ताजा अपडेट »

खेल्ने क्रममा नालाामा खसेर बालकको मृत्यु

शुक्रबार, २९ भदौ २०८०

 जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका– १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर दुई वर्षीय रोहन मुखियाको मृत्यु भएको छ ।

शुक्रबार घर अगाडि खेल्ने क्रममा नालामा खस्दा उनको मृत्यु भएको हो । ढक्कन नालामा उनी मृत फेला परेका हुन् ।