बुटवल । बुटवलका प्रमुख र उपप्रमुखले बालबालिकालाई पोशाक र कापी हस्तान्तरण गरेर राष्ट्रिय बाल दिवस मनाएका छन्।शुक्रबार राष्ट्रिय बाल दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल ५ मा रहेको...
गुल्मी। २०१९ साल अघिसम्म हालको अर्घाखाँची र गुल्मी जिल्ला एउटै जिल्ला हुँदा सदरमुकामका लागि बीच सेन्टर तम्घासलाई रोजियो । जसका कारण गुल्मी अर्थात बडिगाड खोला पारीका जनता प्रशासनीक सेवा प्राप्ति अपायक लामो दुरीको सास्ती खेप्दै...
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका...
हिजोका कुरा धेरैका हुन्छन् । भविष्यका कुरा गर्ने थोरै हुन्छन् । भविष्य अनिश्चित हुने गर्छ । अनिश्चित कुरा गर्नेहरु भविष्यका खोजीमा हुन्छन् । युवाहरु भविष्य खोज्छन् । बुढापाका इतिहास खोज्छन् । वर्तमान खोज्नेहरुको भीडमा सबै...
दाङ । मादक पदार्थ खाएका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...
जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका– १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर दुई वर्षीय रोहन मुखियाको मृत्यु भएको छ । शुक्रबार घर अगाडि खेल्ने क्रममा नालामा खस्दा उनको मृत्यु भएको हो । ढक्कन नालामा उनी मृत फेला परेका...
गुल्मी । गुल्मीको प्रसिद्ध धार्मिक क्षेत्र रेसुंगामा तीजको दोश्रो दिन श्रीपञ्चमीको अवसरमा ऋष्य श्रृङ्ग ऋषिको नवनिर्मित मूर्ति अनावरमण गरिने भएको छ । रेसुंगा संरक्षण समितिको आयोजनामा प्यूठानको प्रसिद्ध धार्मिक क्षेत्र स्वर्गद्वारी पिठका उत्तराधिकारी बालब्रह्मचारी डा....
बैतडी । अज्ञात समूहद्वारा बैतडीको एक विद्यालयमा आगजनी गरिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो । कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी...
तुलसीपुर । दाङमा दुई महिनामा सर्पको टोकाइबाट ६ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला...
बुटवल । रोयल इनफिल्ड बुटवलको लागि आधिकारीक बिक्रेता गैरे प्रतिष्ठान प्रालिले रोयल इनफिल्ड हन्टर ३५० विहीबारदेखि बिक्री शुभारम्भ गरेको छ । नेपालका लागि आधिकारीक बिक्रेता अल्फा अटोमोटिभ प्रालीले हन्टर ३५० नाडा अटो शोमा सार्वजनिक गरेको...
बुटवल । नेपाल युवा उद्दमी मन्च रुपन्देहीको आयोजनामा एंटरप्रेन्योरशिप बुट क्याम्प -२०२३ शुरु भएकोछ । आवासीय रूपमा ३ दिनसम्म चल्ने कार्यक्रममा नेपाल भरीबाट छनौट भएका करिव ३० जना युवाहरु बिच बुट क्याम्प हुनेछ। युवाको उद्दमशिलता...
गुल्मी। प्रविधिको विकास सँगै शहरदेखि गाउँसम्म अनलाइन मार्फत उपभोग्य सामग्री र औषधीहरु किनमेल हुने क्रम बढेको छ । यो सँगै ब्ल्याकमेल गर्दै ठग्ने र बदनाम गराउने क्रम पनि बढेको छ । यसैको पछिल्लो उदाहरणका पात्र...
गोरखा । गोरखाको भीमसेन थापागाउँपालिका–६ अश्राङका जगतकुमार श्रेष्ठले घरमा कुश नभित्र्याएको पनि आठर१० वर्ष जति भइसक्यो। हिन्दू धर्ममा कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा लिइन्छ। हरेक वर्ष भाद्र महिनाको औँसीको दिन कुशेऔँसी पर्वमा हिन्दू धर्मालम्बीले घर–घरमा...
काठमाडौँ । दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया ९पितृ तीर्थ धाम० मा भक्तजनको भीड लागेको छ। भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान...
बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ। सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला...
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय सचिवमा अमेरिकाबाट राम सी पोखरेलले उम्मेदवारी घोषणा गरेका छन । आगामी अक्टोबरमा हुने संघको एघारौं महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गरेको पोखरेलले बताए । पोखरेल अहिले संघको अमेरिकाज क्षेत्रीय...
सङ्खुवासभा । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको हो...
काठमाडौं। सरकारले आज सार्बजनिक बिदा दिएको छ । सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्बजनिक बिदा दिएको हो । आज उनको राजकीय सम्मानका साथ अन्त्येष्टीसमेत गरिदैँछ...
काठमाडौं । आज कुशे औंशी तथा बुबाको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले पबित्र कुश घरमा भित्राएर मनाउने गर्दछन् । मुख्यत; ब्राम्हणहरुले तयार पारेको...
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । ५० जनालाई प्रतिवादी बनाएको सीआईबीले उनीहरुविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार...
काठमाडौं । आपराधिक लाभ(एक्स्टर्सन) लिएको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय सुरज कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं काँडाघारीस्थित घरजग्गा कोरोबार तथा ड्राइभिङ सेन्टर संचालन गर्ने कार्यालयमा पीडितलाई राखी बोल्न कराउन नदिई बोले...
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ । ६० किलो ७१६ ग्राम सुन प्रकरणको अनुसन्धान सकेर बुधबार सरकारी वकिललाई प्रतिवेदन बुझाउने तयारी गरेको सीआईबीले...
sf7df8f}F, & h]7M k|ltlglw;ef a}7s k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7sdf ;xefuL k|wfgdGqL k'iksdn bfxfn k|r08Ú, k"j{k|wfgdGqL s]kL cf]nLnufot ;f+;b . tl:a/ M /Tg >]i7÷/f;; काठमाडौं । सरकारले प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेको छ । बुधबार...
लमजुङ । आफ्नै छात्रालाई करणी गरेकाे आराेपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमजुङकाे राइनास नगरपालिकाका ९ का प्रकास थापालाइ लमजुङ जिल्ला अदालतले १२ वर्षकाे कैद सजाय हुने फैसला सुनाएकाे छ । तिनै बालिकालाई बलात्कार गरेकाे...
काठमाडौं। सरकारले बुधबार किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाइदिने भएको छ । अहिलेका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई निःशुल्क एचपीभी खोप दिइने भएको हो । कोशी अस्पताल, नारायणी अस्पताल,...
बुटवल । एनएमबि बैंक लिमिटेड र रुपन्देहीकोको भैरहवा स्थित नान्स होटल प्रालि, किङ्गस प्यालेस प्रालि र आगन क्याफे एन्ड थकाली रेस्ट्रो प्रालि बीच एक सम्झौता भएकोछ। सम्झौताअनुसार एनएमबि बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकले लज एन्ड...
रौतहट । फर्जी नागरिकता बनाइदिएको खुले पछि एक भारतीय पक्राउ परेका छन् । चन्द्रनिगाहपुर बजारमा फलफुल व्यापार गरेर बस्ने नैमुद्धिन नक्कली नागरिकता बनाइदिने कार्यमा संलग्न भएको खुले पछि पक्राउ परेका हुन् । फलफुल र अण्डाको...
भोजपुर । भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आएका छन् । लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर उनले वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै...
बुटवल । रोटरी क्लब अफ भैरहवाले अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिकाका युवाहरुलाई आत्महत्या रोकथाममा युवाको भूमिका विषयमा प्रशिक्षण दिएको छ । ‘आशा जगाउ जीवन बचाउ’ भन्ने मूल नारा सहित कार्यक्रम आयोजना गरिएको हो...
काठमाडौं । कास्की पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका ललितपुर गोदावरी नगरपालिका-४ ठेगाना भएका सोही संस्थाका कोषाध्यक्ष ४२ वर्षीय कुमार रम्तेललाई प्रहरीले पक्राउ गरेको छ । रम्तेल...
गुल्मी । निर्माण कम्पनीले काम सम्पन्न गरेको महिनौ हुँदा पनि भुक्तानी नपाउँदा गुल्मीको रेसुङ्गामा बनेको पार्क अलपत्र छ । भुक्तानी नपाउँदा निर्माण कम्पनीले आयोजना हस्तान्तरण नगरेपछि त्यसको सञ्चालन तथा व्यवस्थापनमा समस्या देखिएको हो । योजना...
काठमाडौँ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित दाङ घोराही उपमहानगरपालिका-११ बस्ने २५ वर्षीय संजय नेपालीलाई प्रहरीले पक्राउ...