर्मी प्रेम सुनारलाई एउटा फोन आयो । तपाईंको नाम र के कामले भनेर सोध्न नपाउँदै भक्कानिदैँ...
काठमाडौं । काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भिस्तारा एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै...
काठमाडौँ । विद्यालय शिक्षा ऐनको विरोधमा शिक्षकहरुले आज (बिहीबार) पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर आज दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् । शिक्षकहरुको...
काठमाडौँ । सर्पको टोकाइबाट सिन्धुलीमा ६५ बर्सिया महिलाको मृत्यु भएको छ । दुधौली नगरपालिका–६ स्थित हर्षाही बस्ने जानुकी माझीको सर्पले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । असोज ३ मा सर्पले टोकेपछि...
भैरहवा । लुम्बिनी होटल संघको अध्यक्षमा दोश्रो कार्यकालको लागि गोविन्द प्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । संघको शुक्रबार हुने अधिवेशनको लागि बिहिबार मनोनयन दर्ताको समय रहेको थियो । बिहिबार ३ बजे सम्म अध्यक्ष पदको...
पाल्पा । संविधान दिवस २०८० को अवसरमा तिनाउ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दोभान पाल्पाको आयोजनामा नेपालको संविधान विषयक अन्तरक्रिया कार्यक्रम मनाइएको छ । सो कार्यक्रममा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै...
काठमाडौँ । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौँ केन्द्रित आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौँ आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन्।...
नवलपरासी । प्याब्सनले बर्दघाट नगरपालिकाले कक्षा ११ र १२ लाई बिहानी सत्रमा सञ्चालन गर्न असहज परिस्थिति सृजना गरे अदालत जाने बताएको छ । निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बर्दघाट नगर कार्यसमितिले नगरले ११...
गुल्मी । तीज आफैमा सांस्कृतिक पर्व हो । यस पर्वमा औपचारिक रुपमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न, त्यसमा पनि कलाकार बोलाउन जरुरी छैन् । यो तिज पर्व त हिन्दु महिलाहरुको स्वतस्फूर्त मौलिक कला पस्कीने पर्व पनि...
बुटवल । बुटवलको नयाँ बसपार्कमा स्नानगृहसहितको सुविधासम्पन्न शौचालय बन्ने भएको छ। १ करोड ८० लाख ८४ हजार लागतमा बन्ने शौचालय निर्माणस्थलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिलान्याश गरे। शिलान्याशपछि बोल्दै नगर प्रमुख पाण्डेयले बसपार्कलाई स्तरीय,...
कैलाली । धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय २० मिलिग्राम र चरेश २ ग्राम ८६ मिलिग्रामसहित सोही उपमहानगरपालिका-१४ सी गाउँ बस्ने ३७ वर्षीय नवराज जोशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।...
कपिलवस्तु, २ असाेज । आफ्नै बुबा ६० वर्षीय बलबहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय विकाश परियारललाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको क्रममा विकाशले चिर्पटले प्रहार गर्दा...
भक्तपुर । भक्तपुर नगरपालिका-७ इनाचो बस्ने हर्क रत्न शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने भारत पश्विम बंगाल कोलकोता घर भएका २८ वर्षीय देव परमणीसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको...
काठमाडौं । सरकारले राष्ट्रिय शिक्षा दिवसको अवसरमा ९६३ जनालाई विभूषित गर्ने भएको छ । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याएकाे भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित...
काठमाडौ । कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा सम्भव सिरोहिया नियुक्त भएका छन्। कान्तिपुर सञ्चालक समितिले सोमबार सिरोहियालाई प्रबन्ध निर्देशक नियुक्त गरेको हो। उनी यसअघि कान्तिपुर मिडिया ग्रुपको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएर काम गरिसकेका थिए। यसअघि कान्तिपुरको प्रबन्ध निर्देशक कैलाश...
काठमाडौं । देशका विभित्र स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । झापाको बुद्धशान्ती गाउँपालिका-७ सुनमाईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही ठाउँ बस्ने २८ को आषिश राईलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध...
बुटवल । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड देवदह शाखाको आयोजनामा तीज विशेष शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ। देवदह शाखाका शाखा प्रमुख बिनिता श्रीसको अध्यक्षतमा र कम्पनीकी कर्मचारी सिता अधिकारीको संयोजकमा कार्यक्रम सम्पन्न भएको...
बुटवल । लायन्स क्लब अफ बुटवल स्मार्ट सिटि र लायन्स कलब अफ बुटवल सयपत्रीले बुटवलको राममन्दिर लाइन र हाटबजार लाइन मा एक दिने मधुमेह परिक्षण, चिसो पिउने पानी बितरण, हात मा मेहिन्दी लगाउने कार्यक्रम र...
बुटवल । नेपाली युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा एंटरप्रेन्योरशिप बुटक्याम्प -२०२३ सम्पन्न भएको छ । आवासीय रूपमा ३ दिनसम्म चलेको कार्यक्रममा नेपालभरीबाट छनौट भएका २७ जना युवाहरु सहभागी थिए। युवाको उद्दमशिलता विकासको लागि राजधानी बाहिर...
बुटवल । अर्घाखाँचीमा कर्मचारीले तीज मनाउन भन्दै घर लिएर जान लागेको सरकारी मोटरसाइकललाई स्थानीयको विरोध पछि प्रहरीले नियन्त्रणमा लिएको छ ।शहरी बिकास तथा भवन कार्यालय रुपन्देहीको बा २ ब ४८२ नम्बरको मोटरसाइकल इप्रका ठाडाले नियन्त्रणमा...
काठमाडौं । काठमाडौंको तिनकुनेमा भएको बिभत्स सामुहिक हत्याको छानबिन गर्न समिति गठन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न ५ सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । काठमाडौं...
भैरहवा । ५९ औं राष्ट्रिय बालदिवसको अवसर पारी भैरहवाको २ वटा बिद्यालयका छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना गरिएको छ । नेपाल बाल कल्याण संस्थाले भैरहवाको सिद्धार्थ आधारभूत बिद्यालय र भानु माध्यमिक बिद्यालयलाइ एक/एक लाखको चेक हस्तान्तरण...
भैरहवा । लुम्बिनीका पत्रकार स्वर्गीय बिन्दु कुमार चौहानको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार यसबर्ष पशुपति यादवलाई प्रदान गरिएको छ । स्वर्गीय चौहानको स्मृतिमा स्थापित सो पुरस्कार मधेशी पत्रकार समाज नेपाल रुपन्देहीले लुम्बिनी खबरका धकधइ शाखा...
गुल्मी । कसैलाई बेलामा खानु छैन । अझ कैयौ परिवारलाई एक दिनको तिज कसरी मानौं भन्ने पिरचिन्ता छ । तर एकथरी सम्पन्न परिवार तिज आउनुको एक महिना अघि देखि नै दिनहुँ जसो दर खाने कार्यक्रम...
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । शुक्रबार (आज) मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको रु रुपैयाँ र तथा डिजेल र मटिट्तेलमा...
भैरहवा । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत चालु आर्थिक बर्ष २०८०/०८१ को लागि ६ करोड ४७ लाख १६ हजार रुपैया बिनियोजन भएको छ । रुपन्देही तथा नवलपरासी (पश्चिम) को जोन एवम सुपर जोनको लागि चालु...
काठमाडाै। देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । मोरङकाे सुन्दरहरैचा नगरपालिका-३ त्रिबेणी चोक नजिक खाली प्लटिङबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ५१ ग्राम ६ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद...
बझाङ । बझाङमा दुई नाबालिगमाथि सामूहिक बलात्कार भएको छ। मष्टा गाउँपालिका–१ रनाडा रुपदेउली टोलकी दुई बालिकामाथि करणी गरेर सोही ठाउँका तीन किशोर फरार भएका छन्। करणीमा परेकी दुबै नाबालिका हुन्। करणी गर्ने किशोरहरू पनि नाबालक...
बुटवल । आफ्नो सेवा सुविधा वापत पाउने रकमबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन। ५९ औं राष्ट्रिय बाल दिवसकोे अवसरमा आज नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा सामुदायिक...
भैरहवा । रोटरी क्लब अफ भैरहवाले राष्ट्रिय बाल दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिका–११, स्थित भुजौली आधारभूत विद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका १०३ जना विद्यार्थीहरुको आँखा जाँच शिविर कार्यक्रम सम्पन्न गरेको छ । रोटरी क्लब...