सर्लाही । सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्लाहीको ईश्वरपुर नगरपालिका–११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले वडा सदस्यद्वयलाई लालबन्दी नगरपालिका–७ स्थित कृष्ण इन्टरप्राइजेजबाट सोमबार...
चितवन । नेकपा (माले)को महासचिवमा सिपी मैनाली पुनः चयन भएका छन् । मालेको चितवनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट मैनाली महासचिवमा चयन भएका हुन् । मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेकाे मालेका केन्द्रीय...
काठमाडौं । पूर्वन्याधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन राजनीतिक दलहरुसँग आग्रह गरेको छ ।नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरुले जबराको राजीनामा मागिरहेका बेला पूर्वन्यायाधीश फोरमले महाअभियोगको प्रस्ताव गरेको हो । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन...
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा राम्रो सुधार भएको छ । साेमबार नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर दुई हजार ७१५ दशमलव ३५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२८...
बुटवल । रुपन्देहीको बुटवल स्थित नेपालगञ्ज रोडबाट प्रतिबन्धित रेडबुलसहित एक व्यापारीलाई प्रहरीले पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवल तथा वडा प्रहरी कार्यालय रामनगरको संयुक्त टोलीले बुटवल–६ नेपालगञ्जरोडमा रहेको गोपालसिद्ध किराना स्टोरबाट प्रतिबन्धित भारतीय...
बुटवल । होटल, रेष्टूरेण्ट तथा क्याफे हब बन्दै गरेको बुटवलको कालिकानगर क्षेत्रमा दोहोरी क्लब पनि थपिएको छ । बुटवल–११ कालिकानगरको भित्री सडकमा खस्यौली रोदी क्लब सञ्चालनमा आएको छ । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान...
काठमाडौं । नेकपा एमालेले काठमाडौं उपत्यकाका तीन जिल्ला र उपत्यका प्रदेशबाट ८२ जना महाधिवेशन प्रतिनिधिको चयन गरेको छ । १० देखि १२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमालेले काठमाडौंबाट ४३ भक्तपुरबाट २१ र ललितपुरबाट १८...
तेह्रथुम । तेह्रथुम लालिगुराँस नगरपालिका–७ का हिमबहादुर थापा कृषि प्राविधिक हुन । छथर गाउँपालिकाको कृषि शाखाका कृषि प्रावधििक थापाले गाउँगाउँमा किसानहरूलाई कृषिसम्बन्धी सल्लाह र परामर्श दिने गरेका छन् । ०६१ देखि विभिन्न संघसंस्थामा रहेर कृषिसम्बन्धी...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेका वार्ता आह्वानलाई नेपाल बार एसोसिएसनले अस्वीकार गरेको छ । दुई सातादेखि जबराको राजीनामा मागेर बार र सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश आन्दोलनमा छन् । उनीहरूलाई वार्ता र संवादबाट...
जुम्ला । पछिल्लो समयमा जुम्लामा मधुमेहका बिरामी बढेका छन् । जनस्वाथ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले सहरिया खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेह फैलिएको बताए । ‘मधुमेह अहिले संसारभरि महामारीका रूपमा फैलिइरहेको छ। यसलाई नियन्त्रणमा...
आज हरिबोधनी एकादशी । कात्तिक शुक्ल एकादशीमा विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह गर्ने र विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाइएको छ । बुढानिलकण्ठमा एकादशीको रौनक यस्तो रह्यो ।
Print ओखलढुंगा । ओखलढुंगाकाे चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार जना यात्रुकाे दुर्घटनामा ज्यान गएकाे छ । सुनकाेसी गाउँपालिका-९ कटुञ्जेमा भएकाे दुर्घटनामा उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे हाे । क्षमताभन्दा बढि यात्रु बाेकेकाे प्रदेश ३-०१-०२२ च...
काठमाडाैं । कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान सहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यसै गरी पशुपतिनाथकाे मन्दिरमा भक्तजनहरूले ताेरण टाँगेका छन् । ...
काठमाडाैं । नेपाल बार एशोसिएसनका पूर्वउपाअध्यक्ष एवं अधिवक्ता टीकाराम भट्टराई न्यायालय शुद्धीकरणको आन्दोलनमा अग्रमोर्चामा छन् । उनले न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अदालत छोड्नुपर्ने १२ कारण दिएका छन् । न्यायालय शुद्धीकरणको पहिलो सर्त प्रधानन्यायाधीश...
बुटवल । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०७ जना प्रतिनिधि छानिएका छन् । खुला प्रतिस्पर्धाबाट १४५ जना र महिलाबाट ६२ जना छानिएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले बताए । १४५ जनाको...
बुटवल । चर्चित गायक प्रमोद खरेल र गायिक रचना रिमालको आवाज रहेको तिम्रो बोलि गित सार्वजनिक भएको छ । गितमा माया प्रेमसँग बिछोडका कुराहरु झल्काएको छ । गितको शब्द लेखन संगित गैरेले गरेका हुन् ।...
काठमाडौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टम (आइएलएस)बाट जहाज अवतरण गर्न सकिने नेपालकै पहिलो विमानस्थल हुने भएको छ । नागरिक उडड्यन प्राधिकरणले यो विमानस्थलमा पहिलोपटक इन्स्टुमेन्ट ल्यान्डिङ सिष्टमको प्रविधि जडान गरेको छ । प्राधिकरणका...
खोटाङ । २५ कात्तिकदेखि मुलुकभर राष्ट्रिय जनगणना भइरहेको छ । ‘मेरो मुख्य गणना, मेरो सहभागीता’ भन्ने नारासहित सुरू भएको जनगणना आगामी ९ मंसिरसम्म जारी रहनेछ । ‘कोही नछुटौं, कोही नदोहोरियौँ’ भन्ने नारा रहेको राष्ट्रिय जनगणनासम्बन्धी...
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको खारेजको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौंमा विभिन्न दलनिकट विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले सिलिन्डरमा विभिन्न पर्चा टाँसेका थिए । पर्चामा...
बुटवल । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत रुपन्देहीका तीनवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छानिएका छन् । जसअन्तर्गत क्षेत्र नम्वर १ मा निर्वाचनबाट प्रतिनिधि चुनिएका छन् भने बाँकीमा सर्वसम्मत भएको छ । क्षेत्र नम्वर १ मा...
बुटवल । पेट्रोलियम पदार्थका भएको मूल्य बृद्धिको विरोधमा अखिल क्रान्तिकारीले एक घण्टा चक्का जाम गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संघठन रुपन्देहीले बुटवलको बेलबासमा आइतबार एक घण्टा चक्काजाम गरेको हो ।...
बुटवल । रुपन्देही व्यापार संघले आफ्नो २१ औं स्थापना दिवशको अवसरमा सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल नगरमा निमार्ण गरिएको हरियालीसहितको डिभाइडर बँगैचा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । संघले आइतवार एक कार्यक्रमको आयोजना गरि बुटवल उपमहानगरपालिकाकी...
बुटवल । रुपन्देहीको तिलोत्तमाका १० वटा सहकारी संस्थाहरु मर्ज (एकीकृत) भएर बनेको सबैको वचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारणसभाले भरत भुसालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । शनिबार मणिग्राममा सम्पन्न साधारणसभाले चार...
गुल्मी । गुल्मी जिल्लाका १२ वटा पालिका भित्रका ९३ वटा वडाहरु मध्ये नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमको उत्कृष्ट कार्य रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारमा गरिएको सम्बद्ध संस्थाले जनाएको छ । पहिलो त त्यस पालिका नै...
जनकपुरधाम । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकाे राजीनामा माग्दै उच्च अदालत जनकपुरकोे मुल गेटमा नेपाल बार एसाेसिएसन जनकपुरका पादधिकारीहरूले धार्ना दिएका छन् । नेपाल बार एसाेसिएसन जनकपुरका अध्यक्ष अधिवक्ता किशोरी साहको नेतृत्व कानुन व्यवसायीहरूले आइतबार बिहान ११...
फाइल तस्वीर संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाले हरिबोधनी एकाशीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले धार्मिक तथा पर्यटकीयस्थल मनकमनामा लाग्ने एकादशी मेलाको अवसरमा आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ...
काठमाडौं। बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा कम्पनीले सात करोड ५८ लाख नाै हजार रुपैयाँ खुद नाफा कमाएको छ...
बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै चुनाबी चहल पहल सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम समेत सुरु भएको हो । यसै क्रममा...
दाङ । रोल्पामा यात्रुवहाक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले...
काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिविरुद्ध संघर्षमा उत्रिएको छ । नेकपाले आइतबार बिहान १०देखि ११ बजेसम्म एक घण्टाका लागि चक्काजामको आह्वान गरेको थियो । सो कार्यक्रम...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका प्रभु साहको निर्वाचन क्षेत्रमा हुने कार्यक्रम स्थगित भएको छ । रौतहट–३ स्थित कटहरियामा २९ कात्तिकमा हुने कार्यक्रम प्रचण्डको स्वास्थ्य...
काठमाडौं । राजीनामा माग्दै नेपाल बार एसोसिएसनले अदालत प्रवेशमा रोक लगाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेट प्रयोग गरेर अदालत प्रवेश गरेका छन् । कानुन व्यवसायीले सर्वोच्च प्रवेश गर्ने मुल ढोका र महान्यायाधिवक्ता कार्यालय अघिका...