बुटवल । गुल्मीमा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईस्मा गाउँपालिका–३दौवा बस्ने १९ वर्षीय कृष्ण मुखिया रहेको प्रहरीले जनाएको छ । १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा...
फाइल तस्वीर बु्टवल । रुपन्देहीमा एक थान कटुवा पेस्तोलसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१४ बिन्दुनगरका २८ वर्षीय सन्दिप थापा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । थापालाई प्रहरीले बाट...
बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं.२ का सभापति हरि लम्सालले महाधिवेशनमा प्रतिष्पर्धीहरुलाई ‘क्लिनस्विप’ गर्ने बताएका छन् । क्षेत्र नं. २ को सभापतिका लागि रामचन्द्र पौडेल समूहले आयोजना गरेको उम्मेदवारी घोषणासभामा बोल्दै पुनः सभापतिका दाबेदार...
काठमाडौं । आगामी वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकपको लागि १३ राष्ट्रले स्थान सुरक्षित गरेका छन् । मंगलबार राति र बुधबार बिहानको खेलसँगै पहिलो पटक कतारले आयोजना गर्ने विश्वकपमा लागि १३ मुलुकले आफ्नो...
गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मान गरेको छ । कोरोना महामारीको समयमा हरपल खटिरहेका स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरिएको हो। रेसुङ्गा नगरपालिकाको स्वास्थ्य शाखा अन्तरगत कार्यरत स्वास्थ्यकर्मी तथा...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो । एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा...
दाङ । सल्यानमा रहेका खानीहरू उत्खनन हुन सकेका छैनन् । प्राकृतिक स्रोतको सही सदुपयोग हुन नसक्दा सल्यानका दर्जनभन्दा बढी विभिन्न प्रकृतिका खानीहरू प्रयोगमा आउन नसकेका हुन् । नीतिगत समस्या, झन्झटिलो सरकारी प्रक्रियाका कारण सल्यानमा दर्जनभन्दा...
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारमा सम्राट आयुर्वेदिक क्लिनिक सञ्चालकले जडीबुटी प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । निजी लगानीमा सम्राट आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका अनिल कटुवालले त्रियुगा नगरपालिका-१३ असारीमा ‘धनवन्ती आयुर्वेद उत्पादन तथा...
म्यानमार । म्यानमारमा सेनाको सत्ताच्युतमा परेकी नेतृ आङ सान सुकीमाथि निर्वाचनमा धाँधली गरेको र दन्डहीनतालाई प्रश्रय दिएको आरोप लागेको छ । सोही आरोपमा म्यानमारको जुन्ता सरकारले सुकी र सेनाले बर्खास्त गरेका राष्ट्रपतिसहित १६ जनाविरुद्ध मंगलबार...
काठमाडौं। सर्वोच्च अदातलमा आजका लागि नौ इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन् । सर्वोच्च अदालतका अनुसार आज प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास...
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले आज बुधबार विश्वासको मत लिँदै छन् । राईले मंगलबार विश्वासकाे मत लिने भनिए पनि प्रमुख प्रतिपक्षी एमालेका सांसद अनुपस्थित भएपछि प्रदेशसभा बैठक स्थगित भएकाे थियाे । पेट्रोलियम...
बुटवल । नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्द सकिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार नेपाल बन्दको आयोजना गरेको थियो । नेकपाले मंगलबार बिहान ५ बजेदेखि...
बुटवल । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ बुटवल उपमहानगरपालिका–२ को वार्ड भेला सम्पन्न भएको छ । भेलाले थानकुमारी पौडेलको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी चयन गरेको छ । जसको उपाध्यक्षयमा दिलमाया थामी...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा न्यायालय खोल्नु पर्ने माग राख्दै आएका तारा बराल लगायतको समूह आज भद्रकालीबाट पक्राउ परेको छ । भद्रकाली मन्दिर छेउ पिपलबोटमा आमरण अनसन बस्ने क्रममा बरालसहित ५ जनालाई महानगरीय...
जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् । नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री...
गुल्मी । सामाजिक सञ्जाल फेसबुकले संसारभरका मानिसहरुलाई जोडेको छ । यसमार्फत जोडिएका मानिसहरु बीचको सम्बन्धले सकरात्मक कुराहरु पनि बाहिर आएका छन्। तर माया– प्रेम सम्बन्धमा भने अधिकांशमा क्षणिक स्वार्थ लुकेको पाइएको छ । त्यसको पछिल्लो...
नवलपरासी । प्रेमलाल खरेल राजनीतिकर्मीसँगै सफल किसान । विदेशको लामो बसाई पछि स्वदेशमै केही गर्नुु पर्दछ भन्ने भावनाका साथ अहिले निरन्तर कर्म क्षेत्रमा तल्लीन खरेल मिजासिला र कर्मक्षेत्रमा अरोरात्र खटिईरहने कृषकका रुपमा आफनो परिचय बनाउन...
काबुल । यही अगस्टमा पुरानो सत्ता ढालेर नयाँ सरकार गठन गरेकाे तालिबान समूहले महिला र पुरुषलाई बराबर अधिकार दिने बताएको थियो । तालिबानले महिलालाई अधिकार र थप सुरक्षा प्रदान गर्ने जनाए पनि त्यो ‘एकादेशको कथा’...
दाङ । देशका ठूला राजनीतिक दलहरूमा अहिले महाधिवेशनको चटारो छ । एमालेले वडा, पालिका अधिवेशन गरिसकेको छ । कांग्रेसले पनि धमाधम अधिवेशन गर्दैछ । राप्रपालगायतका दलहरूले पनि जिल्ला स्तरसम्मको अधिवेशन सम्पन्न गरेका छन् । वडा...
पोखरा । चैत २०७६ देखि देशभर लकडाउन जारी भयो । लकडाउन अवधिभर गण्डकी प्रदेशका सरकारी कार्यलय पनि बन्द जस्तै थिए । अत्यावश्यकबाहेकका सार्वजनिक कार्यालय पनि घरैबाट चले । तर प्रदेश नै लक भएका बेला समेत...
काठमाडौं । विद्युतीय गाडीको प्रयोग बढ्रदै गए पनि चार्जिङ स्टेशनको अभावले गाडीवालालाई सकस हुने गरेको छ । घरबाट यात्राका लागि बहिरिएका गाडी धनीलाई गाडीमा चार्ज सकिएपछि चार्ज गर्ने स्टेशन नहुँदा समस्या हुने गरेको छ ।...
बुटवल । प्युठानमा जीप सडकबाट करिब १ किलोमिटर खस्दा १ जनाको मृत्यु भएको छ भने १ जनाको मृत्यु भएको छ । मल्लरानी गाउँपालिका–३ मुनडाँडास्थित सडकमा लु १ ज १९९२ नम्बरको जिप सोमबार बिहान सडकबाट करिब...
गुल्मी । पछिल्लो समय रेसुंगा क्षेत्रको भौतिक विकासमा नयाँ आशा पलाएको छ । रेसुंगा पोखरीसम्मको सडक कालोपत्रेको काम भइरहेको छ । पोखरीदेखि यज्ञशाला हुँदै भ्यु टावरसम्म आधुनिक र आकर्षक सिँढी निर्माण गरिएको छ । यज्ञशाला,...
फाइल तस्वीर बुटवल । बर्दियामा आगलागी हुँदा करिब ८ लाख बराबरको क्षति भएको छ । राजापुर नगरपालिका–५ निहालपुर बस्ने तिलक प्रसाद अधिकारीको कुखुराको फर्म र फर्म नजिकैको सुत्ने घरमा सोमबार दिउँसो आगलागी हुँदा करिब ७...
बुटवल । पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले देशभरबाट १३५ जनालाई पक्राउ गरेको हो । बिहानैदेखि देशभर...
भैरहवा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव भैरहवामा पनि देखिएको छ । भैरहवाका अधिकांश बजार बन्द रहेका छन् भने यातायातका साधन समेत सञ्चालनमा आउन सकेका छैनन् । भैरहवामा बिहानैदेखि बन्दको असर...
झापा । नेपाल कृषि प्रधान देश हो । तर, नेपालमा राम्रो बिउको अभाव हुँदा फलफूल, तरकारी, अनन्नबालीलगायतको बिउ भारतबाट आयत हुन्छ । तर, गहुँको बिउ भने भारत निर्यात हुने गरेको छ । अहिले गहुँ लगाउने...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले मंगलबार पनि सर्वाेच्च अदालतको गेटमा धर्ना दिएको छ । धर्नामा सम्बोधन गर्न लागेका कानुन व्यवसायीको माइक प्रहरीले खोसेको हो । दुई साताभन्दा बढी...
काठमाडौं । नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । १०–१२ मंसिरमा हुन लागेको १०औँ महाधिवेशनका लागि ५८ जिल्लाबाट प्रतिनिधि चयन भइसकेका छन् । यी हुन् ५८ जिल्लाका एमाले...
काठमाडौं । इजलासमा मुद्दा नहेरेर आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीश विभाजित भएका छन् । सोमबार नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफल पाँच न्यायाधीशले बहिष्कार गरेका हुन् । छलफलमा सहभागिता जनाउन अस्वीकार गरेका न्यायाधीशहरुमा...
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ सुरु गरेको छ । नगरपालिकाले ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुलाई घर–घरमा पुगेर सेवा दिने गरी कार्यक्रम सुरु गरेको हो । सोमबार...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ का ४८ वर्षीय चन्द्र प्रसाद अर्याल रहेको लु्म्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आइतबार साँझ...