काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) अध्यक्षका प्रत्याशी राजेन्द्र कुमार(शर्मा) ‘डायस्पोरा बिजनेश अवार्ड’बाट सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले शर्मालाई ‘डायस्पोरा बिजनेश अवाड’ बाट सम्मान गरेका थिए । शर्मा कतारमा सफल नेपाली व्यवसायीको रुपमा चिनिन्छन्...
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारीलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शनिवार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदानमा पत्रकार महासंघ रुपन्देहीका पूर्व सहसचिव भण्डारी...
बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरुलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले दशैं, दीपावली, छठ र नेपाल संवत पर्वको अवसरमा आईतबार बुटवलमा आयोजना गरेको शूभकामना...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यसवर्ष १०वटा विमान खरिद गर्ने बताएका छन् । आइतबार नेविसंघले कालोबजारी नियन्त्रणका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै उनले चालु आर्थिक वर्षमा १० वटा विमान खरिद गर्ने जानकारी...
बुटवल । सिद्धबाबा मिष्ठान्न भण्डारले बुटवलको देवीनगरमा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । यसअघि बुटवलको गोलपार्क, सिद्धबाबा धाम र योगिकुटीमा तीनवटा शाखा संचालन गरिसकेको सिद्धबाबा मिष्ठान्न भण्डारले दशैको घटस्थापनाको अवसर पारी देवीनगरमा तेस्रो शाखा...
भैरहवा। रुपन्देही प्रहरीले चाड पर्व दशैं, तिहारलाई लक्षित गर्दै १ हजार २९ प्रहरी परिचालन गर्दै सुरक्षा दिइरहेको छ । प्रहरी कार्यालयले चाडपर्वका बेला हुने आपराधिक क्रियाकलापहरुलाई मध्यनजर गर्दै रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिश्वकर्माको...
बुटवल । रुपन्देही उद्योग संघको द्वितीय उपाध्यक्ष पदमा हरि वहादुर खत्रीले उम्मेदवारी दिएका छन् । द्वितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हरि खत्रीले सो पदमा आफ्नो उम्मेदवारी स्वाभाविक प्रक्रिया बताउछन् । खत्रीले आफ्नो उम्मेदवारी उद्योगीहरुको समस्यामा...
बुटवल । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्ला मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्लाको दक्षिणी क्षेत्रका जनतालाई लक्षित गरी समरीमाईको पिपरिवरवाँसी आधारभूत विद्यालयमा हेल्थ क्याम्प गरेको...
काठमाडौं । नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजया दशमी पर्व मनाउने शास्त्रीय विधान सदीयौंदेखि रहिआएको छ । शुद्ध...
बुटवल । रुपन्देही उद्योग संघको आगामी नयाँ नेतृत्वका लागि उद्योगीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । उद्योग संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन उम्मेदवारी दिएको उनिहरुले बताएका छन । उद्योग संघको नयाँ नेतृत्वका लागि असोज २९...
दाङ । रिपोर्टस क्लब अमेरिकाका अध्यक्ष किशन रेग्मीलाई दाङमा भब्य स्वागत एवम सम्मान गरिएको छ । नेपाल चलचित्र पत्रकार संघ दाङ शाखाले शनिवार तुलसीपुरमा अध्यक्ष रेग्मीलाई स्वागत तथा सम्मान गरेको हो । सञ्चार क्षेत्रमा क्रियाशिल...
घोराही । नेपाल पत्रकार महासंघ दाङले सनिवार घोराहीमा एक कार्यक्रम गरि नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारी लाई सम्मन गरेको छ । नेपाल पत्रकार महासंघ दाङ साखा को आयोजना मा सम्पन्न सो कर्यक्रममा...
बुटवल । नेपाल पर्यटन पत्रकार महासंघमा आबद्ध पत्रकारहरुले संस्थाको नाम परिवर्तन गर्दै कार्यसमिति पुनर्गठन समेत गरेका छन् । संस्थाको नाम लुम्बिनी पर्यठन पत्रकार संघ बनाइएको छ । शुक्रबार पाल्पाको बसन्तपुरमा आयोजना गरिएको विषेश भेलाले उक्त...
गुल्मी । गुल्मी जिल्ला कारागार भित्र नियाल्दा त्यहाँ भित्रका कुनै पनि कैदीबन्दीलाई एक अर्कासंग बोल्ने समेत फुर्सद थिएन । सबै जना आ-आफ्नो काममै ब्यस्त थिए । कोही बाँस काटेर चिर्दै थिए । कोही नाईलनको डोरी...
बागलुङ । बागलुङमा आगलागीबाट एकजनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन बाँकी छ । गएराति १ बजे आगलागी भएको जिल्ला प्रहरी...
भक्तपुर। भक्तपुरको ल्यसिंख्यमा आगामी कार्तिक ९ र १० गते हुने ४३ औं नेपाल भाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमको प्रचारार्थ साइकल रयाली आज विहानबाट सुरु भएको छ । रयाली भक्तपुरबाट काठमाडौं र ललितपुरका विभिन्न सहरहरुको...
साेलुखुम्बु । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार लुक्लाबाट बिहान उडेको हेलिकप्टर लोबुचेमा अवतरण गर्ने क्रममा...
बुटवल । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल भएको छ। बुटवल १० रामनगरमा दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडले ठेक्का सम्झौता गरेपछि सञ्चालन गर्नेबारे सरोकारवालासँग छलफल भएको हो। बुटवलका...
बुटवल । वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ पर्वको शुभ अवसरमा जारी गरेको “दशैँमा दश गुणा”अभियानको पहिलो लक्की ड्र को नतिजा सार्वजनिक गरेको छ । योजनाको पहिलो हप्तामा वेस्टर्न युनियन...
टवल । बुटवलको बसपार्कमा विजया दशमी, शुभदिपावली तथा छठ पर्वलाई लक्षित गर्दै नागरिक/यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्व मनाउन गन्तव्यमा जाने यात्रुहरुलाई पर्ने समस्या समधानका लागि बसपार्कमा नागरिकरयात्रु सहायता कक्ष स्थापना गरिएको हो...
नवलपरासी पश्चिम। बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व...
कास्की। पोखरा महानगरपालिका-१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको नगद ९ लाख ९५ हजार नेपाली रुपैयाँ र ४७ हजार ५ सय भारतीय रूपैयाँसहित सोही महानगरपालिका-१९ गैराबारी बस्ने पर्वत जलजला गाउँपालिका-६ सालिजा घर भएका ३२ वर्षीय धन...
ललितपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने काभ्रे पनौती घर भएका २८ वर्षीय दीपक लामालाई प्रहरीले पक्राउ गरेको छ । लामाले ती बालिकालाई असोज २० गतेदेखि २३ गतेसम्म पटकपटक...
भक्तपुर । सूर्यबिनायक नगरपालिका-८ बस्ने पार्वती तामाङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक चौतारा नगरपालिका-१० घर भएका ३५ वर्षीय माला तामाङसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको...
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बौद्धमा गोली प्रहार गरेर एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि ती व्यक्तिलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । लुट्न...
काठमाडौँ । आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ । परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका...
बारा। सार्वजनिक जग्गाबाट माटो चोरी गरी बिक्री गरेको घटनामा सम्बन्धित निकायको अनुसन्धान सुस्त देखिएको छ । जीतपुरसिमरा- ११ मा नम्बरी जग्गाको स्वीकृति लिएर सरकारी जग्गाबाट कराडौं मूल्य बराबरको माटो चोरी गरि बिक्री गरेको घटनामा सम्बन्धित...
गुल्मी । बुधबार साँझ गुल्मीको छत्रकोट गाउँपालिकामा एक परिवारको गोठ जल्दा भैंसी र पाँडा चौपाय जलेर घाइते भएका छन् । साँझ साढे ८ बजेतिर त्यसपालिका - काउलेका पशुपति पन्तको टिन छाएको दुई तले गोठ नजिकै...
भैरहवा । रुपन्देहीको सियारी गाँउपालिकाले बजार अनुगमन कार्यलाई तिव्रता दिएको छ ।सियारी गाँउपालिका तथा गाँउपालिकाको कार्यालयले सियारी वडा नम्बर एकका पसलहरुमा अनुगमन गरेको हो ।बजार अनुगमनलाई नियमितता दिएको सियारीले वडा नम्बर एकमा रहेका किराना पसल,...
सुर्खेत। कर्णाली प्रदेश सरकारले भदौ र असोजमा अविरल वर्षासँगै आएको हावाहुरीले बाली, पशुचौपायमा भएको क्षतिको राहत दिनका लागि ६ करोड रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार नेपाल बार एशोसियनको...
काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-६ महाकाल बस्ने ३१ वर्षीय सोनाम राना मगरलाई नियन्त्रित लागूऔषध डाइजेपाम ३९ एम्पुल, बुप्रेनुरफिन इन्जेक्सन-४० एम्पुल, एबट ४३ एम्पुल र नगद २...
अर्घाखाँची।अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ मा रहेकोे महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको कार्यालयमा विद्यार्थीले आज ताला लगाई दिएका छ्न । उक्त विद्यालयमा अङ्ग्रेजी शिक्षक उत्तम भट्टराईलाई छत्रदेव गाउँपालिकाले शिक्षक मिलानको क्रमममा छत्रदेव गाउँपालिका वार्ड...