बझाङ। बझाङमा युवती बलात्कार आरोपमा एक बालक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शारीरिक रुपमा अशक्त युवतीलाई बलात्कार...
बुटवल । कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल–१२ तामनगरमा रूट इन्डष्ट्रिज अन्तरगर्त वेल्डिङ व्यवसाय तालीम सुरू भएको छ । दक्षिण कोरियामा सीपयुक्त जनशक्ति पठाउन उद्देश्यले देशभरबाट छनौट भएका ३५ जना युवालाई २४० घण्टाको वेल्डिङ तालीम सञ्चालन...
बारा। दुधौरा खोलाबाट बालुवा उत्खनन गरेर जादै गरेको १० ट्याक्टरलाई प्रहरीले आईतबार नियन्त्रणमा लिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ बजनीस्थित खटिएको प्रहरी टोलीले दुधौरा खोलाबाट बालुवा उत्खनन गरी जीतपुर तर्फ जाँदै गरेको...
बुटवल । पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ परेका छन् । जिल्लाको जिराभवानी गाउँपालिका-१ गमहरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३२ केजीसहित ठोरी गाउँपालिका-४ विजयबस्ती बस्ने ३४ वर्षीय क्षेत्र बहादुर श्रेष्ठलाई आइतबार दिउँसो...
काठमाडाैं । देशका विभिन्न स्थानबाट पाँचजना लागुऔषधसहित पक्राउ परेका छन् । उदयपुरकाे उदयपुरगढी गाउँपालिका-८ कमान बस्ने ३० वर्षीया उर्मिला खत्रीलाई अवैध लागूऔषध गाँजा करिब २ केजीसहित प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध बेचबिखन गर्ने...
काठमाडौं। गाईभैंसीमा महामारीको रुपमा देखापरेको लम्पी स्किन रोगको खोपमा कालोबजारी भइरहेको तथ्य फेला परेको छ । भेटल एनिमल हेल्थ प्रोडक्ट्स, टर्कीबाट नेपालका लागि लोटस भेट इन्टरनेशनल टेड लिङ्ग प्रा. लि. त्रिपुरेश्वरका सञ्चालक भरत बहादुर पाण्डेले...
बुटवल । रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सले २ वटा ट्वीन क्लब गठन गरेको छ । क्लबको सिद्धार्थनगरमा भएको प्रथम पी एस मिटमा रोट्रयाक्ट क्लब अफ बाग्लुङ र रोट्रयाक्ट क्लब अफ रुद्रमतिसंग संयुक्त रुपमा ट्वीन गठन...
इलाम । माई नगरपालिका-४ लखनचोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४.०८ मिलिग्रामसहित सोही नगरपालिका-४ शुक्रबारेबजार बस्ने २४ वर्षीय चिरञ्जिवी बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी दानाबरीबाट खटिएको प्रहरीले...
भोजपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-३ दावारबे टोल बस्ने ७२ वर्षीय मान वहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती बालिकालाई विभिन्न प्रलोभन देखाई गत वैशाख १२ गते जबरजस्ती...
दाङ । तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय टेक बहादुर हमाललाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घर अगाडि उभिरहेको अवस्थामा टेक बहादुरले...
काठमाडौं। काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित आस्विन राईको परेली होटलमा जुवातास खेलिरहेको अवस्थामा काभ्रेपलाञ्चोक नमोबुद्द नगरपलिका-७ बस्ने ३८ वर्षीय नारायण खनाल समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले...
सुनसरी । धरान उपमहानगरपालिका-१४ विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्कीलाई १ थान एयर गनसहित प्रहरीले पक्राउ गरेको छ । कार्कीको घरकोठामा अवैध हतियार लुकाई छिपाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र...
बुटवल । बुटवलमा शैलुन व्यवसाय गरिरहेकी मोनिका क्षेत्रीले ‘स्किन एण्ड हेयर लेजर क्लिनिक’ पनि संचालनमा ल्याएकी छिन् । बुटवलमा व्युटिशियनले स्किन एण्ड हेयर लेजर संचालन गरेको यो नै पहिलो हो । आइतबार पत्रकार सम्मलेनको आयोजना...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको हो । यसअघि...
बुटवल । सक्षम बचत तथा ऋण सहकारी सस्था बुटवल ८ को १६ औँ वार्षिक साधारण सभा सनिवार बुटवलमा सम्पन्न भएको छ । २०६५ साल असार २५ गते सहकारी डिभिजन कार्यालय रुपन्देहीमा दर्ता भएको सहकारीमा आर्थिक...
बुटवल । पत्रकार सन्जु पौडेल उत्कृष्ट लोक पत्रकारिता पुरस्कारबाट सम्मानित भएकि छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले शनिबार पौडेललाई सम्मान गरेको हो । प्रतिष्ठानको १५ औं वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष विजय सापकोटा...
मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं २ भित्र पर्ने बजारमा आगलागी भएको हो । स्थानीय पुतली शाहीको घरबाट सुरु भएको आगलागीमा परि ५ वटा घर पूर्ण...
बैतडी। बैतडीमा एक १९ वर्षीया किशोरी मृत फेला परेकी छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–७ बुदीलकी १९ वर्षीया चन्द्रा विष्ट मृत अवस्थामा फेला परेकी हुन्। घरभन्दा डेढसय मिटर पर रहेको विद्युतको पोलमा चढेर चन्द्रा झुण्डिएको अवस्थामा फेला...
काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीले डोटीको शिखर नगरपालिका–२ स्थायी घर भई काठमाडौं महानगरपालिका–३० सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्राउ गरेको...
वराहक्षेत्र। सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख ८७ हजार रुपैयाँ नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। बिहिबार प्रहरीले सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिका ५ घर भएका विवेक राईलाई इटहरी ६ बाट र सङ्खुवासभाकै मकालु नगरपालिका ६...
भैरहवा । माछापुच्छ्रे बैंकको रकम हिनामिना गरेको आरोपमा रुपन्देही प्रहरीले रोईनिहवाका निरन्जन पाठकलाई पक्राउ गरेको छ । रुपन्देहीका प्रहरी प्रमुख एसपी भरत बहादुर विश्वकर्माले पाठकलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । “माछापुच्छ्रे बैंकले दिएको जाहेरीको...
कैलाली। गौरीगंगा नगरपालिका-४ राजीपुर खल्ला बजारस्थित सडकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ केजी ७ सय १० ग्राम र नगद १८ हजार ५ सय भारतीय रूपैयाँसहित बझाङ सुर्मा गाउँपालिका-४ ठगुनडाँडा बस्ने ४४ वर्षीय सालीभान...
दाङ। तुलसीपुरमा एक जना गाडी साहुमाथि खुकुरी प्रहार भएको छ । गाडी धनी तुलसीपुर उपमहानगरपालिका – १३ बखरियाका ३४ बर्षीय रणदेब बस्नेत माथि बिहीबार मध्य राति तुलसीपुर – ५ स्थित बसपार्कमा खुकुरी प्रहार भएको हो...
सुनसरी । ईटहरी उपमहानगरपालिका-६ हटिया लाईनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित संखुवासभा पाँचखपन नगरपालिका-५ खमारे बस्ने २५ वर्षीय बिवेक राईलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट...
बुटवल । बुटवलमा शैलुन व्यवसाय गरिरहेकी मोनिका क्षेत्रीले ‘स्किन एण्ड हेयर लेजर क्लनिक’ पनि संचालनमा ल्याउने भएकी छिन् । बुटवलमा लामो समयदेखि मोनिका युनिसेक सलुन एण्ड एकेडेमी संचालन गर्दै आएकी उनले छाला र कपाल रोगका...
कैलाली। गोदावरी नगरपालिका-४ बास्कोटा बस्ने लोक बहादुर खड्काको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ५५ वर्षीय मनिराज महतासमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले...
भैरहवा । राष्ट्रिय पोलियो दिवसको अवसर पारी ‘रन टुवार्ड्स अ पोलियो फ्री टुमोरो’ भन्ने नारा सहित भैरहवामा रोटरी हाफ म्याराथनको आयोजना हुने भएको छ । रोटरी क्लब अफ भैरहवाले स्थापनाकाल देखि नै गर्दै आएको म्याराथन...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर भित्रका गाई गोरुमा नि:शुल्क रुपमा लम्पी स्कीन विरुद्धको खोप लगाएर सकेको छ । नगरपालिकाले शुक्रबार पशु शाखा जानकीनगरमा एक कार्यक्रमको आयोजना गरी ४ हजार ७४८ पशुमा भ्याकसिन लगाएको जनाएको...
धनगढी। कैलालीबाट पाँच जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ बाँस्कोटाका लोकबहादुर खड्काको पसलबाट उनीहरू पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार ५५ वर्षीय मनिराज महतासहित पाँच जना पक्राउ...
काठमाडौं । आन्दोलनरत शिक्षक संगठनले आज पनि काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन । गत असोज ३ गते देखी देशैभरीका सरकारी शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरे पछि राजधानीकाे दैनिकी अस्तब्यस्त बन्न पुगेको छ...
रौतहट । मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा कटहरिया ५ बहादुरपुरकी २५ वर्षीया रिता देवी सरभङ रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। देवाहि गोनाही ५ का २३ वर्षीय राजाबाबु...
काठमाडाैं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । सिन्धुलीकाे कमलामाई नगरपालिका-६ माझिटारबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६ हजार ट्याब्लेट र डायलेक्स-डिसी लेखिएको एकसय एमएलको ७ सय ४९ बोतलसहित सर्लाही कोडैना गाउँपालिका-६ बस्ने २० वर्षीय...