काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धन घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन बैठकमा आफूहरूलाई बोलाउन छाडिएको गुनासो गरेका छन् । एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै...
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नबोलाएको पाइएको छ ।...
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय गठबन्धन बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति गरेको छ । झन्डै आधा घन्टा बसेको बैठकले एमसीसीबारे ठोस निर्णय गरे पनि अनुमोदन...
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले आइतबार विहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेवुल गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । उनले संविधान विपरित गठबन्धनले एमसीसी टेवुल गर्ने...
काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी...
फाइल तस्वीर काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ । सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्न भएको हो...
काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा मतदान गर्ने कुरामा अझै सहमति बन्न सकेन । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई संसदमा टेवुल गर्ने सहमति गरे...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिस्कृत) अनुसार गत आव २०७७/७८ मा ६ अर्ब १८...
काठमाडौँ । सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो ।आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुनेछ। बैठकमा प्रधानमन्त्री तथा...
फाइल तस्वीर रियो दि जेनेरियो । ब्रजिलको पेट्रोपोलिस सहरमा चार दिनअघि गएको बाढी पहिरोमा अझै २०० जना हराइरहेको विवरणहरु सार्वजनिक भएका छन् । मुसलधारे बर्षाका कारण आपतकालीन समूहहरुलाई बाढीमा फँसेको व्यक्तिको उद्दारमा कठिनाइएको छ ।...
काठमाडौं । मकवानपुरको हेटौडा उपमहानगरपालिका–८ कमानेमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय बिक्रम वाईबा रहेका छन्...
काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सहमति जुटाउन पाँचदलीय बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,...
गुल्मी । नेपाल सरकारका पुर्वमुख्य सचिव लिलामभणी पौड्यालको पहलमा बिश्व विख्यात चिनिया कलाकार ज्याकी चनको संस्थाले नेपालमा १० लाख थान मास्क र कोरोना बिरुद्धको स्वास्थ्य सामग्री पठाएको छ । त्यसमध्ये चिनका लागि पुर्व नेपाली राजदुत...
परासी । फागुन १३ देखि पाँचौ बर्दघाट कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । बर्दघाट उद्योग वाणिज्य संघले यही फागुन १३ देखि २५ गतेसम्म बर्दघाटको हरियाली नगरमा मेला सञ्चालनको तयारी गरेको...
कपिलवस्तु । नेकपा एमाले पार्टीको जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तिहाद संगठनको कपिलवस्तु जिल्लाको पाचौं अधिवेशनबाट अध्यक्ष पदमा मोहमद वसीम मुसलमान लगायत ७१ सदस्यीय समिति गठन भएको छ । उक्त कार्यक्रममा नेकपा एमाले कपिलवस्तु का अध्यक्ष...
बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखाले भुमिकास्थान नगरपालिका–३ मा अवस्थित श्री गौरी आधारभुत विधालय शिख्रमा ‘न्यानो माया अभियान’ अन्तर्गत ट्राउजर, सुईटर, मोजा, टोपी लगाएतका चीसोका पोसाकहरु शिसु कक्षा देखि पाँच कक्षासम्मका ५६ जना विद्यार्थीहरुलाई...
लन्डन । युरोपमा युनाईस आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । आँधीबाट बेलायत, आयरल्यान्ड, द नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र पोल्यान्ड सबैभन्दा बढी प्रभावित छन् । यी देशका आँधी प्रभावित क्षेत्रमा रुखहरु ढलेका छन्...
काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी बिरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन । चित्रबहादुर केसी नेतृत्वको राजमो...
बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ३५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट ३ हजार ५३८ र एन्टिजेन विधिबाट ३ हजार ५५८ जनामा परिक्षण...
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अोलीले सत्ता गठबन्धनको आयु बढीमा १ वर्षको भएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन्। यहि प्रसंगमा उनले सत्ता...
भैरहवा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमान मार्फत परीक्षण उडान गर्ने बताएका छन् । शनिबार सो विमानस्थलको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यान्त्रिक परीक्षण सम्पन्न भइसकेपछि...
काठमाडौँ । एमसीसीमा ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादी पार्टी (एस) को बैठक अहिले जारी छ। नयाँबानेश्वरमा जारी नेकपा (एस)को स्थायी समिति बैठकमा नेताहरुले धारणा राखिरहेको पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताएका छन् । उनका...
काठमाडौँ। कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै पार्टी घोषणा गरिएको हो। तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा...
काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बताएका छन् । देशमा लामो समयको राजनीतिक संघर्षपश्चात् मुलुकमा आर्थिक र सामाजिक रूपान्तरण गर्नुपर्ने बेला विदेशी अनुदानको विषयलाई...
काठमाडौ । तामिल र तेलुगू चलचित्रकी अभिनेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनमाथि रक्सी खाएर गाडी चलाएको र ड्युटीमा बसेको प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ । उनले दुर्घटना गराएकी थिइन् जसमा एक जना व्यक्ति घाइतेसमेत...
काठमाडौँ । सरकारले कार्यपालिकाले बनाएका सहायक कानुन १५ दिनभित्र सदनमा अनिवार्य पेश गर्ने प्रावधानसहित प्रत्यायोजित विधायनसम्बन्धी विधेयक संसद्मा पेश गर्ने तयारी गरेको छ । प्रत्यायोजित व्यवस्थापनका आधारमा कार्यपालिकाद्वारा बनाइएका सहायक कानुन संसद्मा पठाउनै पर्ने विज्ञको राय...
काठमाडौँ । प्रतिनिधिसभामा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) शुक्रबार पनि टेबुल हुन नसकेपछि पाँच दलीय गठबन्धनको भविष्य के होला भन्ने अन्योल सिर्जना भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा छिटोभन्दा छिटो संसद्मा एमसिसी टेबुल गराउन चाहेका छन्। तर,...
काठमाडौं । एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा शनिबार ७२औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा...
काठमाडौ । भारतबाट आयात भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका फलफूल र तरकारीको छवटा नमुनामा खान नहुने...
काठमाडौं । नेपाललाई लिएर विश्वका दुई ठूला महाशक्ति राष्ट्र अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएको छ । सन् २०१७ मा नेपाल र अमेरिकाबीच भएको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कारण चीन र अमेरिकाबीच वाकयुद्ध सुरु...
काठमाडौ । भारतको अहमदावादमा भएको बम विस्फोटनको घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्यु दण्डको फैसला गरिएको छ । गुजरातको विषेश अदालतले सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई शुक्रबार मृत्युदण्डको फैसला सुनाएको...
काठमाडौँ। प्रमुख राजनीतिक दलकाबीचमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का बारेमा मतैक्यता कायम हुन सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धन दलका बीचमा आज बिहान भएको छलफल पनि कुनै निष्कर्षमा पुग्न सकेन ।...